मनराका मेयरले नवनिर्वाचित वडा अध्यक्षलाई गराए शपथग्रहण
राम अधार साह, महोत्तरी । २०७८ कार्तिक १५, सोमवार महोत्तरीको मनराशिसवा नगरपालिका वडा नम्बर १० को वडाध्यक्षको रुपमा रमेश रायले आज नगरपालिकामा एक समारोहकाबीच शपथग्रहण गरेका हुन् । नवनिर्वाचित वडाअध्यक्ष रायलाई मेयर संजय कुमार सिंहले शपथग्रहण गराएको थियो । नगरपालिकामा आयोजित शपथग्रहण समारोहमा उपमेयर रमिता प्रधान, प्रशासकीय अधिकृत रंजित कुमर यादव, सम्पुर्ण वडाका वडाअध्यक्ष, कार्यपालिका […]
जनकपुरमा फोहोरबिरुद्व वडा अध्यक्षको आन्दोलन
राजन झा, जनकपुरधाम । २०७८ कार्तिक १४, आइतवार मेयरको घर अगाडि फोहोर थुपार्दै कालोमोसो दल्ने चेतावनी सहित जनकपुरधामको बजार क्षेत्रमै जताततै फोहोर बढ्दै जाँदा यहाँका जनप्रतिनिधी नै आन्दोलित भएका छन् । बढ्दै गएको फोहोरको व्यवस्थापन गर्न उप महानगरपालिकाका प्रमुख लालकिशोर साहले नै नमानेको भन्दै यहाँका वडा अध्यक्षहरु आन्दोलित भएका हुन् । उपमहानगरपालिकाको बिभिन्न वडाका वडाअध्यक्षहरुले […]
राज्यको विभेद विरुद्धको लडाई जारी रहने-अध्यक्ष ठाकुर
कृष्ण सिंह, सर्लाही । २०७८ कात्तिक ११, बिहीवार राज्यको विभेद विरुद्ध आफुहरुको लडाई जारी रहने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरले बताए ।गोडैता नगरपालिकाकाे रामबनमा दिपावली र छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बाेधन गर्दैअध्यक्ष ठाकुरले मधेशी जनतासंग राज्यले विभेद गरेको र साेकाे बिरूद्ध आफुहरू निरन्तर लडिरहने बताए । सिमा क्षेत्रमा बस्ने […]
प्रदेश २ एमाले संसदीय दलका नेतामा पुनः सत्यनारायण मण्डल चयन ।
मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन १६, शनिवार नेकपा एमाले प्रदेश २ को संसदीय दलको नेतामा सत्यनारायण मण्डल चयन भएका छन् । पार्टी विभाजनपश्चात पहिलो पटक बसेको बैठकले एमालेको संसदीय दलको नेतामा मण्डल र प्रमुख सचेतकमा किशोरी साहलाई सर्वसम्मत चयन गरेको छ । हाल नेकपा एमालेका कुल सांसद आठ जना मात्र छन् । एमाले अहिले […]
नेपाली नाका आजदेखि खुल्दै ।
मुलुक डेस्क, पर्सा । २०७८ आश्विन १५, शुक्रवार नेपाली नाका आजदेखि खुल्ला हुने भएको छ । सरकारले भन्सार कार्यालयहरुलाई परिपत्र गरेपछि नाका खुल्ने भएको छ । २०७६ साल चैत ११ गतेदेखि नेपाल भारतको सीमा सिल गरिएको थियो ।कोरोना भाइरसको संक्रमण बढेको कारण सिल गरिएको सीमा नाका १८ महिना पश्चात् खुल्न लागेको हो । नेपाली पक्षले […]
सत्ता र शक्तिको परिवर्तन तर फेरि विकल्प के ?
राजेश्वर डी. श्रेष्ठ | २०७८, असोज २ सत्ताका लागि दलहरु टुक्रा टुक्रामा विभाजित हुँदै गर्दा, एक आपसमा आरोप र प्रत्यारोप लाग्छन्! लगाउँदै गर्दा, एक अर्काको सांसद लुछाचुडी गर्दै विदेशीको इशारामा नांगो नाच नाच्दै र पुच्छर हल्लाउँदै गर्दा नौटंकी देखाउने दल, दलका नेता र उनीहरुका गिर्दो र लाज लाग्दो क्रियाकलाप छरपष्ट हुँदै गर्दा, यता नेपाली जनमानसको […]
डा. नारायण खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त
मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन ६, बुधवार प्रधानमन्त्री शेरबहादुर देउवाले डा.नारायण खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेका छन्। देउवाले बुधबार बिहान खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेको प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिए। उनले अन्नपूर्णसँग भने, ‘राष्ट्रपति कार्यालयमा पत्र पठाइसकेका छौं। सपथको समयको पर्खिरहेका छौं।’ मंगलबार साँझ बसेको सत्ता गठबन्धनको बैठकले परराष्ट्र मन्त्रालय कांग्रेसलाई दिने सहमति गरेको […]
महोत्तरी मनरामा राष्ट्रिय युवा संघको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न ।
मुलुक डेस्क, महोत्तरी । २०७८ आश्विन ४, सोमवार महोत्तरीको मनरा शिसवा नगरपालिका-१, मनरा बजारमा आज राष्ट्रिय युवा संघ नेपाल को भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ् । प्रदेश २ मा ब्याप्त गरिबी र अशिक्षालाई हटाउनु प्रमुख मुद्दा रहेको र सो को लागि ठोस बृहत् योजना एवं कार्यन्वयन हुनु पर्नेमा राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सचिव […]
विगत सात दशकमा ७ वटा संविधान
मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन ३, आइतवार विगत सात दशकमा ७ वटै संविधान फेरिए पनि तीन वटा संविधानको मात्रै सक्कल प्रति सुरक्षित राखिएको नेपालमा ऐतिहासिक महत्त्वका दस्ताबेजहरूको संरक्षण बारे चासो र चिन्ता प्रकट हुने गरेको छ। नेपालको पछिल्लो संविधानको सक्कल वर्षौँ सम्म नष्ट नहुने तथा आगो र भूकम्पबाट पनि क्षति नहुने गरी पाँच फरक […]
एमसीसी उपाध्यक्ष फतेमा ओलीसँग बालकोटमा ।
मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र २४, बिहीवार एमसीसी उपाध्यक्ष फतिमा सुमार नेतृत्वको अमेरिकी प्रतिनिधि मण्डलले एमाले अध्यक्ष केपी शर्मा ओलीबाट आफ्नो भेटवार्ता शुरु गरेको छ ।ओली निवास बालकोटमा एमाले र एमसीसीका प्रतिनिधि मण्डलबीच छलफल भइरहेको छ । छलफलमा एमालेबाट स्थायी कमिटी सदस्य विष्णु रिमाल, विदेश विभाग प्रमुख राजन भट्टराई, प्रचार विभाग उपप्रमुख सूर्य थापालगायत […]