सर्वोच्चद्वारा सात मन्त्री बर्खास्त
६ जेष्ठ २०७८ | मुलुक डेस्क सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदका सात मन्त्रीको जागिर खोसिदिएको छ । गैर सांसदले दोहोरिएर मन्त्री हुन नपाउने भन्दै सर्वोच्च अदालतले उनीहरूको नियुक्त बदर गरिदिएको हो। प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले गृहमन्त्री रामबहादुर थापासहित पूर्वसंघीय संसदको सदस्य नरहेका सात मन्त्री संविधानको धारा ७८ अनुसार एकपटकलाई बढीमा […]
राष्ट्रीयसभामा डा. देवकोटा विजयी
६ जेष्ठ २०७८ | मुलुक डेस्क बागमती प्रदशेसमा सम्पन्न राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापालाई हराउँदै स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटा विजयी भएका छन् । बागमती प्रदेशअन्तर्गत आज भएको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा कलम चिह्न लिएर नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा)को गठबन्धनबाट उमेदवार बनेका देवकोटा विजयी भएका हुन् । गठबन्धनका उमेदवार […]
स्पेनबाट १४ करोडको मेडिकल उपकरण लिएर नेपाल पुगिन् राजदूत दावाफुटी शेर्पा
६ जेष्ठ २०७८ | मुलुक डेस्क नेपाल सरकारको आग्रहमा स्पेन सरकारले कोभिडविरुद्ध लड्न १४ करोड २५ लाख नेपाली रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । सहयोगमा १५ रेस्पिराटोर, १० अक्सिजन कन्सन्ट्रेटर र त्यसका लागि चाहिने अन्य पार्टसहरू, १ लाख ४४ हजार माक्स, १ लाख २५ हजार एन्टिजेन लगायत रहेका छन् । स्पेन सरकारले ५ […]
कोरोनाबाट १०९ शिक्षकको मृत्यु (विवरणसहित)
जेष्ठ ५, २०७८ | मुलुक डेस्क सर्लाही – कोरोना महामारीका कारण बुधबारसम्म देशभरका निजी तथा सामुदायिक विद्यालयका गरी १०९ शिक्षकको मृत्यु भएको छ। नेपाल शिक्षक महासंघले हालसम्म १०९ जना शिक्षकको मृत्यु भएको जनाएको हाे। यद्यपि सबैको विवरण भने आउन बाँकी रहेकाे महासंघका अधिकारी बताउँछन्। महासंघका अध्यक्ष बाबुराम थापाले समयमै खोपको प्रबन्ध नहुँदा शिक्षक बढी प्रभावित […]
सुदूरपश्चिममा कुन कुन निजी अस्पतालले कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने छन् (नाम सहित)
६ जेष्ठ २०७८ | मुलुक डेस्क स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी अस्पताल तथा मेडिकल कलेजहरुसँग कोरोना संक्रमितको निःशुल्क उपचारका लागि सम्झौता गरेको छ । जस अनुरुप सुदूरपश्चिम प्रदेशका छ वटा निजी अस्पतालहरुले कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने भएका छन् । स्वास्थ्य मन्त्रालयले सुदूरपश्चिम प्रदेशका छ सहित देशभरीका ३० वटा निजी अस्पताल तथा मेडिकल कलेजहरुले कोरोना […]
नेपाल प्रहरीको इतिहासमा सबैभन्दा दूरदर्शी र प्रभावशाली प्रहरी महानिरीक्षक बरालको निधन
५ जेष्ठ २०७८ | मुलुक डेस्क नेपाल प्रहरीका पूर्वमहानिरीक्षक खड्गजित बरालको निधन भएको छ । बरालको पारिवारिक स्रोतले दिएको जानकारीअनुसार ९३ वर्षीय बरालको बुधबार महाराजगञ्जस्थित घरमै निधन भएको हो।बराल २०२९ सालदेखि २०३५ सालसम्म प्रहरी महानिरीक्षक बनेका थिए । उनी पूर्वसांसद एवम् बर्माका लागि पूर्वराजदूत समेत बनेका थिए । राणा शासनविरूद्ध कांग्रेसले सुरू गरेको सशस्त्र आन्दोलनमा […]
नेपाल प्रहरीको इतिहासमा सबैभन्दा दूरदर्शी र प्रभावशाली प्रहरी महानिरीक्षक बरालको निधन
५ जेष्ठ, २०७८ | मुलुक डेस्क नेपाल प्रहरीका पूर्वमहानिरीक्षक खड्गजित बरालको निधन भएको छ । बरालको पारिवारिक स्रोतले दिएको जानकारीअनुसार ९३ वर्षीय बरालको बुधबार महाराजगञ्जस्थित घरमै निधन भएको हो।बराल २०२९ सालदेखि २०३५ सालसम्म प्रहरी महानिरीक्षक बनेका थिए । उनी पूर्वसांसद एवम् बर्माका लागि पूर्वराजदूत समेत बनेका थिए । राणा शासनविरूद्ध कांग्रेसले सुरू गरेको सशस्त्र आन्दोलनमा […]
निषेधाज्ञाको अवधिमा ६५ माध्यममा आचारसंहिता उल्लङ्घन
५ जेष्ठ २०७८ | मुलुक डेस्क प्रेस काउन्सिल नेपालले कोरोना महामारीका कारण गरिएको दोस्रो चरणको निषेधाज्ञाको अवधिमा ६५ सञ्चारमाध्यमले आचारसंहिता उल्लंघन गरेको जनाएको छ । निषेधाज्ञाको समयमा पनि निरन्तर अनुगमन गरिरहेको काउन्सिलले २०७८ वैशाख १६ गतेदेखि जेठ ४ गतेसम्मको अवधिमा ति सञ्चारमाध्यमले आचारसंहिता उल्लङ्घन गरेको पाइएको जनाएको हो । निषेधाज्ञा जारी भएको अवस्थामा कर्मचारीहरुले काउन्सिलबाट […]
कोरोना रोकथाम र नियन्त्रणमा नबिल बैंकको रु ८ करोड सहयोग
५ जेष्ठ २०७८ | मुलुक डेस्क काठमाडौं । नबिल बैंकले नेशनल एकेडेमी अफ मेडिकल साइन्स (वीर अस्पताल) लाई अक्सिजन प्लान्ट स्थापना गर्न सहयोग गर्ने भएको छ । यस बारेमा म¨लवार नबिल बैंक र वीर अस्पतालवीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी अनुसार नबिल बैंकले ५० क्युबिक लिटर÷प्रतिघण्टा क्षमताको अक्सिजन प्लान्ट स्थापना गर्न लाग्ने सम्पूर्ण […]
लमजुङ भूकम्प : तनहुँमा घर भत्कियो
५ जेठ, २०७८ | मुलुक डेस्क बुधबार बिहान लमजुङको भुलभुले केन्द्रविन्दु भएर गएको भूकम्पका कारण तनहुँमा एक घर भत्किएको छ। व्यास नगरपालिका १४ स्थित कुलुङमा एक घर भत्किएको हो। वडाध्यक्ष काजीमान श्रेष्ठका अनुसार स्थानीय कृष्णबहादुर कामीको घर भत्किएको हो। उनको घरको माथिल्लो तल्ला भत्किएको छ। घरमा १० जना सदस्य बस्दै आएका छन्। २०७२ सालको भूकम्पले […]