दल बिहिन प्रजातन्त्र नै अबको निकास : डा. मनोज मुक्ति
२१ असार २०७८ | मुलुक डेस्क वर्तमान ब्यवस्था, ब्यवस्थापन र ब्यवस्थापकीय संयन्त्र एवं शैलीका विरुद्ध विगत १७ वर्षदेखि निरन्तर संघर्षरत जनतान्त्रिक तराई मुक्ति मोर्चाले आज अनौठो अवधारणा सार्वजनिक गरेको देखियो । जनतान्त्रिक तराई मुक्ति मोर्चा का राष्ट्रिय अध्यक्ष तथा राष्ट्र बचाउ अभियान एवं राष्ट्रिय नागरिक आन्दोलन का राष्ट्रिय संयोजक डा. मनोज मुक्ति “विवेक” (डा. मनोज […]
जोगी भेषमा पूर्वप्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा
०६ असार २०७८ | मुलुक डेस्क कुनै समय नेपालको न्यायालयमा एकछत्र राज गरेका पूर्वप्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा यतिबेला भारतमा सन्यासी जीवन बिताइरहेका छन्। २०६९ सालमा प्रधानन्यायाधीश खिलराज रेग्मी मन्त्रिपरिषद् अध्यक्ष बनेर गएपछि दुई वर्ष न्यायालयको बागडोर शर्माले नै सम्हालेका थिए। सुरुदेखि आध्यात्मिक चिन्तन बोकेका शर्माले गरेका केही फैसला विवादमा आए पनि उनले न्यायालयलाई विवादमा ल्याउने काम […]
मनराकट्टीमा मन्दिर निर्माण हुँदै
०४ असार २०७८ | मुलुक डेस्क “महोत्तरी मनराशिसवा नगरपालिका वडा नं. २ स्थित कट्टीमा धार्मिक र सामाजिक आस्थास्वरुप दुर्गा भगवती कूलदेवी मन्दिरको निर्माण तिव्र गतिमा हुदैछ । रघुवंशी राजपुतको सामुहिक सहयोग र दानस्वरुप भव्य मन्दिरको निर्माण सम्भव भएको छ ।” धार्मिक आस्था र सामाजिक सदभाव स्वरुप कोरोना कालमा पनि मानव समुदायको धैर्यता र विश्वासलाई मुर्तरुप […]
सरकारले कर तिर्न तालिका सार्वजनिक गर्यो
२ असार २०७८ | मुलुक डेस्क आन्तरिक राजस्व विभागले विभिन्न कर दाखिला गर्ने तालिका सार्वजनिक गरेको छ । विभागले आर्थिक ऐन २०७७ को दफा १९ अन्तरगत रहेर अर्थमन्त्रालयको असार २ गतेको निर्णय अनुसार कर दाखिला गर्ने तालिका सार्वजनिक गरेको छ । विभागले बुधबार सार्वजनिक गरेको सूचनामा मूल्य अभिवृद्धि कर(भ्याट) २०७७ चैत्र र २०७८ बैशाख महिनाको […]
प्रदेश १ मा घटेर आयो बजेट : स्वास्थ्य र कृषिलाई प्राथमिकता (पूर्णपाठ)
सदनमा बजेट प्रस्तुत गर्दै मन्त्री टंक आङ्बुहाङ। तस्बिर : रविन भट्टराई १ असार २०७८ | मुलुक डेस्क ब्ध गराउने, साना सिंचाई पूर्वाधार विस्तार गर्ने, कृषिबजार तथा कृषिउपज भण्डारण पूर्वाधार विकास गर्ने, पशु उपकरण खरिदमा सहयोग, थोपा सिंचाई कार्यक्रम लागु गर्ने र प्राङ्गारिक तथा जैविक खेती प्रर्वद्धन गर्ने लगायतका कार्यक्रम समेटेको छ। आगामी आर्थिक वर्षमा समग्र कृषि […]
अब जुम्लामा एमबीबीएस पढाइ हुने : २५ सिट दिने आयोगको निर्णय
जेष्ठ ३० २०७८ | मुलुक डेस्क अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस) कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्राप्त गरेसँगै कर्णालीबासीको सपनाले सार्थकता पाएको हो । बहुप्रतिक्षित सो कार्यक्रम सञ्चालनका लागि चिकित्सा शिक्षा आयोगले स्वीकृति दिने निर्णय गरेको छ । यही जेठ २९ गते […]
मेसीलाई पछि पार्दै भारतीय फुटबलर सुनीलको रेकर्ड २५ जेष्ठ २०७८ | मुलुक डेस्क भारतीय राष्ट्रिय फुटबल टिमका कप्तान सुनील क्षेत्रीले आफ्नो अन्तर्राष्ट्रिय गोल संख्या ७४ पुर्याएका छन्। उनले भारतका लागि अहिलेसम्म ११७ अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्। सोमबार राति कतारको दोहामा भएको विश्वकप छनोटअन्तर्गतको खेलमा सुनीलले बंगलादेशविरुद्ध दुई गोल गरेका थिए। खेलमा भारतले २-० को जित […]
प्रदेश र पालिकामा कति बजेट पर्याे ? (सूचीसहित)
जेठ १६, २०७८ | मुलुक डेस्क सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि प्रदेश र पालिकाका लागि झन्डै चार खर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले सात प्रदेशमा एक खर्ब तीन अर्ब ७० करोड रुपैयाँ र सात सय ५३ पालिकाका लागि दुई खर्ब ८३ अर्ब एक करोड रुपैयाँ विनियोजन गरेको हो । आउँदो आर्थिक वर्षका […]
सडक बन्यो पोखरी
बद्री नाथ झा | जेष्ठ १५, २०७८ निरन्तरको वर्षाको पानि जमेर महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिकाको अधिंकाश भुभाग जलमग्न बनेको छ । अदुरदर्शी विकासे योजना र काम गर्ने ठेक्का पाएका ठेकेदारको लापरावहीको कारण दुई दिनकै निरन्तरको वर्षाको पानि जमेर जलेश्वर नगर क्षेत्र जलमग्न बन्न पुगेको हो । एडिवी सडक योजना अन्तर्गत जलेश्वर नगर क्षेत्र भित्रको सडक […]
महतो संसदीय दलको नेतामा चयन भएको जानकारी संसद् सचिवालयमा
४ जेठ, २०७८ | मुलुक डेस्क जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्षद्वय महन्थ ठाकुरले पार्टी संसदीय दलको नेतामा राजेन्द्र महतो चयन भएको जानकारी संघीय संसद् सचिवालयमा गराएका छन्। अध्यक्ष ठाकुर र उपेन्द्र यादवबीच राजेन्द्र महतोको संसदीय दलको नेताको पद खारेज गर्ने सहमति भए लगत्तै ठाकुरले संसदीय दलको नेता महतो भएको जानकारी मंगलबार संसद् सचिवालयमा गराएका […]