५० लाख पुरस्कारको एभरेष्ट प्रिमियर लिग
मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र १५, मंगलवार चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) को विजेताले पाउने पुरस्कार राशिमा वृद्धि गर्दै ५० लाख बनाइएको छ। ईपीएल क्रिकेट विजेताले ५० लाख र उपविजेताले १५ लाख पाउने छ। ४ वर्ष अगाडि सन् २०१७ मा प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ पाउने गरेका थिए। पछी बढाउदै २५ लाख रुपैयाँ […]
टोक्यो ओलिम्पिक्स २०२० सम्पन्न : जापानद्वारा बिदाइ, अर्को पेरिसमा ।
मुलुक डेस्क, काठमाडौं । २०७८ साउन २४, आइतवार राष्ट्रिय रङ्गशालामा आयोजित समापन समारोहमा दर्शकहरूको उपस्थितिबिनै टोक्यो ओलिम्पिक सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय ओलिम्पिक कमिटीका अध्यक्ष थोमस बाचले जापानी नागरिकप्रति धन्यवाद ज्ञापन गर्दै महामारीका कारण १६ दिने कार्यक्रम यसपालि अभूतपूर्व भएको बताए। उनले ओलिम्पिक्स खेलकुदले विश्वलाई एकसाथ ल्याएको र सबैभन्दा मूल्यवान् उपहार आशा दिएको टिप्पणी गरे। कोभिड […]
क्रिकेटर पारस खड्काको अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास ।
मुलुक डेस्क, काठमाडौं । २०७८ साउन १९, मंगलवार नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासले लिने घोषणा गरेका छन्। सामाजिक सञ्जाल मार्फत मंगलबार उनले यस्तो घोषणा गरेका हुन्। ‘सम्पूर्ण नेपाली क्रिकेटका समर्थक र सरोकारवालाप्रति कृतज्ञता व्यक्त गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट मैले सन्यास लिने निर्णय लिएको छु’, उनले भनेका छन्। सन् २००२ देखि नेपाली राष्ट्रिय […]
टोकियो ओलम्पिकमा चीन ४० पदकसहित शीर्ष स्थानमा
मुलुक डेस्क, काठमाडौं । २०७८ साउन १६, शनिवार जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ४० पदकसहित शीर्ष स्थानमा उक्लेको छ । जापान र अमेरिकालाई उछिन्दै चीन शीर्ष स्थान ओगट्न सफल भएको हो । चीनले हालसम्म १९ स्वर्ण, १० रजत र ११ कास्य पदक प्राप्त गरेको छ । जापान दोस्रो तथा अमेरिका तेस्रो […]
सरस्वती संगै टोकियो ओलम्पिकमा नेपालको यात्रा टुंगियो
मुलुक डेस्क, काठमाडौं । २०७८ साउन १५, शुक्रवार जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा नेपालकी एथलेटिक्स खेलाडी सरस्वती चौधरी पहिलो चरणबाटै बाहिरिएकी छिन्। आजको खेलमा चौधरीले महिला १०० मिटर दौडमा खासै उल्लेख्य प्रदर्शन गर्न सकिन । उनले निर्धारित दूरी १२ दशमलव ९१ सकेण्डमा पूरा गरिन । नौ खेलाडी सम्मिलित सो समूहमा चौधरी आठौँ […]
टोकियो ओलम्पिक : गौरिका सिंहद्वारा ५१ मिलिसेकेन्डले राष्ट्रिय कीर्तिमान सुधार *
मुलुक डेस्क, २०७८ साउन १३ पौडीकी सनसनी गौरिका सिंहले टोकियो ओलम्पिक २०२० मा महिला १ सय मिटर फ्रिस्टाइल १ मिनेट ११ मिलिसकेन्डमा पूरा गर्दै बुधबार आफ्नै नामको राष्ट्रिय कीर्तिमानलाई टोकियो अक्वाटिक्स सेन्टरमा सुधार गरेकी छन् । ‘नेसनल रेकर्ड बनाउन सकेकोमा एकदम खुशी लागेको छ,’ हिट्स १ को लेन ४ मा उत्रिएकी १८ वर्षीया गौरिकाले भनिन्, ‘कोभिड […]
३ वर्षीया निशियाले टोकियो ओलम्पिक्समा स्वर्ण जितिन
मुलुक डेस्क, काठमाडौं । २०७८ साउन १२, मंगलबार जापानकी १३ वर्षीया मोमिजी निशियाले टोकियो ओलम्पिक्स-२०२० मा महिला स्ट्रीट स्केट बोर्डिङमा पहिलो पटक ओलम्पिक स्वर्ण पदक जितेर इतिहास रचेकी छन्।’मैले जित्छु भन्ने सोचेकी थिइनँ तर म नजिकैका मानिसले मलाई हौसला दिए। त्यसैले म खुसी छु,’ उनले भनिन्। उनी टोकियो ओलम्पिक्समा पहिलो पटक समाविष्ट खेलमा प्रतिस्पर्धा गरिरहेकी […]
टोकियो ओलम्पिकमा सबैभन्दा कम उमेरकी १२ वर्षीया हेन्ड जाजा
मुलुक डेस्क, काठमाडौं । २०७८ साउन ९, शनिबार टोकियो ओलम्पिकमा यसपटक सिरियाकी १२ वर्षीया हेन्ड जाजा डेब्यु गर्दै छिन् । उनी टोकियो ओलम्पिककी सबैभन्दा कम उमेरकी खेलाडी हुन् । शनिबार टोकियो ओलम्पिकमा जाजाले आफ्नो पहिलो खेल अष्ट्रियाकी लिउ जियासँग प्रतिस्पर्धा गर्दै छिन् । शनिबार ओलम्पिकमा डेब्यु गरेसँगै उनी ओलम्पिक खेल्ने सन् १९६८ यताकै सबैभन्दा कम […]
टोकियाे ओलम्पिकमा पहिलो स्वर्ण चीनको कब्जामा
मुलुक डेस्क, काठमाडौं । २०८ साउन ९, शनिबार टोकियाे ओलम्पिक २०२० को पहिलो स्वर्ण चीनले जितेको छ । महिला विधातर्फ १० मिटर राइफलमा चीनकी याङ्ग कियानले स्वर्ण पदक जित्दै टोक्यो ओलम्पिकको पहिलो स्वर्ण जित्नुभएको हो । १० मिटर राइफलको पहिलो चरणमा कियान छैठौं स्थानमा रहनुभएको थियो । नर्वेकी डेउस्टेड हेग शीर्ष स्थानमा रहनुभएको थियो । […]
३२औं गृष्मकालीन टोकियो ओलम्पिक आरम्भ
मुलुक डेस्क, काठमाडौं । २०८ साउन ९, शनिबार ३२औं गृष्मकालीन टोकियो ओलम्पिक शुक्रबारबाट औपचारिक रूपमा सुरु भएको छ। जापानको राजधानी टोकियोमा एक विशेष कार्यक्रमका बीच टोकियो ओलम्पिकको औपचारिक शुभारम्भ गरिएको हो। उद्घाटन समारोहमा दुई सय पाँच देशका ११ हजारभन्दा बढी खेलाडीले मार्चपास गरेका थिए। कार्यक्रममा जापानको सांस्कृति, परम्परा, रीतिरिवाज, आर्थिक तथा सम्पन्नता झल्काउने विभिन्न कार्यक्रम […]