
२१ असार २०७८ | मुलुक डेस्क
वर्तमान ब्यवस्था, ब्यवस्थापन र ब्यवस्थापकीय संयन्त्र एवं शैलीका विरुद्ध विगत १७ वर्षदेखि निरन्तर संघर्षरत जनतान्त्रिक तराई मुक्ति मोर्चाले आज अनौठो अवधारणा सार्वजनिक गरेको देखियो ।
जनतान्त्रिक तराई मुक्ति मोर्चा का राष्ट्रिय अध्यक्ष तथा राष्ट्र बचाउ अभियान एवं राष्ट्रिय नागरिक आन्दोलन का राष्ट्रिय संयोजक डा. मनोज मुक्ति “विवेक” (डा. मनोज कुमार झा) ले आज आफ्नो सामाजिक संजाल फेसबुक मार्फत आम नेपाली जनताले खोजेको र रोजेको कुरा स्पष्ट हुन्छ ।
विषयवस्तुको गहिराईमा जादा हाल नेपालमा देखिएका सबैखाले बेथिति र बिसंगतीहरुको निकास/समाधान छर्लङ्ग हुन्छ ।
