गरुडा प्रहरीद्धारा ठुलो परिमाणमा अबैध घरेलु मदिरा नष्ट
कृष्ण सिंह | जेठ ११, २०७८ रौतहट प्रहरीले आज ठुलो परिमाणमा अबैध घरेलु मदिरा नष्ट गरेको छ । रौतहटको इलाका प्रहरी कार्यालय गरुडाले विभिन्न मिति र समयमा बरामद गरेको २ सय ४० लिटर अबैध घरेलु मदिरा नष्ट गरेको छ । गौर चन्द्रनिगाहपुर सडक खण्डमा चल्ने सवारी साधन चेकजाँचको क्रममा बरामद गरिएको उक्त अवैध घरेलु तयारी […]
सर्लाहीमा पछिल्लो २४ घण्टामा थप तिनजना कोरोना संक्रमितकाे मृत्यु
कृष्ण सिंह | जेठ ११, २०७८ मलंगवा – काेराेना भाईरसकाे दाेस्राे चरण अन्तर्गत सर्लाहीमा पछिल्लो २४ घण्टामा थप तिनजना कोरोना संक्रमितकाे मृत्यु भएको छ । ईश्वरपुर नगरपालिका-३ का ६२ वर्षीय पुक्सरुष र बागमती नगरपालिका-८ का ५० वर्षीय पुरुषकाे उपचारका क्रममा नारायणी अस्पताल वीरगंजमा मृत्यु भएकाे हाे । त्यस्तै ब्रम्हपुरी-७ का ३२ वर्षीय पुरुषकाे उपचारका क्रममा […]
उपत्यकामा कडाईका साथ थप एक साता निषेधाज्ञा
११ जेष्ठ २०७८ | मुलुक डेस्क कोभिड नेपालः काठमाण्डू उपत्यकामा निषेधाज्ञा फेरि थपियो, साताभर खाद्यान्न र किराना पसल पनि बन्द ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्लाअधिकारीहरूको केहीबेरअघि सम्पन्न बैठकले जेठ २० गतेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो। जिल्ला प्रशासन कार्यालय काठमाण्डूका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार उपत्यकाका तीनवटै जिल्लामा जेठ १४ गतेबाट थपिने […]
नागरिकता विधेयक प्रति जनतान्त्रिकको विज्ञप्ती
जेष्ठ १०, २०७८ | मुलुक डेस्क लामो समयदेखि राज संस्था र हिन्दु अधिराज्य पुनःस्थापना लगायत विभिन्न माँग राखी चरणबद्ध आन्दोलनरत रहेको जनतान्त्रिक तराई मुक्ति मोर्चाले ओली सरकारले “नागरिकता अध्यादेश पहिलो संशोधन २०७८” को पूर्णपाठ सार्वजनिक भए लगत्तै सामाजिक संजालको । माध्यमले अत्यन्तै कडा टिप्पणी गर्दै बिरोध एवं प्रतिकारमा उत्रन सबैलाई । आवहान गरेका छ साथै […]
एमाले बैठक : खनाल नेपाललाई पार्टी सदस्यबाटै निष्काशन, थप १२ जना नेतालाई स्पष्टीकरण
१० जेष्ठ २०७८ | मुलुक डेस्क नेकपा एमालेले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको छ । सोमबार बालुवाटारमा बसेको स्थायी समिति बैठकले खनाल नेपाल सहितका स्पष्टीकरण सोधिएका ११ नेतालाई पार्टीबाट निष्काशन गरेको हो ।स्रोतका अनुसार उनीहरुलाई काँग्रेस नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र संसद पुनर्स्थापना […]
सर्लाहीमा हुलाकी राजमार्गको निर्माण कार्य तीब्र
कृष्ण सिंह | जेष्ठ ९ २०७८ लाइफलाइनको रुपमा रहेको बहुचर्चित हुलाकी राजमार्ग अन्तर्गत सर्लाहीको मलंगवा-संग्रामपुर सितलपुर सडक खण्डमा निर्माण कार्य सुरु भएको छ । तराई मधेसको विकासको मेरुदण्ड मानिने उक्त हुलाकी सडकमा अहिले ग्रेभलिंङ्ग गरी धमाधम सम्याउने काम भइरहेको छ। करिब २३ करोड १८ लाख रुपैयाँको लागतमा निर्माण सुरु भएको महोत्तरी जिल्लाको सिमाना सितलपुरदेखि सर्लाहीको […]
जनतान्त्रिक तराई मुक्ति मार्चाको अपिल
मुलुक डेस्क | ९ जेष्ठ, २०७८ लामो समयदेखि राज संस्था र हिन्दु अधिराज्य पुनःस्थापना लगायत विभिन्न माँग राखी चरणबद्ध आन्दोलनरत रहेको जनतान्त्रिक तराई मुक्ति मोर्चाले ओली सरकारले प्रतिनिधिसभा विघटन गरे लगत्तै एवं देशमा देखिएको पछिल्लो राजनीतिक घटनाक्रमलाई केन्द्रमा राखी निर्णायक आन्दोलनका लागि सबैलाई तैयार रहन अपील गरेको छ । वहाको अपील र नेपालको पछिल्लो राजनीतिक […]
स्वीजरल्याण्डको सहयोगका ९४ करोडको स्वास्थ्य सामाग्री ल्याइयो
जेष्ठ ८, २०७८ | मुलुक डेस्क स्वीजरल्याण्ड सरकारबाट सहायता स्वरूप ९४ करोड बराबरको स्वास्थ्य सामाग्री शनिबार नेपाल ल्याइएको छ । शनिबार नेपाल आइपुगेको स्वास्थ्य सामग्री स्वीस राजदूत महामहिम एलिजावेथ भोन क्यापीलरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीलाई हस्तान्तरण गरेकी छन् । केही दिन अघि स्वीस राजदूतसँग उपप्रधानमन्त्री ईश्वर पोखरेल स्वास्थ्य सामग्री आयातको लागि पहल गरेका […]
सर्लाहीमा युवतीमाथी सामुहिक बलात्कारको प्रयास
कृष्ण सिंह | जेष्ठ ८, २०७८ सर्लाहीमा एक युवती माथि सामुहिक बलात्कारको प्रयास भएको छ । जिल्लाको गोडैता नगरपालिका वडा न-१२ मधुवनीमा गत जेष्ठ ३ गते सोमबार साँझ ७ बजे खेतबाट काम गरेर घर फर्किरहेकी स्थानीय एक २२ वर्षीया युवती माथि ३ जना ब्यक्तिहरु द्वारा सामुहिक बलात्कारको प्रयास भएको छ। स्थानीय गंगा यादवकी छोरी रुचि […]
कांग्रेसले बोलायो पदाधिकारी बैठक
८ जेठ २०७८, मुलुक डेस्क नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेर चुनावको मिति घोषणा गरेपछि कांग्रेस नेताहरुले छलफल गर्न लागेका हुन् । बिहान नौ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलण्ठकमा बस्ने बैठकमा पूर्वपदाधिकारीहरुलाई पनि बोलाइएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले देउवा पार्टी सभापति शेरबहादुर देउवाको […]