
मुलुक डेस्क, जनकपुर । २०७८ माघ २२, शनिवार
मधेशी आयोगको सदस्य आभासेतु सिंह र जनमत पार्टीको अध्यक्ष डा. सिके राउतबीच आज जनकपुरमा राउत्को निवासमा भेटवार्ता भएको हो ।
मधेश समस्या समाधानको बाटो र चुनौती तथा किसान आन्दोलन बारे सिंह र राउतबीच वृहत्तर छलफल भएको सिंहको जनाएको छ् । भेटवार्ताकै क्रममा डा. राउतले मधेशको इतिहास नामक आफ्नो कृति सिंहलाई उपहार स्वरुप प्रदान गरेका थिए ।