राजन झा, जनकपुरधाम । २०७८ आश्विन २३, शनिवार

प्रदेश २ सरकारले अर्थमन्त्री शैलेन्द्रप्रसाद साहलाई प्रदेश सरकारको प्रवक्ता नियुक्त गरेको छ।

शुक्रबार बसेको मन्त्रीपरिषद बैठकले अर्थमन्त्री साहलाई सरकारको प्रवक्ता नियुक्त गर्ने निर्णय गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *