उपमेयरको निधनको शोकमा सप्तरीका स्थानीय तह बुधबार बन्द रहने

४ जेठ, २०७८ | मुलुक डेस्क सप्तकोशी नगरपालिकाकी उपमेयर आशा चौधरीको निधनको शोकमा सप्तरीका सबै स्थानीय तह बुधबार बन्द गरिने भएको छ । उपमेयर चौधरीको निधा भएको शोकमा बुधबार जिल्लाभरिका सबै स्थानीय तहका शाखा/उपशाखा र वडा कार्यालय समेत बन्द गरिने भएको हो । पालिका प्रमुखहरुको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको जिल्ला समन्वय समितिका प्रमुख […]

सर्लाहीका पालिकाहरुलाई अक्सिजन कै अभाव

कृष्ण सिंह | जेष्ठ ४, २०७८ सर्लाही – कोरोना संक्रमितको उपचारका लागि आइसोलेसन बनाएका पालिकाहरूले अक्सिजनको जोहोमा जुटे पनि सिलिन्डर नै नपाएको बताएका छन्। पालिकाहरू भयावह स्थितिबाट जोगिन अक्सिजन सिलिन्डरको व्यवस्थापनमा जुटेका हुन्। अक्सिजनकै कारण नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था नरहेको बताए। उनले गम्भीर बिरामी र अक्सिजनबिना समस्यामा परेका पालिकालाई पनि सक्दो सहयोग गर्ने जनाए। ‘हामीले […]

मास्क नलगाउनेलाई जरिवाना नगर्न र सडकमा नउभ्याउन सर्वोच्चको आदेश

४ जेठ, २०७८ | मुलुक डेस्क सर्वोच्च अदालतले मास्क नलगाएर घरबाहिर निस्कने व्यक्तिलाई जरिवाना गर्ने र होल्डिङ सेन्टरमा राख्ने काम तत्काल नगर्नु÷नगराउन सरकारको नाममा आज अन्तरिम आदेश जारी गरेको छ ।  कोरोना महामारीको दोस्रो लहर फैलिएपछि प्रहरीले मास्क नलगाउनेलाई हप्कीदप्की गरेर जरिवाना लिने र घरबाहिर निस्कनेहरुलाई केही समय उभ्याएर होल्डिङमा राखेर सजायँ गर्दै आइरहेको थियो […]

कोरोना संक्रमणबाट चिकित्सकको मृत्यु

४ जेष्ठ २०७८  | मुलुक डेस्क सिरहामा कोरोना संक्रमणबाट एक जना चिकित्सकको ज्यान गएको छ । मृत्यु हुनेमा लहान नगरपालिका, ६ घर भएका अर्थोपेडिक विशेषज्ञ डा मुकेश चौधरी रहेका छन् ।  ३५ वर्षीय डा. चौधरी लहानमा डाइनोष्टिक सेन्टर सञ्‍चालन गर्दै आएका थिए । उनी कोरोना संक्रमित भइ ९ दिनदेखि होम आइसोलेसनमा बस्दै आएका थिए । […]

जसपाभित्र ‘सरप्राइज एकता’ : महन्थ र उपेन्द्रले संयुक्त वक्तव्य निकाले

०४ जेठ २०७८ | मुलुक डेस्क विभाजनको डिलमा पुगेको जनता समाजवादी पार्टी (जसपा) भित्र फेरि अचम्मको मेलमिलाप देखिएको छ। अलग अलग बैठक र अलगअलग वक्तव्य निकाल्दै आएका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले मंगलबार संयुक्त वक्तव्य जारी गरेका छन्। जसपाको यो ‘सरप्राइज एकता’ लाई अर्थपूर्ण रुपमा लिइएको छ। यसले राष्ट्रिय राजनीतिलाई समेत तरंगित गरेको छ। […]

रौतहटमा दश जुवाडे पक्राउ, सबै १९ वर्षदेखि २३ वर्ष उमेरका

४ जेष्ठ २०७८  | मुलुक डेस्क रौतहट प्रहरीले दश जुवाडेलाई जुवाखालबाटै पक्राउ गरेको छ। सोमबार राति सदरमुकाम गौरस्थित एउटा होटलमा जुवा खेलिरहेका दश जनालाई रौतहट प्रहरीले तास र ठूलो रकमसहित पक्राउ गरेको हो।   जिल्ला सदरमुकाम गौर नपा १ स्थित सूर्य बेम्बो रेस्टुरेन्टभित्र जुवा भइरहेको छ भन्ने सूचनाको आधारमा प्रहरीले सोमबार राति करिब साढे आठ […]

कोभिड पोजिटिभलाई गाउँपालिकाबाट औषधि वितरण

राजेश झा | जेठ ३ २०७८ कोरोना भाइरसको संक्रमण दर बढ्दै जाँदा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले कोरोना संक्रमित ब्यक्तिहरुलाई औषधि वितरण थालेको छ । तिलाठी कोइलाडी गाउँपालिकाले कोरोना पोजिटिभ ब्यक्तिको घरमा स्वास्थ्यकर्मीमार्फत औषधि वितरण सुरु गरेको हो । वडा नं. १ तिलाठीबाट आइतबारदेखि गाउँपालिकाको कोभिड १९ सम्पर्क ब्यक्ति जनस्वास्थ्य अधिकृत भूपेन्द्र झा र जनस्वास्थ्य निरीक्षक […]

पेट्रोल र डिजलको मूल्य बढ्यो

२ जेष्ठ, २०७८ | मुलुक डेस्क नेपाल आयल निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २/२ रुपैयाँ मूल्यवृद्धि गरेको छ । निगमका अनुसार आइतबार राति १२ बजेपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १२३ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०६ र आन्तरिक हवाइ इन्धनको आन्तरिक उडानको मूल्य प्रतिलिटर ७८ कायम भएको छ । आयल निगमले एलपी […]

रौतहटमा थप ७५ जनामा संक्रमण पुष्टि

कृष्ण सिंह | २ जेष्ठ, २०७८ रौतहट : आइतबार एकैदिन रौतहटमा कोविड १९ का ७५ संक्रमित थपिएका छन् । जिल्ला अस्पतालको पीसीआर ल्याबमा गरिएको स्वाब परीक्षणमा ७५ जनामा संक्रमण पुष्टि भएको छ । आइतबार भएको २३० जनाको स्वाब परीक्षणमा ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । आइतबार थपिएका मध्ये […]

सर्लाहीमा कोरोना बाट १९ जनाको मृत्यु

कृष्ण सिंह | २ वैशाख, २०७८ सर्लाही – कोभिड–१९ को दोश्रो लहरबाट सर्लाहीमा १९ जनाको मृत्यु भएको छ भने ६ सय ७० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीका अनुसार ८ सय १९ जनाको पिसिआर परिक्षणमा ५३४ जनाको रिपोर्ट पोजेटिभ आएको थियो भने एन्टिजेन परिक्षणमा ३सय ८६ जना […]