एकडारादेखि गोनरपुरा सडकखण्डको शिलान्यास ।
रोशन कुमार मिश्र, महोत्तरी । २०८० जेष्ठ १३, शनिवार एकडारा बजारदेखि गोनरपुरा जाने सडकखण्डको आज बिहान् शिलान्यास भएको हो । मधेश प्रदेशका पुर्व मुख्यन्यायाधिवक्ता दीपेन्द्र कुमार झा को प्रमुख आतिथ्यमा शिलान्यास भएको उक्त समारोहमा एकडारा गाउँपालिकाका अध्यक्ष दीप नारायण मण्डल, वडाअध्यक्ष लगायत अतिथि र सर्वसाधारणको उपस्थिति रहेकोे थियोे । यो सडक प्रदेश सरकारको सशर्त अनुदानबाट […]
नेपालले जिते एसीसी प्रिमियर कप । एसिया कपमा छनौट
मुलुक डेस्क, काठमाडौं । २०८० बैशाख १९, मंगलवार नेपाल र युएईबीच आज बिहान भएको एसीसी प्रिमियर कप क्रिकेट खेलमा युएईलाइ पराजित गर्दै नेपाल विजयी बनेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज बिहान भएको एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनल खेलमा नेपालले युएईलाई ७ विकेटले हराउँदै विजयी बनेको हो । यो जितसँगै नेपालले एसिया […]
महोत्तरीका एसपी प्रकाश मल्ल विरुद्ध प्रधानमन्त्रीलाई ज्ञापनपत्र !
रोशन कुमार मिश्र, महोत्तरी । २०८० बैशाख १२, मंगलवार जलेश्वर नगरपालिका क्षेत्रका आम जनताले साविकमा उपभोग गरिरहेका सेवा सुविधामा कुनै अवरोध नहुने गरी महोत्तरी एसपी विरुद्ध आवश्यक निर्देशन तथा कारवाहीका लागि ज्ञापनपत्र बुझाएका छन् । जलेश्वरबासीले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई ज्ञापन पत्र पठाएका हुन् । जलेश्वर नगरपालिका क्षेत्रका आम नागरिकको जीवनयापनका लागि […]
शिक्षासेवी पं. कृष्णलाल झाको स्मृतिमा रु. ५१००० को शिक्षा पुरस्कार
मुलुक डेस्क, काठमाडौं । २०८० बैशाख १२, मंगलवार साहित्यकार तथा संस्कृतिविद् प्राज्ञ धीरेन्द्र प्रेमर्षि र साहित्यकार-सञ्चारकर्मी रूपा झाले पिता पं. कृष्णलाल झाको स्मृतिमा सामुदायिक विद्यालयको शिक्षण तथा शैक्षणिक उन्नयनमा उल्लेख्य योगदान पुर्याउने विशिष्ट शिक्षासेवीहरूलाई वर्षेनी पुरस्कृत गर्नेगरी पुरस्कारको स्थापना गर्नुभएको छ। जेठा छोरा अक्षेन्द्र झाको जन्मदिन (बैशाख १२ गते) का उपलक्ष्यमा छोराद्वारा नै राखिने अक्षय […]
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा मतदाताले प्रयोग गर्ने परिचय पत्र सम्बन्धमा
मुलुक डेस्क, काठमाडौं । २०७९ फागुन १९ , शनिवार २०७९ फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचन र २०७९ चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनमा मतदाताहरूले मतदान गर्न जाँदा साथमा लिएर जानुपर्ने कागजातका सम्बन्धमा निर्वाचन आयोगबाट निर्णय भएको छ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा सङ्घीय संसदका सदस्य र प्रदेश सभाका सदस्य रहेको निर्वाचक मण्डलद्वारा मतदान हुने […]
डा. राउतको जनकारवाही जारी रहने !
बद्री नाथ झा, जनकपुर । २०७९ फाल्गुन १३, शनिवार डा. राउतले काम नगर्ने, जनतालाई सास्ती दिने र घुस माग्ने कर्मचारीलाई जनकारवाही जारी रहने दोहराएका छन् ।जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले काठमाण्डौंमा अहिले साँढेको जुधाई भइरहेकोले आफुहरु काठमाडौं छोडेर क्षेत्र र जिल्ला तर्फ झरेको बताएका छन् । जनकपुरधाममा आयोजित चौथो जनकपुरधाम साहित्य महोत्सवको दोस्रो दिन […]
शरत् सिंह भण्डारी सातौँपटक निर्वाचित ।
मुलुक डेस्क, काठमाडौं । २०७९ मंसिर १०, शनिवार नौं पटक संसदीय निर्वाचनमा सहभागी । सात पटक विजयी । दुई पटक पराजित । पटक पटक गरि मन्त्री । चालीस वर्षे राजनीति यात्रा । गजबको कला । पहाडी मुलका मधेशी । शरत सिंह भण्डारी । । महोत्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) […]
मनराशिसवा नगरपालिकाका विभिन्न सरकारी विद्यालयमा सुरेन्द्र प्रसाद सिंह मेमोरियल फाउण्डेशनद्वारा बैग वितरण ।
राम अधार साह, महोत्तरी । २०७९ कार्तिक ०३, बिहिवार सुरेन्द्र प्रसाद सिंह मेमोरियल फाउण्डेशनद्वारा मनराशिसवा नगरपालिकाको विभिन्न सरकारी विद्यालयमा बैग वितरण गरिएको छ । सिंहको दोस्रो पुण्यतिथिकाे अवसरमा श्री दुर्गा मा. वि. मनरा, श्री सरयू मुनिलाल मा. वि. सरपल्लो, श्री जनता मा. वि. कटैया चौरिया र श्री मुन्सिफ मा. वि. साँढामा कक्षा १० का विद्यार्थीहरुलाई […]
सुरेन्द्र प्रसाद सिंह मेमोरियल फाउन्डेशनद्वारा दुर्गा मा. वि. मनरा मा बैग वितरण ।
राम अधार साह, महोत्तरी । २०७९ कार्तिक ०२, बुधवार सुरेन्द्र प्रसाद सिंह मेमोरियल फाउन्डेशनद्वारा दुर्गा मा. वि. मनरा मा बैग वितरण बैग वितरण गरिएको छ । सिंहको दोस्रो पुण्यतिथिकाे अवसरमा विद्यार्थीहरुलाई बैग वितरण गरिएको थियो । शिक्षा, स्वास्थ, कला र खेलखुदको क्षेत्रमा प्रमुख योगदान पुर्याउने लक्ष्यसाथ स्थापना भएको यो फाउन्डेशनले महोत्तरीको मनराशिसवा नगरपालिका वडा नं. […]
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधन ।
मुलुक डेस्क, काठमाडौं । २०७९ असोज ३०, आइतवार ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको आइतवार बिहान निधन भएको छ । तीन पटकका मदन पुरस्कार विजेता जोशी १०३ वर्षका थिए । कमजोर स्वास्थ, मुटु र प्रोष्टेटको समस्या बढेपछि यही असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा जोशीलाई भर्ना गरिएको थियो […]