May be an image of 1 person and standing

मुलुक डेस्क, काठमाडौं । २०८ साउन ९, शनिबार

टोकियाे ओलम्पिक २०२० को पहिलो स्वर्ण चीनले जितेको छ । महिला विधातर्फ १० मिटर राइफलमा चीनकी याङ्ग कियानले स्वर्ण पदक जित्दै टोक्यो ओलम्पिकको पहिलो स्वर्ण जित्नुभएको हो ।

May be an image of 1 person

१० मिटर राइफलको पहिलो चरणमा कियान छैठौं स्थानमा रहनुभएको थियो । नर्वेकी डेउस्टेड हेग शीर्ष स्थानमा रहनुभएको थियो । तर उक्त अग्रतालाई उहाँले अन्तिम आठमा निरन्तरता दिन सक्नुभएन ।

May be an image of 1 person

Leave a Reply

Your email address will not be published.