सप्तरीमा जसपाका नेता कार्यकर्ता जनमतमा प्रवेश ।

मुलुक डेस्क, राजविराज । २०७८ फाल्गुन ०८, आइतवार सप्तरीमा जनता समाजवादी पार्टीसहितका नेता कार्यकर्ताहरु धमाधम जनमत पार्टीमा प्रवेश गरेका छन । शनिबार जिल्लाको डाक्नेश्वरी नगरपालिका-१० मा आयोजना गरिएको एक कार्यक्रममा ५० जना जसपा र एमालेका नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेको छ । पार्टी प्रवेश गर्नेमा नित्यानन्द माझी र प्रदीप साहको नेतृत्वमा ३१ जना जसपा […]

२२ जिल्ला सहितको मधेस प्रदेशको माग: राजेन्द्र महतो

मुलुक डेस्क, काठमाडौं । २०७८ फाल्गुन ०८, आइतबार पुर्व उपप्रधानमन्त्री एवं लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले २२ वटा जिल्ला सहितको एक मधेस प्रदेश बनाउनका लागि संघर्ष गर्ने बताएका छन् । शनिबार जटहीमा आयोजित लोसपा नगराइन नगर अधिवेशनमा बोल्दै नेता महतोले भने, “मधेश आन्दोलन अधिकार प्राप्तिका लागि भएको र अहिलेसम्मको आन्दोलन मधेशका ८ […]

जनकपुरमा विभिन्न पार्टी परित्याग गरि सयौं नेताकार्यकर्ता जनमतमा प्रवेश ।

बद्री नाथ झा, जनकपुरधाम । २०७८ फाल्गुन ०३, मंगलवार जनकपुरमा विभिन्न पार्टी परित्याग गरि सयौं जना नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छ्न। जनमत पार्टीले जनकपुरधाममा उपमहानगरपालिका ७ वाल्मीकि नगरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र लोसपा परित्याग गरि सयौं जना नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन […]

“अमेरिका भनेको भारत वा चीन होईन, हेक्का रहोस !” – डा. मनोज मुक्ति

डा. मनोज कुमार झा ‘मुक्ति’, काठमाडौं । २०७८ माघ २४, सोमवार जति गाली-वेज्जत गरे पनि “बेटि-रोटी को सम्बन्ध” वा “विशिष्ट सम्बन्ध” भन्दै/सोंच्दै सबैथोक बिर्सिने भारत वा ब्यापारमा घाटा-नाफा सामान्य विषयवस्तु हो भन्ने मान्यता राख्ने चीन भन्दा सबैथोकमा अमेरिकी शासन-प्रशासन भिन्न देखिन्छ, विश्व राजनीति होस वा नेपाल ! नेपालको सन्दर्भमा अमेरिका र MCC को हैसियत बुझ्न […]

मधेशी आयोग सदस्य आभासेतु सिंह र जनमत अध्यक्ष डा. सिके राउतबीच भेटवार्ता ।

मुलुक डेस्क, जनकपुर । २०७८ माघ २२, शनिवार मधेशी आयोगको सदस्य आभासेतु सिंह र जनमत पार्टीको अध्यक्ष डा. सिके राउतबीच आज जनकपुरमा राउत्को निवासमा भेटवार्ता भएको हो । मधेश समस्या समाधानको बाटो र चुनौती तथा किसान आन्दोलन बारे सिंह र राउतबीच वृहत्तर छलफल भएको सिंहको जनाएको छ् । भेटवार्ताकै क्रममा डा. राउतले मधेशको इतिहास नामक […]

मधेशमा आजदेखि ‘राजमार्ग बन्द’

बद्री नाथ झा, जनकपुर । २०७८ माघ २०, बिहीवार डा. सिके राउत नेतृत्वको जनमत पार्टीले मधेशमा आजदेखि ‘हाइवे बन्द’ गरेको छ। सरकारले किसानका जायज मागहरुलाई हालसम्म पुर्ण रुपमा बेवास्था राखेकोले माघ २० गते अर्थात् आजदेखि ‘हाइ-वे’ मा टेन्ट लगाएर खाना बनाएर बन्द हडतालको शुरूवात गरेको हो । किसानमाथि चरम दमन जारी राखेकोले किसानको हकहितमा जनमत […]

स्थानीय तहको निर्वाचनमा राजनीतिकरण नगर्न र निर्वाचन मिति घोषणा माग: विवेकशील पार्टी

मुलुक डेस्क, काठमाडौं । २०७८ माघ १२, बुधवार स्थानीय तह निर्वाचन सम्बन्धी ऐन, २०७३ बमोजिम निर्वाचनको मिति घोषणा गर्न नेपाल विवेकशील पार्टीले नेपाल सरकारलाई माग गरेको छ् । स्थानीय निर्वाचनलाई आफ्नो सत्ता यात्रालाई सहज बनाउने साधनको रूपमा नलिई त्यसमा आउने रिक्तताले त्यसको सञ्चालनमा आउने कठिनाइ, संविधान संसोधन नगरी कानुन मात्रै संसोधन गर्दा त्यसले गर्ने संविधानको […]

जनकपुरमा जनमतको प्रदर्शन

बद्री नाथ झा, जनकपुर । २०७८ माघ १२, बुधवार किसानका लागि भन्दै किसान आन्दोलनको क्रममा जनमत पार्टी नेपालका नेता कार्यकर्ताहरुले जनकपुरमा बुधबार बिहानैदेखि विरोध प्रदर्शन गरेका छन् । मधेस प्रदेशका आठै जिल्लाबाट राजधानी जनकपुर आइपुगेका जनमतका कार्यकर्ताहरुले लाठि, फट्टासहित नगरक्षेत्रमा रैली प्रर्दशन गर्दै राष्ट्रिय सभाको निर्वाचन भइरहेको स्थान तिरहुतिया गाछितर्फ जान थालेपछि प्रहरीले अवरोध गरेको […]

मनरामा गजेन्द्र नारायण सिंहको २०औं स्मृती दिवश

राम अधार साह, महोत्तरी । २०७८ माघ १०, सोमवार नेपाली राजनीतिका शिखर पुरुष, मधेशलाई अस्तित्वमा र पहिचानमा ल्याउन पहल गर्ने समतावादी नेता, सदभावना पार्टीका संस्थापक एवं मधेशवादका प्रणेता स्व. गजेन्द्र नारायण सिंहको आज २०औं स्मृति दिवस देश र मधेशभर मनाउने क्रममा महोत्तरीको मनराशिसवा नगरपालिकामा पनि मनाईयो। वि.सं.१९८५ चैत रामनवमीका दिन सप्तरीको कोइलाडीमा जन्मेका राजनेता गजेन्द्र […]

गजेन्द्र नारायण सिंह २०औं स्मृति दिवस

सुधा सिंह, काठमाडौं । २०७८ माघ १०, सोमवार नेपाली समाजमा मधेशलाई अस्तित्वमा र पहिचानमा ल्याउन पहल गर्ने समतावादी नेता, सदभावना पार्टीका संस्थापक एवं मधेशवादका प्रणेता स्व. गजेन्द्र नारायण सिंहको आज २०औं स्मृति दिवस देश र मधेशभर विभिन्न कार्यक्रम गरि मनाइँदैछ । वि.सं.१९८५ चैत रामनवमीका दिन सप्तरीको कोइलाडीमा जन्मेका राजनेता गजेन्द्र नारायण सिंहको मृत्यु वि.सं. २०५८ […]