जनमत पार्टीका १७ जना कार्यकर्ता विरूद्ध प्रहरीको कारवाही

राजन झा, जनकपुरधाम । २०७८ कार्तिक ०५, शुक्रवार जनकपुरधाम । खानेपानी तथा ढल व्यवस्थापन आयाेजना जनकपुरका निमित प्रमुख राजेश कुशवाहालाई अर्धनग्न गरि नगर परिक्रमा गराउने जनमत पार्टीका १७ जना विरूद्ध कारवाही प्रहरीले थालेका छन् । घटना लगतै धनुषा प्रहरीले १० जनालाई पक्राउ गरेको थियो । कार्यकर्ताहरुलाई रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय धनुषा अगाडि धर्ना […]

जनमत पार्टीका कार्यकर्ताको छापामार कार्यवाही

राजन झा, जनकपुरधाम । २०७८ कार्तिक ०४, बिहीवार जनकपुरधाम। नेपाल खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका निमित्त प्रमुखलाई कुटपिट गरी दुर्व्यवहार गर्ने जनमत पार्टीका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। निमित्त कार्यालय प्रमुख राजेश्वर कुश्वाहालाई कुटपिट गरी दुर्व्यवहार गर्ने पार्टीका १० जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो। धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले कार्यालय प्रमुख कुश्वाहालाई […]

नेपालस्थित बंगलादेश दुतावास अगाडि प्रदर्शन

मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक ०३, बुधवार बंगलादेशमा हिन्दु धर्मावलम्बीमाथि भएको हिंसाको विरोधमा नेपालस्थित बंगलादेश दुतावास अगाडि बुधबार प्रदर्शन भएको छ। बंगलादेशमा अल्पसंख्यक हिन्दु समुदायविरुद्धको साम्प्रदायिक आक्रमणमा हालसम्म ८ जनाको हत्या भएको छ भने ६ सयभन्दा बढी घर जलाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। संकुचित दृष्टिकोण राख्‍नेले धर्मका नाममा हिंसा गरी निर्दोष व्यक्तिको निर्मम […]

किसानको लागी विशेष राहत प्याकेजकाे मांग- मुख्यमन्त्री राउत

राजन झा, जनकपुरधाम । २०७८ कार्तिक ०३, बुधवार मुख्यमन्त्री लालबाबु राउतले बाढी पीडित प्रदेश २ का किसानहरुको लागी विशेष राहत प्याकेज उपलब्ध गराउन मांग गरेका छन । राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा मुख्यमन्त्री राउतले पछिल्लो समयमा भएको अविरल वर्षा र त्यसले निम्त्याएको बाढीका कारण प्रदेश २को धानवालीमा व्यापक क्षति भएको उल्लेख गर्दै […]

पुर्वप्रधानमन्त्री ओली गृह जिल्ला झापामा

मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन २८, बिहीवार झापा। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापा आइपुगेका छन। बुद्ध एयरजको जहाजबाट आज मध्यान्ह ऊनी झापा पुगेका हुन् । अध्यक्ष ओलीलाई स्वागत गर्न प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्य, पूर्वमन्त्री हिक्मत कार्कीलगायतले स्वागत गरे । अध्यक्ष ओलीसँगै पूर्वमन्त्री अग्नि खरेल, राष्ट्रियसभा […]

सरकारको खरिद ऐनका कारण प्रदेश २ लगायतका निर्माण कार्यहरु अलपत्र

राजन झा, जनकपुरधाम । २०७८ आश्विन२५, सोमवार प्रदेश न. २ का अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले नेपाल सरकारको खरिद ऐनका कारण प्रदेश २ लगायत देशभरी निर्माण कार्यहरु अलपत्र रहेको आरोप लगाएका छन् । सोमवार राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल परिसरमा ७५ शैय्याको अत्याधुनिक कार्डिक सेन्टर र एनेक्स भवनको शिलान्यास गर्दै मन्त्री साहले वताए । […]

जसपाको शुभकामना आदान प्रदानमा सयौ नेताद्वारा पार्टी प्रवेश

राजन झा, जनकपुरधाम २०७८ आश्विन २३, शनिवार हिन्दुहरुको माहन चाड विजया दशमी,दिपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेका सयौ युवा नेता, महिला कार्यकर्ता आज जनता समाजवादी पार्टी नेपालमा प्रवे्श गरेका छन । धनुषा जिल्लाको जनकपुरधाम स्थित पशुपन्छी तथा मतस्य विकास केन्द्रको प्राङ्गणमा आयोजित जसपा नेपालद्वारा हिन्दुहरुको चाड […]

उपेन्द्रको विरोधमा वीरगंजमा प्रदर्शन, पर्सा प्रवेशमा रोक !

मुलुक डेस्क, वीरगंज । २०७८ आश्विन २३, शनिवार वीरगंजमा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवको पुत्ला दहन गरिएको छ् । पर्साका सांसद प्रदीप यादवलाई मन्त्री नबनाएको विरोधमा उनकै दल जसपाका कार्यकर्ताले वीरगंजमा प्रदर्शन गरेका छन्। जसपाका नेता एवं सांसद प्रदीप यादव निकटका कार्यकर्ता र समर्थकहरुले कालो झण्डासहितको मोटरसाइकल जुलुश निकालेका हुन्। मोटरसाइकल जुलुशले […]

नवनियुक्त मन्त्रीपरिषदको पद तथा गोपनीयताको शपथ ग्रहणको फाेटाे फिचर ।

मुलुक डेस्क, काठमाडौंमा । २०७८ आश्विन २२, शुक्रवार सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष नवनियुक्त मन्त्रीहरुले मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिदै ।फाेटाे फिचर,२०७८-०६-२२,राष्ट्रपति कार्यालय, शितल निवासकाठमाडौं ।

जनआन्दोलनकी ‘पोस्टर गर्ल’ शहरी विकास मन्त्री ।

मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन २२, शुक्रवार जनआन्दोलनकी ‘पोस्टर गर्ल’ रामकुमारी झाँक्री शहरी विकास मन्त्री बन्न सफल भइन । नेकपा एकीकृत समाजवादीकी नेतृ तथा सा‌ंसद रामकुमारी झाँक्री पहिलोपटक मन्त्री बनेकी हुन् । उनलेे शहरी विकास मन्त्रीका रुपमा पदभार ग्रहण गरेकी छिन्। शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सपथ लिएकी नेतृ झाँक्रीले पहिलोपटक मन्त्री बन्ने अवसर […]