महन्थ ठाकुरको जसपा (लोकतान्त्रिक) नयाँ दल दर्ता ।

मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र ०२, बुधवार आन्तरिक किचलोका कारण अनतत: जनता समाजवादी पार्टी नेपाल विभाजित भएको छ । महन्थ ठाकुरको अध्यक्षतामा जसपा नेपाल (लोकतान्त्रिक) विधिवत रुपमा निर्वाचन आयोगमा दर्ता भएको छ । महन्थ ठाकुर पक्षले बुधबार निर्वाचन आयोगमा जसपा (लोकतान्त्रिक) दल दर्ता गराएका हुन् । जसको वरिष्ठ नेतामा राजेन्द्र महतो रहेका छन् । […]

माधव नेपालद्वारा नेकपा एमाले समाजवादी नयाँ पार्टी दर्ता ।

मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र ०२, बुधवार माधव नेपाल समूहले ९८ केन्द्रीय सदस्य सहितको नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता गरेको छ । नेकपा एमाले समाजवादी नामको नयाँ पार्टीको चुनाव चिन्ह खुला किताब रहेको बताइएको छ । नयाँ पार्टीमा माधव नेपाल अध्यक्ष छन् भने झलनाथ खनाल वरिष्ठ नेताको रुपमा रहनेछन् । साथै संघीय संसदका ३१ […]

ज्योतिष वा ज्योतिष शास्त्रले पथ प्रर्दशन गर्दछ – आचार्य दिव्याश्री

मुलुक डेस्क | २०७८ वैशाख मानव कल्पना र यथार्थको परिवेशमा रम्ने र बाच्ने गर्दछ। आदिकालदेखि नै मानव यस ब्रहमाण्डको एक हिस्साको रुपमा वणर्न हुँदै आएको छ। बेद, शास्त्र, उपनिषददगायतका ग्रन्थको प्रार्दुभावसंगै मानव जीवनको अन्तरसम्बन्ध ब्रम्हाण्डसंग जोडिएको छ। ग्रह, नक्षत्र, तारा वा खगोलिय अध्ययन र अनुसन्धानबाट ज्योतिष विज्ञानले मानव सम्बन्ध र मानव समाजलाई बाँधेर राखेको हुन्छ। […]

वैकल्पिक राजनीतिको पहिचान र आवस्यकता

२०७७ चैत्र उज्जवल थापाको विवकेशील पथलाई पछयाँउदैं छुट्टै धारको विवेकशील पार्टीको संयोजक बन्न सफल नेतृ हुन् – कर्मा लामा तामाङ। छोटो समयमा नै विवेकशीलको प्रभाव शहरिया युवामा देखा नपरेको होइन। यद्यपी विवकेशीलको ख्याती एक हदसम्म राष्ट्रीय राजनीतिमा सशक्त रुपमा परेको देखिन्छ। फलस्वरुप विवेकशील र साझा एकजुट भई अगाडी बढेको सर्वविदितै छ। तथापि दुई वर्ष भित्रै […]

सरकारको नीति तथा कार्यक्रम सार्वजनिक ।

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन २४, आइतवार सरकारले मुलुकको आर्थिक समृद्धिका लागि जलविद्युत् तथा ऊर्जा क्षेत्रलाई विशेष प्राथमितामा राखी आफ्ना नीति तथा कार्यक्रम सञ्चालन गर्ने भएको छ । त्यसका लागि स्वदेशी तथा विदेशी लगानीलाई थप प्रोत्साहित तथा विविधकरण गरिनेछ । सरकारमा सहभागी गठबन्धनका तर्फबाट सार्वजनिक गरिएको संयुक्र सरकारको नीति तथा कार्यक्रममा जल तथा प्राकृतिक […]

महन्थ र महतो मधेस दौडाहामा

कृष्ण सिंह, सर्लाही । २०७८साउन २४, आइतवार “आफूहरू माथि लागेको मधेस विरोधीलगायत आरोप चिर्न जसपा महन्थ ठाकुर पक्षका नेताहरू मधेस दौडाहाको क्रममा आज सर्लाहीमा कार्यकर्ता भेला सम्पन्न गरे।” जसपा का सर्लाही जिल्ला अध्यक्ष राम प्रसाद राय यादवको अध्यक्षतामा आयोजना भएको भेलालाई सम्बोधन गर्दै पार्टीका बरिस्ठ नेता एवं पुर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले “मधेसी एकता जिन्दावाद”को नारा […]

महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष जिल्ला दौडाहामा ।

मुलुक डेस्क, महोत्तरी । २०७८ साउन २३, शनिवार जनता समाजवादी पार्टी, नेपाल (जसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष जिल्ला दौडाहामा लागेका छन् । जिल्ला-जिल्ला पुगेर जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवको‘भण्डाफोर गर्ने कार्यक्रम’ ठाकुर-महतो पक्षको छ । सो पक्षले शुक्रबार एकै दिन मधेसका चार जिल्लामा विस्तारित बैठकसमेत गर्‍यो । जहाँ ठाकुर–महतो पक्षका […]

विमलेन्द्र निधि कांग्रेस सभापतिमा उम्मेदवारी दिने ।

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन २२, शुक्रवार नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको १४ औं महाधिवेशनमा आफूले सभापतिमा उम्मेदवारी दिने बताएका छन्। धनुषामा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘१४औँ महाधिवेशन जहिले भए पनि सभापतिमा मेरो उम्मेदवारी हुनेछ।’ उनले सभापतिको उम्मेदवारीका लागि आफू अगाडि बढिसकेको र तयारी सुरू गरिसकेको बताए। उनले क्रियाशील सदस्यतामा देखिएको […]

गृहमन्त्री र प्रदेश २ मुख्यमन्त्री लालबाबु राउतबीच भेटवार्ता ।

रासस, काठमाडौं । २०७८ साउन २०, बुधवार गृहमन्त्री बालकृष्ण खाण र प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतबीच भेटवार्ता भएको छ । गृह मन्त्रालयमा मङ्गलबार साँझ भएको भेटवार्तामा कोभिड नियन्त्रणका लागि सङ्घीय सरकार र प्रदेश सरकार सहकार्य गरेर अगाडि बढ्नेबारे छलफल भएको हो । भेटमा गृहमन्त्री खाणले कोभिड–१९ नियन्त्रणका लागि प्रदेश २ मा पर्याप्त मात्रामा […]

जसपामा उपेन्द्र गुटले, रेणु यादव लगायतका सांसदलाई कारवाही गर्ने

बद्री नाथ झा | जनकपुरधाम | जेष्ठ १९, २०७८ आफनै पार्टीमा निष्कासन निष्कासनको खेल खेलेर फुटको संघारमा पुरयाएका जनता समाजवादी पार्टीका उपेन्द्र यादवले रेणु यादव लगायतका केहि नेताहरु निष्कासन गर्ने भएको खवर प्राप्त भएको छ । विश्वस्त स्रोतबाट प्राप्त जानकारि अनुसार तत्कालीन समाजवादी पार्टी बाट छुटटीने तमतयार भएकि रेणु यादव लगायतका केहि नेताहरुलाई जनता समाजवादी […]