आँखा

सोइना दाहालकक्षा : मञ्जरी सेकेन्डरी स्कुल २०७९ कार्तिक धन्यवाद ! आँखा तिम्लेदेखाइदियौ आमामलाई धेरै माया गर्नेदेखाइदियौ मामा । अरू पनि धेरै धेरैनाता देख्न पाएँतिम्रै साथ पाई मैलेसंसार हेर्न चाहेँ । कैले तिमी रङ्गीचङ्गीफूल देखाउँछौकैले भने टहटहजून देखाउँछौ । हिमालको हिउँ राम्रोलेक फुल्ने गुराँसतलाउमा तैरिएकासेता राम्रा ती हाँस । बाढी, पैरो, भूकम्प रअरू यस्तै कुरादेख्नु कतै […]

नेपाल भारत सदभावना भ्रमण २०२२

वीरेश राई । सङ्खुवासभा विश्वको पाँचौ अग्लो मकालु हिमालको ताज पहिरिएकी सङ्खुवासभामा आसाम (भारत) का ४३ जना साहित्यकार, कलाकार, पत्रकार र संस्कृतिकर्मीहरु मकालु साहित्यिक समाज (मसास) को निम्तोमा आएका थिए । प्राकृतिक सौन्दर्य र धार्मिक महिमाले भरिपूणर् पूर्वको पहाडी जिल्ला सङ्खुवासभामा आयोजित नेपाल र भारतको साहित्यिक भेटघाट पर्यटकीय, मानविय एवं सद्भाव, सहयोग र मेलमिलापको अनुपम उदाहरण […]

मान्छे होस त लिची जस्तो !

अगनसिंह थापा, काठमाडौं । २०७९ जेष्ठ २८, शनिवार रसपूर्ण लिची अनि सद्भावपूर्ण अपनत्व मिल्छ र पो पर्व बन्छन् पलहरू !! “आउनु लिची खान दाइ । अप्ठेरो नमानेर आफै टिपेर खानुस् । अघाउन्जेल आफ्नै ठानेर ।” यता यसरी नै भेटै पिच्छे जुना बैनीको लिची जस्तै रुचिकर र रसपूर्ण आग्रह आएको आयै छ । मनमनै तुलना गर्छु […]

पुर्वप्रधानमन्त्री केपी ओलीद्वारा “अस्तित्व के सवाल” अवलोकन ।

मुलुक डेस्क, भक्तपुर । २०७८ चैत्र २५, शुक्रवार आभासेतु सिंहद्वारा रचना गरिएको हिन्दी कविता संग्रह “अस्तित्व के सवाल” आज पुर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई स्वयम् कवियत्री सिंहले भेट गरिन । सिंह मधेशी आयोगका सदस्य समेत हुन । ओलि निवास बालकोट पुगेर ओलिलाई उक्त कविता संग्रह कवियत्री सिंहले भेट गरिन । नारीको अस्तितव रक्षार्थ […]

डा. राजेन्द्र विमल प्रतिष्ठानको १०औं वार्षिकोत्सव ।

बद्री नाथ झा, काठमाडौं । २०७८ चैत्र १२, शनिवार डा. राजेन्द्र विमल प्रतिष्ठानको १०औं वार्षिकोत्सव तथा वरिष्ठ कवि एवं साहित्यकार डा. राजेन्द्र विमलको जन्मोत्सवको सुखद अवसरमा राजधानीमा आज भव्य र सभ्य कार्यक्रम समपन्न भएको छ् । श्रष्टा र सर्जकबीच समपन्न उक्त समारोहमा विशिष्ट अतिथिको रुपमा लोकप्रिय नेता ईश्वर पोखरेलको उपस्तिथि रहेको थियो । माननिय पोखरेल […]

दोष

जानकी चलाउनेकाठमाडौं २०७८ फाल्गुन २४ गते मंगलबार आजभोली मस्त बजार तातेको छ,पक्ष विपक्षमा भेडाँहरु कुर्लेका छ,नाराबाजी तथानाम गाली र गलौज,सराप्दै धिकार्दै खिसिट्याउ गर्दैछन,यो यस्तो त्यो त्यस्तो भन्नेहरु हो,एक छिन ठन्डा दिमाखले सोच त,दोष पिडीत वा पिडकको मात्र होरु नाबालिका अन्तरअङग अभिनय गर्छिन,वयस्क भूमिकामा लठठ् जवानका साथमा,जवानिका भाका र शब्दहरु गुन्गुनाँउदै,हामी फुरुङग परी प्रसँसा गर्छौ,उत्तेजक युगल […]

सिरानी भिज्यो

आभा सेतु सिंहकाठमाडौं सधैँ सिरानी भिजिन्छआज पनि भिज्योतर अनौठो बद्लावमा । सधैँ मेरो वेदनाकोकेन्द्रबिन्दु तिमी बन्थ्यौंआज तिम्रो वेदनाकोकेन्द्रबिन्दु म किन बने ?गम्भीर प्रश्नलेआज मेरो सिरानी भिजायो । सधैँ मेरो प्रश्नलाई तिमीउफ्रीउफ्री जवाफ दियौआज तिम्रो प्रश्नको खोजीर त्यसको जवाफमामेरो सिरानी भिज्यो । तर न त प्रश्न बनेन त जवाफ दिनु पर्योकिनभनेतिम्रो विशाल हृदयकोसपाट बोर्डमाप्रश्नको गुन्जाईस देखिएन । साच्चैँ तिमी आफैमाअश्वमेघको […]

विह्वलवादकाे वास्तविकता

कृष्ण विह्वल, ललितपुर । २०७८ फाल्गुन १७, मंगलवार विह्वल भनेको दुःख, चिन्ता, शोक, भय, भ्रम, तनाव, गम्भिरता, आदि कारणले गर्दा मनमा अशान्ति हुने अवस्था हो । वास्तवमा मानव जीवनको हर बखतमा पनि विह्वलभावले निरन्तर रुपमा पछ्याई नै रहने गर्दछ जसलाई सजिलै निराकरण गर्न मुस्किल पर्दछ । विह्वलभाव वा विह्वलता हरेक मानव जीवनको जुनसुकै अवस्थामा पनि […]

गजल

शान्ति शर्मा | २०७८ पौष झस्किएर आधारातमा जाग्छु आजभोलिअञ्जुलीमा जून-तारा माग्छु आजभोलि हिमालचुली हाँसिदिन्छ आगँनीमा घामलाज लाग्छ छायासँग भाग्छु आजभोली पारिजात मुस्काउराउँछ नयाँ चन्द्र ठानीपछ्यौरीले आफ्नो मुहार ढाक्छु आजभोली परेलीमा इन्द्रेणी छ रङ्ग मायालुकोछातीभित्र यौटा तस्वीर राख्छु आजभोली कि यो कुरा मलाई था छ कि त तिमीलाईकिन होला आफैँ राम्री लाग्छु आजभोली

कविता – साचो चाहिन्छ

२०७८ पौष १५, बिहीबार झुटो होइन, यो खबर साँचो छ यो मनलाई मायालुको खाँचो छ। शरिर भन्दा आत्मालाई छुने होस् सँगै नाच्ने गाउने, सँगै रुने होस्। मान्छे भरपर्दो, इमानदारी होस् सुन्दर मुहार त्यो जुङ्गाधारी होस्। हात थाम्ने सधैं आसपास बस्ने फकाइ, रिझाइ, अङ्गालोमा कस्ने बढी गुलियो, हल्का काँचो चाहिन्छ आन्नदी जीवनको साचो चाहिन्छ। झुटो होइन, […]