अमेरिकी सैनिक फिर्ता

वर्षः ०२ |अङ्कः १६ | फाल्गुण–चैत्र २०७६ अफगानिस्तानमा नयाँ सरकारको बहालीसँगै शान्ति र सुरक्षामा थप प्रगति हुने त्यहाँको सरकारले आश्वासन दिएको थियो । अमेरिकी र तालिवानबीचको शान्ति वार्तामा सहमति भए अनुसार अमेरिकी सेना फिर्ताको थालनीको शुरुवात भएको हो । अफगानिस्तानका दुइ अखाडाबाट आफ्ना सैनिक फिर्ता लगेको हो ।तालिवानीलाई सुरक्षाको प्रत्याभूति गराउँदै अमेरिकी र तालिवान समुहबीच […]

घानी पुनः राष्ट्रपतिमा निर्वाचित

वर्षः ०२ | अङ्कः १६ | फाल्गुण–चैत्र २०७६ अफगानिस्तानको वर्तमान राष्ट्रपति असरफ घानी पुनः राष्ट्रपतिमा चयन भएका छन् ।  चुनावको झण्डै पाँच महिनापछि निर्वाचन आयोगले राष्ट्रपतिमा असरफ घानीलाई नै निर्वाचित गरेको छ । धाँधलीको आरोप लागेपछि पुनः मतगणना भएकोले परिणाम सार्वजनिक गर्न ढिलाई भएको थियो । स्वतन्त्र निर्वाचन आयोगका अनुसार गत सेप्टेम्बर २८ मा भएको […]

सिंधियाद्वारा भजपा प्रवेश

वर्षः ०२ | अङ्कः १६ | फाल्गुण–चैत्र २०७६ भारतमा विपक्षी कँग्रेसलाई अर्को ठुलो झडका लागेको छ । मध्यप्रदेशमा निकै प्रभावशाली मानिएका कंग्रेस आइका यूवा नेता ज्योतिर्आदित्य सिधिंयाले अन्ततः पार्टीको जिम्मेवारी त्यागेका छन् । कंग्रेसका तर्पmबाट छ मन्त्रीसहित मध्य प्रदेश संसदमा प्रतिनिधित्व गर्ने २२ विधायकले राजीनामा दिएपछि ज्योतिर्आदित्यले पार्टीबाट राजीनामा दिएका हुन्। राजीनामा लगत्तै उनले मुलुकका […]

नड्डा बने भाजपा अध्यक्ष

ऋतिक यादव, वर्षः ०२ | अङ्कः १५  | माघ २०७६ भाजपाको विद्यार्थी संगठन अखिल भारित विद्यार्थी परिषद्बाट राजनीति जीवन शुरु गरेका ५९ वर्षिय वरिष्ठ नेता जगतप्रकाश नड्डा भारतीय जनता पार्टीको ११औँ अध्यक्ष चुनिएका छन् । भाजपाको राष्ट्रिय अध्यक्ष पदकालागि भएको चुनावमा एक्लो उम्मेदवार बनेका नड्डा निर्विरोध निर्वाचित भएका हुन् ।  सन् २०१९ को लोकसभा निर्वाचनपछि गठित […]

दिल्लीको सन्देश : वैक्लपिक शक्तिको निरन्तरता

ऋतिक यादव, वर्षः ०२ | अङ्कः १५  | माघ २०७६ केजरीवालको लगातार तेस्रो पटक सत्तारोहण भारतको दिल्ली सरकार परिवर्तन गर्न भएको निर्वाचनको परिणामले वैकल्पिक राजनीति गर्नेहरूमा फेरि एकपटक उत्साहको सञ्चार गरेको छ । त्यहाँको आम आदमी पार्टी (आप)ले दिल्ली विधानसभाको कुल ७० सिटमध्ये ६२ सिटमा जित हासिल गरेको छ भने बाँकी ८ स्थानमा केन्द्र सरकारको नेतृत्वकर्ता […]

सन्ना विश्वकै युवा प्रधानमन्त्री

ऋतिक यादव, वर्षः ०२ | अङ्कः १४ | मंसिर–पौष २०७६ फिनल्याण्डकी सोसल डेमोक्र्याटिक पार्टीकी ३४ वर्षिय नेतृ सन्ना मरिन विश्वकै सबैभन्दा कम उमेरकी युवा प्रधानमन्त्री चयन भएकी छिन् । सन् २०१५देखि फिनल्याण्डको जनप्रतिनिधिको रुपमा संसदमा प्रतिनिधित्व गर्दै आएकी सन्ना सोसल डेमोक्र्याटिक पार्टीका उपाध्यक्ष पनि हुन् । प्रधानमन्त्रीको पद्भार ग्रहणपछि मरिन सन्ना विश्वकै कान्छी प्रधानमन्त्री बनेकी छन् […]

राम मन्दिरको पक्षमा सर्वोच्चको फैसला

ऋतिक यादव, वर्षः ०२ | अङ्कः १४ | मंसिर–पौष २०७६ भारतको अयोध्यामा राम जन्मभूमि र बाबरी मस्जिदको जमिनको विषयमा भएको विवादको भारतीय सर्वोच्च अदालतले फैसला सुनाएको छ । ४० दिनसम्म चलेको वहसपछि शनिबार दशकौं पुरानो मुद्दाको फैसला गरिएको हो । यो फैसलामा बाबरी मस्जिद भएको ठाउँ हिन्दु पक्षले पाएका छन् । अदालतले “सुन्नी वक्फ” बोर्डलाई अर्को ठाउँमा […]

भार‌तद्वार‌ा चन्द्रयान प्रक्षे‌पण

मुलुक डे‌स्क, वर्ष‌‌‌‌ : ०२ | अङ्कः ११ | श्रावण २०७६, भार‌तले‌ श्रावण ६ गते‌ चन्द्घयान–२ को‌ चन्द्घमामा सफलतापूर्व‌क प्रक्षे‌पण गर‌े‌को‌ छ । एजे‌न्सीमा प्रकाशित समाचार‌अनुसार‌ सो‌मबार‌ स्थानीय समयअनुसार‌ २ बजे‌र‌ ४३ मिने‌टमा सो‌ यान प्रक्षे‌पण गरि‌एको‌ हो‌ । भार‌तको‌ दक्षिणी सामुद्घिक तट श्रीहरि‌को‌टा (आन्द्घध्रप्रदे‌श) को‌ सतीश धवन अन्तरि‌क्ष के‌न्द्घबाट चन्द्घयान २ प्रक्षे‌पण गरि‌एको‌ थियो‌ […]

चर्चमा आतंकवादी आक्रमण

मुलुक डेस्क, वर्षः ०२ | अङ्कः ०९ | जेष्ठ २०७६, श्रीलंकाका लागि अप्रिल महिना सुखप्रद रहेन । अप्रिल २१ तारिखमा सन्डे इस्टर मनाइरहेकाहरुलाई लक्षित गरी आतंकवादीहरुले आक्रमण गरे । चर्च र होटेलहरुलाई लक्षित गरी भएको आक्रमणमा २ सय ५० भन्दा बढीको ज्यान गयो भने पाँच सयभन्दा बढी घाइते भएका छन् । आक्रमणको जिम्मा इस्लामिक स्टेटले […]