रामेछाप काँग्रेस सभापति कान्छाराम अल्पमतमा
मुलुक डेस्क, २०७९ श्रावण ३१ गते मंगलबार १४ औं जिल्ला अधिवेशनबाट पूणर् बहादुर तामाङ (कान्छाराम) निर्वाचित भए पश्चात जिल्ला पार्टी बैठकहरुमा पार्टी सभापतिको कार्यशैली अलोकतान्त्रिक, अराजनीतिक र अराजक भावनाबाट ओतप्रोत भएको कारण निर्वाचित कार्यसमितिका सदस्यहरुले सभापतिको निणर्यप्रति असहमित जनाउँदैं आएको छ । कान्छारामको मनोमानिले गर्दा रामेछाप काँग्रेस कार्य समिति भित्र चिराचिरा परेको छ । सदस्यहरु […]
खुल्ला सिमा सम्वादद्वारा नेपाल-भारत सम्बन्ध विषयमा छलफल ।
मुलुक डेस्क, काठमाडौं । २०७९ श्रावण २३, सोमवार बदलिदो परिवेशमा नेपाल भारतको सम्बन्धका विषयमा जनकपुरधाममा नेपाल भारत खुल्ला सिमा सम्वादले गहन छलफल गराएको छ । सिमा सम्वाद समुहको केन्द्रिय समितिको आयोजनामा भएको छलफलमा वक्ताहरुले विगतमा भएका दुईवटा सन्धीहरु पश्चात नेपाल भारतको सम्बन्ध कमजोर हुदै गएको बताए । कार्यक्रममा नेपाल भारतका जानकार कुशेश्वर झाले राजा महेन्द्रको […]
जसपाका मृगेन्द्र, प्रदीप र इस्तियाक राई मन्त्रीमा नियुक्त ।
मुलुक डेस्क, काठमाडौं । २०७९ असार २०, सोमवार प्रधानमन्त्रीको सिफारिसमा सोमबार राष्ट्रपति विद्या देवी भण्डारीले तीन जना मन्त्री नियुक्त गरेकी हुन् । जसपाबाट मन्त्रिपरिषद्मा रहेकालाई हेरफेर गरिएको हो । जसपाबाट मृगेन्द्रकुमार सिंह यादव कृषि तथा पशुपंक्षी विकास मन्त्री, मोहम्मद इस्तियाक राई भौतिक पूर्वाधार तथा यातायात र प्रदीप यादव वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका छन् […]
यातायात कार्यालयमा दलालीहरुको बिगबिगी
अनुसा थापा, भक्तपुर । २०७९ जेष्ठ २५, बुधवार निजी तथा सार्वजनिक सवारी साधन धनीले सवारी नै यातायात कार्यालय नलगी घुस खुवाएर हरियो स्टीकर लिइरहेका छन् । प्रदुषण नै चेकजाँच नगरी १५ सय रुपैंया कमिशन दिएर स्टीकर लिने काम व्याप्त भएको छ । गाडी नलगीकन स्टीकर लिने कार्य बढ्दा वायुप्रदुषण ह्वात्तै बढेको छ । सम्बन्धित निकायका […]
सिरानी भिज्यो
आभा सेतु सिंहकाठमाडौं सधैँ सिरानी भिजिन्छआज पनि भिज्योतर अनौठो बद्लावमा । सधैँ मेरो वेदनाकोकेन्द्रबिन्दु तिमी बन्थ्यौंआज तिम्रो वेदनाकोकेन्द्रबिन्दु म किन बने ?गम्भीर प्रश्नलेआज मेरो सिरानी भिजायो । सधैँ मेरो प्रश्नलाई तिमीउफ्रीउफ्री जवाफ दियौआज तिम्रो प्रश्नको खोजीर त्यसको जवाफमामेरो सिरानी भिज्यो । तर न त प्रश्न बनेन त जवाफ दिनु पर्योकिनभनेतिम्रो विशाल हृदयकोसपाट बोर्डमाप्रश्नको गुन्जाईस देखिएन । साच्चैँ तिमी आफैमाअश्वमेघको […]
२०७९ सालको बिदा सार्वजनिक
मुलुक डेस्क, काठमाडौं । २०७८ फाल्गुन २०, शुक्रवार २०७९ सालको लागि सरकारले ९ दिन चाडपर्व बिदा थपेको छ । गृह मन्त्रालयको प्रस्तावअनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ०७९ मा दसैँ-तिहारको बिदासमेत लम्ब्याएर ९ दिन बढाएको हो । आगामी वर्ष २०७९ दसैँको विजयादशमीको पर्सिपल्ट (द्वादशी)सम्म बिदा दिने निर्णय गरेको छ । यसअघि टीकाको भोलिपल्ट (एकादशी)सम्म मात्र बिदा […]
नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन महोत्तरीको अध्यक्षमा श्यामसुन्दर ।
रामअधार साह, जलेश्वर । २०७८ फाल्गुन १५, आइतवार नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन महोत्तरीको अध्यक्षमा श्यामसुन्दर यादव निर्वाचित भएका हुन् ।जिल्ला ईकाइ कार्यसमिती जलेश्वर महोत्तरीको निर्वाचनमा यादवले ५३ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी रामप्रसाद सिंहले ३३ मत प्राप्त गरेका थिए । “कानूनी राज्यमा कानूनी समानता पेशागत मर्यादा होस हाम्रो एकता” भन्ने […]
हिमपातको फोटाे फिचर
कांग्रेस महाधिवेशन: २५ लाखको मञ्च र १० हजार झन्डा
मुलुक डेस्क, काठमाडौं । २०७८ मंषिर २२, बुधवार काठमाडौंको भृकुटीमण्डपस्थित खुल्ला स्थानमा नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन सत्रका लागि २५० जना बस्न मिल्ने थ्रिडी मञ्च बनाइँदै छ। मञ्च व्यवस्थापन समितिका अनुसार मञ्चमा मात्रै करिब २५ लाख रुपैयाँ खर्च हुनेछ । आगामी शुक्रबारदेखि काठमाडौंकाे भृकुटीमण्डपमा हुने कांग्रेसको १४औं महाधिवेशनका लागि प्रचारप्रसार र मञ्च व्यवस्थापनको काम सुरु […]
आजदेखि विद्युतीय राहदानी(ई-पासपोर्ट)
राजेश्वर डी. श्रेष्ठ, काठमाडौं । २०७८ मंषिर ०१, बुधवार नेपाल सरकार राहदानी विभागले आजदेखि विद्युतीय राहदानी (ई-पासपोर्ट) जारी गर्न सुरु गरेको छ । परराष्ट्रमन्त्री नारायण खड्काले बुधबार त्रिपुरेश्वरस्थित विभागमा आयोजित एक समारोहबीच ई-पासपोर्ट सार्वजनिक गरेका हुन्। पराराष्ट्रमन्त्री खड्काले पहिलो ई-पासपोर्ट शताब्दी पुरुष सत्यमोहन जोशीलाई वितरण गरेका हुन्। ई–पासपोर्ट कभरमा नेपालको नयाँ नक्सासहितको निशान छाप छ। […]