चितवन ईपीएल विजेता , सागर सर्वोत्कृष्ट खेलाडी ।

मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन २३, शनिवार चितवन टाइगर्सले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) को उपाधि जितेको छ। शनिबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा पोखरा राइनोजलाई ४ विकेटले हराउँदै चितवनले उपाधि उचालेको हो। चितवन पहिलो पटक ईपीएलको च्याम्पियन बनेको हो। फाइनलमा पोखराले दिएको १ सय १२ रनको लक्ष्य चितवनले १५.५ ओभरमा ६ विकेट […]

फाइनलमा पोखरा १११ रनमा सिमित, कमलले लिए ३ विकेट ।

मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन २३, शनिवार चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) को फाइनलमा पोखरा राइनोजले चितवन टाइगर्सलाई १ सय १२ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले १७.५ बलमा अलआउट हुँदै १ सय ११ रन बनायो। पोखराका लागि असेला गुनारत्नेले ३४, रिचार्ड लेभीले २६, कप्तान विनोद […]

ईपीएलको फाइनलमा चितवन र पोखरा

मुलुक डेेस्क, काठमाडौं । २०७८ आश्विन २३, शनिवार एभरेष्ट प्रिमियर लिग (ईपीएल) को चौथो संस्करणको फाइनल आज त्रिवि क्रिकेट मैदानमा दिउँसो १२:१५ बजे सुरु हुने भएको छ् । फाइनल खेलमा पोखरा राइनोज र चितवन टाइगर्स भिड्दैछन् । समूह चरणबाट शीर्ष स्थानमा रहेर क्वालिफायरमा पोखरालाई नै हराउँदै चितवनले फाइनल यात्रा तय गरेको थियो । दोस्रो स्थानमा […]

आशिर्या देसार जुनियर खुल्ला उसु च्यम्पियन ।

मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन २१, बिहीवार आशिर्या देसार जुनियर खुल्ला उसु च्यम्पियन बनेकी छिन । प्रथम कालभैरब जुनियर खुल्ला उसु च्यम्पियनसिप २०७८ को उपाधी आसिर्या देसारले जितेकी छिन् । दशरथ रंगशालामा आयोजित उक्त दुइ दिने च्यम्पियनसिपमा आशिर्याले ३० देखि ३२ तौल समूहमा स्वर्णपदक जितेकी हुन् । प्रसिद्ध कलाकार अजय देसारको पहिलो सन्तान आर्शिया […]

ईपीएल : पोखराको जितसंगै विराटनगर बाहिरियो ।

मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन १६, शनिवार चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल)बाट विराटनगर वारियर्स बाहिरिएको छ । शनिबार (आज) भएको खेलमा पोखरा राइनोजसँग ७ विकेटले पराजित हुँदै विराटनगर एक खेल अगावै लिग चरणबाट बाहिरिएको हो । टीयू क्रिकेट मैदानमा भएको खेलमा विराटनगरले दिएको १ सय ७३ रनको लक्ष्य पोखराले १७ ओभर ४ बलमा […]

ईपीएलमा आज: ललितपुरलाई हराउदै पोखरा विजयी । नन्दन यादव “म्यान अफ दी म्याच”

मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन १३, बुधवार चौथो सिजनको एभरेष्ट प्रिमियर लिग (ईपीएल)अन्तर्गत ललितपुर प्याट्रियट्सविरुद्ध पोखरा राइनोज ९ विकेटले विजयी भएको छ । त्रिवि मैदानमा भएको खेलमा ललितपुरले दिएको ५२ रनको लक्ष्य पोखराले ६.३ ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि रिचर्ड लेभीले अविजित ३८ र रित गौतमले १२ रन बनाए । […]

इमा १८ वर्षमै युएस ओपन विजेता ।

मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र २७, आइतवार एजेन्सी । १८ वर्षको कलिलो उमेरमै युएस ओपन टेनिस जितेर इतिहास रचेकी बेलायतकी इमा रडुकानुले उपाधिसँगै २.४ मिलियन अमेरिकी डलर पुरस्कार अर्थात २९ करोड ३० लाख नेपाली रुपैयाँ हात पारेको हो । इमाले गएराति युएस ओपन टेनिसको महिला एकलतर्फको उपाधि जितेकी हुन् । उनले क्यानडाकी लेइला फर्नान्डेजलाई […]

ईपीएललको खेल तालिका सार्वजनिक ।

मुलुक डेस्क, काठमाडौं । २०७९ भाद्र २३, बुधवार चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ। बुधबार आयोजकले खेल तालिका सार्वजनिक गरेको हो। सार्वजनिक तालिका अनुसार उद्घाटन खेलमा काठमाडौं किंग्स ११ र ललितपुर प्याट्रियोट्स भिड्ने भएका छन्। खेल दिउँसो १२ः१५ बजेदेखि सुरु हुनेछ। असोज ९ बाट सुरु हुने ईपीएलको […]

नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण फुटबल खेल आज दशरथ रंगशालामा हुँदै ।

मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र २०, आइतवार साफ च्याम्पियनसिपको तयारीमा रहेका नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आज हुँदैछ। दशरथ रंगशालामा साँझ साढे ५ बजेपछि शुरु हुने खेलमा नेपाल जित निकाल्ने योजनाका साथ मैदान उत्रनेछ । नेपाल बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा भारतसँग १–१ गोलको बराबरीमा रोकिएको थियो। खेलको पहिलो हाफमा लिएको अग्रता जोगाउन […]

५० लाख पुरस्कारको एभरेष्ट प्रिमियर लिग

मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र १५, मंगलवार चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) को विजेताले पाउने पुरस्कार राशिमा वृद्धि गर्दै ५० लाख बनाइएको छ। ईपीएल क्रिकेट विजेताले ५० लाख र उपविजेताले १५ लाख पाउने छ। ४ वर्ष अगाडि सन् २०१७ मा प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ पाउने गरेका थिए। पछी बढाउदै २५ लाख रुपैयाँ […]