राजा बन्ने भाग्य विधाताले लेखेको हुनुपर्छ

२७ असार २०७८ | राकेश कुमार शर्मा राजा बन्न भाग्यमा विधाताले लेखेको हुनुपर्छ । जो कोही राजा बन्न सक्दैनन । मुलुकमा श्री ५ महाराजधिराज ज्ञानेन्द्र शाह परिवारहरु बडामहाराजधिराज पृथ्वीनारायण शाह, श्री ५ महेन्द्र शाह र श्री ५ बिरेन्द्र शाह बाहेक राजा बन्न सक्ने आँट, हिम्मत र साहस कसैमा छैन । राजा ज्ञानेन्द्र शाहको प्रशंसा गर्दा […]

पुर्व राजा ज्ञानेन्द्र शाहको ७५ औं शुभ जन्मोत्सवको सुखद उपलक्ष्यमा डा. मनोज मुक्तिको शुभकामना भाव ।

२३ असार २०७८ | डा. मनोज मुक्ति “हे राजन, अब टोलाएर नबस !” वीररहरुको रगतले सिंचित ज्ञान-भूमि, शान्ति-भूमिपशुपतिनाथको कृपा प्राप्त जनक-बुद्धको जन्मभूमि, कर्म-भूमि ।सीता-गार्गी-विद्यापति-ऋषिमुनि छन जसका विभुति,नर-नारद-नारायण ललायित हुन्छन् जहाँ, त्यो हो नेपाल भूमि ।। १।। राजनीतिक अराजकताको प्रकाष्ठा गगनचुम्बी भयो,लूटतन्त्र-लम्पसारवादले देश र जनता त्राहिमाम भए ।देश-बचाउन महेन्द्र-माला जप्नै पर्ने भयो,हे राजन ! महेन्द्रपथ – […]

रहस्यमयी राजपरिवार हत्याकाण्ड

१९ जेष्ठ, २०७८ | संजीव सिंह “२०५८ जेष्ठ १९ गते राती ९ः१५ मा नारायणहिटीमा अकल्पनिय दरवार हत्याकाण्ड भयो । तत्कालिन राजा वीरेन्द्रसहित १० जना राजपरिवार सदस्यको हत्या भयो । एक्काइसौं शताब्दीमा विश्वमा नघटेको दुर्लभ घटना बन्यो – नेपालको राजदरवार हत्याकाण्ड । हत्याकाण्ड भएको आज ठीक २० वर्ष पुरा भएको छ । मुख्य हत्यारा युवराज दीपेन्द्रलाई […]

यातायातमा खेताला मेडिकल कर्मचारी

मुलुक डेस्क, वर्ष : ०३ | अंक : २१ | माघ २०७७, एकातर्फ न्यूनतम मुल्यमा गरिने मेडिकल जाँचलेगुणस्तरियतामा ठूलो प्रश्नवाचक चिन्ह खडा गरेको छभने निःशुल्क रुपमा दिइने मेडिकल जाँचको वहानामा अन्यगैह्रकानूनी गतिविधि भइरहेको सहजै अनुमान लगाउन सकिन्छ । सवारी चालक अनुमति पत्र प्राप्तिका लागि लिखित र ट्रायल परिक्षा उत्तिर्ण गर्नुको साथै शारिरीक रुपमा पनि सक्षम […]

‘‘जिन्दगी संघर्ष हो र जिन्दगी आशा हो’’ – डा. टङ्कप्रसाद न्यौपाने

वीरेश राई, वर्ष‌‌‌‌‌‌ : ०३ | अङ्कः २० | मंसिर/पौष २०७७, ‘ जिन्दगी संघर्ष हो र जिन्दगी आशा ‘ हो। यो वाक्य प्रा.डा. टङ्कप्रसाद न्यौपानको एक मात्र गुरु मन्त्र हो। यिनले यही गुरुमन्त्रलाई आत्मासात गरेर टोमप्रसादलाई टङ्कप्रसादमा रुपान्तर गरे । प्रदेश नं. १ को पहाडी जिल्ला धनकुटाको चुङमाङमा जन्मिएका टङ्कप्रसादको न्वारानको नाम टोमप्रसाद हो। वि.सं. […]

जनकपुरधाममा विशाल शहिद गेट बन्दै

प्रमो‌‌‌दकुमार‌‌‌ साह, वर्ष‌‌‌‌‌‌: ०३ | अङ्कः १७ | श्रावण २०७७ मधेश आन्दोलनका शहिदहरुको सम्झनामा निर्माण हुदैं मधेश आन्दोलनमा शहिद भएका शहिदहरुको स्मरणमा जनकपुरधाम भव्य शहिद गेटको निमार्ण हुने भएको छ। जनकपुरधाम ढल्केवर सडक खण्ड अन्तरगत शहिदहरुलाई संस्कार गरिएको ठाउमा शहिद गेट निमार्ण गर्नका लागि शिलान्यास गरिएको छ। २०७२ सालमा संविधान जारी भएको विरोधमा भएको आन्दोलनमा […]

बाल्यकालको सपना पूरा भयो, रातो टीका र हातमा प्रवेश पत्र सहित परीक्षा हलमा प्रवेश

शरद रेग्मी , वर्षः ०१ | अङ्कः ०८ | बैशाख २०७६ यस वर्षको कक्षा दशको माध्यमिक शिक्षा परीक्षा एसइई चैत्र दश गते आइतवारदेखि सुरु भएको छ । दाङमा १५ दिने सुत्केरीदेखि प्रतिनिधिसभा सदस्य शान्ता चौधरी समेत परीक्षामा सहभागी भएका छन् । हातमा प्रवेश पत्र निधारमा रातो टीका । परीक्षा हलमा प्रवेश गर्दै गर्दा प्रतिनिधिसभा सदस्य […]

महा शिवरात्री

सुधा सिंह, वर्षः ०१ |  अङ्क : ०७ | फाल्गुन – चैत्र २०७५ महाशिवरात्रि अराध्य देव शिवको पूजा र प्रार्थना । मुख्यतः  रातसँग सम्बन्धित उत्सव र अर्चना । हिन्दु धर्ममा महाशिवरात्रीलाई प्रमुख पर्वको रूपमा लिइन्छ । महाशिवरात्रीको शाब्दिक अर्थ शिवको रात हो । शिव भन्नु नै साक्षत हो र शक्ति पनि । शिव र शक्तिको […]

बिद्यार्थीहरू पढाउँदै मुख्यमन्त्री कक्षा कोठामा एक दिन अभियान शुरु

शरद रेग्मी, वर्षः ०१ | अङ्कः ०६ | माघ २०७५ प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेलले विद्यार्थीहरूलाई पढाएर ‘विद्यालयमा एक दिन, ‘कक्षा कोठामा एक दिन’ कार्यक्रमको शुरुवात गरेका छन् । प्रदेश नं. ५ मै पहिलो पटक तुलसीपुर उपमहानगरपालिकाले शुरु गरेको उक्त अभियान अन्तर्गत सोमबार तुलसीपुर ७ को माबि कालाखोलाका विद्यार्थीहरूलाई पढाएर उक्त अभियानको उद्घाटन गरेका […]

वीरगंजको घण्टाघर

संजीव सिंह, वर्षः ०१  | अङ्कः ०४ | मंसिर २०७५ समय–निरन्तर वर्षौदेखि चल्दै आएको नियमित र गतिशिल तथा अपरिवर्तित प्रवाहधारा हो । सदियौं आए र गए, युगौँ परिवर्तन भए मावन समाजको इतिहासको कयौँ कालखण्ड अवसान र उदय भयो यद्यपि आफ्नै गतिमा गतिमान र चलायमान भइरहे – समयको सुई । दिन–रात, घाम–पानी, सुख–दुःख, हाँसो–रोदन, आरोह–अवरोह, सफलता–असफलता, […]