कोइलाडी दुर्गा मन्दिरमा भव्य बली प्रदान
ध्रुव सिंह, कोइलाडी । २०७८ आश्विन २८, बिहीवार श्रद्धा र आस्थाको प्रतीक एवं असत्यमाथी सत्यको जीतको उत्सव हो – विजया दशमी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको कोइलाडीस्थित श्री दुर्गा मन्दिरमा प्रत्येक वर्ष दुर्गा पूजाको अवसरमा भव्यताका साथ पूजापाठ एवं बली प्रदान हुने परम्परा रही आएको छ् । कोइलाडीस्थित श्री दुर्गा मन्दिरमा पूजापाठ एवं बली प्रदान […]
प्रदेश २ प्रवक्तामा अर्थ मन्त्री शैलेन्द्र साह नियुक्त ।
राजन झा, जनकपुरधाम । २०७८ आश्विन २३, शनिवार प्रदेश २ सरकारले अर्थमन्त्री शैलेन्द्रप्रसाद साहलाई प्रदेश सरकारको प्रवक्ता नियुक्त गरेको छ। शुक्रबार बसेको मन्त्रीपरिषद बैठकले अर्थमन्त्री साहलाई सरकारको प्रवक्ता नियुक्त गर्ने निर्णय गरेको छ।
नेकपा एमालेको जारी महाधिवेशनमा पाँच सुत्रिय मन्त्र ।
मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन १६, शनिवार नेकपा एमालेको जारी प्रथम विधान महाधिवेशनमा आगामी निर्वाचनमा पार्टीलाई सरकारको नेतृत्व गर्ने स्थानमा पुर्याउन सुदृढ पार्टी निर्माणका लागि पाँच आयाम प्रस्ताव गरिएको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबारदेखि सुरु भएको महाधिवेशनमा महासचिव ईश्वर पोखरेलले प्रस्तुत गरेका सङ्ठनात्मक प्रस्तावमा पार्टीमा सही सिद्धान्त, कार्यक्रम र कार्यदिशाको निरुपण […]
बीमा शुल्क आम्दानीमा नेपाल लाइफ सर्वोत्कृष्ट ।
मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र १८, शुक्रवार चालु आवको साउन महिनामा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पौने पाँच अर्ब कूल बीमा शुल्क आम्दानी गरेको छ । अनौपचारिक रुपमा प्राप्त तथ्याङ्क अनुसार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले साउन महिनामा चार अर्ब १८ करोड नविकरण बीमा शुल्क आम्दानी गरेको छ भने ५८ करोड रुपैयाँ प्रथम बीमा शुल्क आम्दानी […]
युगल पोट्रेट फोटोग्राफी २०२१ को उपाधि ललितपुरका विवेक श्रेष्ठले जिते ।
मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र ०४, शुक्रवार युगल पोट्रेट फोटोग्राफी प्रतियोगिता २०२१ को उपाधि मंगलबजारका विवेक श्रेष्ठले जितेका छन् । १८२ औं विश्व फोटोग्राफि दिवसको अवसरमा काठमाडौंमा आयोजना भएको यो प्रतियोगिताको उपाधि ललितपुर मंगलबजारस्थित मक्षिन्द्र फोटो स्टुडियोका फोटोग्राफर जितेका श्रेष्ठले हुन् । प्रतियोगीतमा देशभरका ३८ जिल्लाबाट ३ सय ६६ जना फाटोग्राफरले पठाएका ५ सय […]
गाउँपालिकाको कामकाज ठप्प
मुलुक डेस्क, साउन २०, २०७८ | राजविराज उपाध्यक्षले दिएको धम्कीको कारण आन्दोलनमा होमिएका तिलाठी कोइलाडी गाउँपालिकाका कर्मचारीहरुले बुधबार कार्यालयको कामकाज ठप्प पारेका छन् । गाउँपालिकाका उपाध्यक्ष सुचिता कुमारी यादवले प्रमुख प्रशासकीय अधिकृत केशव कुमार झासहितका कर्मचारीलाई मंगलबार आफ्नो कार्यकक्षमा बोलाई कामकाज नगर्नुस् कामकाज गरेमा हातपात गर्ने भनी दिएको धम्कीप्रति आपत्ति जनाउँदै कर्मचारीहरु बुधबारदेखि आन्दोलित भएका […]
भीम रावलद्वारा प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा
मुलुक डेस्क, काठमाडौं । २०७८ साउन ३, आइतबार नेकपा एमालेको आन्तरिक विवाद चर्किँदै गर्दा उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने कि नदिने विवादबीच आइतबार अपरान्ह उनले राजीनामाको घोषणा गरेका हुन्। २०७४ सालको प्रतिनिधि सभामा अछामबाट प्रत्यक्ष निर्वाचित भएका रावलले अनैतिक राजनीतिक खेलमा सहभागी नहुने भन्दै […]
ऋतुको रचनात्मक गीत ‘बाँकी छैन पाउन’ सार्वजनीक
मुलुक डेस्क, पर्सा । २०७८ साउन ३, आइतबार ऋतु गुप्ताले रचना गरेको ‘बाँकी छैन पाउन’ बोलको गीत हाइलाइट्स म्युजिक नामक युट्युब च्यालनबाट सार्वजनीक भएको हो । कुनै एक लाई निस्वार्थ प्रेम गर्न सके अरु कोही पनि चाँहिदैन भन्ने भाव गीतले बोकेको सर्जक ऋतु गुप्ताको भनाई छ । ऋतु आफैमा गीतकार बाहेक एक बैंकर्स र शिक्षाका […]
जसपा सरकारमा जाने निश्चित ! यादव पक्षको निर्णय
मुलुक डेस्क, काठमाडौं । २०८ साउन २, शनिबार जनता समाजवादी पार्टी जसपा सरकारमा जाने भएको छ । आज बसेको अध्यक्ष उपेन्द्र यादव समूहको संसदीय दलको बैठकले सरकारमा जाने निर्णय गरेको हो । बैठकपछि सांसद् प्रदीप यादवले भने, ‘हामीले आज बैठकमा जाने निर्णय गरेका छौँ । भोलि हामि संसद् बैठकमा सत्तापक्षको कुर्सीमा बस्छौँ ।’बैठकले सांसदहरुलाई काठमाडौंँ […]
राजा बन्ने भाग्य विधाताले लेखेको हुनुपर्छ
२७ असार २०७८ | राकेश कुमार शर्मा राजा बन्न भाग्यमा विधाताले लेखेको हुनुपर्छ । जो कोही राजा बन्न सक्दैनन । मुलुकमा श्री ५ महाराजधिराज ज्ञानेन्द्र शाह परिवारहरु बडामहाराजधिराज पृथ्वीनारायण शाह, श्री ५ महेन्द्र शाह र श्री ५ बिरेन्द्र शाह बाहेक राजा बन्न सक्ने आँट, हिम्मत र साहस कसैमा छैन । राजा ज्ञानेन्द्र शाहको प्रशंसा गर्दा […]