सर्लाही बलरामा स्व. गजेन्द्र नारायण सिंहको प्रतिमा अनावरण ।
कृष्ण सिंह, सर्लाही । २०७८ कार्तिक ११, बिहीवार सर्लाहीको बलरा नगरपालिकामा मधेश आन्दोलनका प्रणेता स्व. गजेन्द्र नारायण सिंहको प्रतिमा अनावरण तथा गजेन्द्र नारायण सिंह स्मृति पार्कको समुदघाटन गरिएको छ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर एंव वरिष्ठ नेता पूर्व उप्रधामन्त्री राजेन्द्र महतो, पार्टी नेता अनिल झाको विशेष उपस्थितिमा बुधवार एक समारोहका बीच स्व. […]
मन्त्रीद्वारा धनुषा ढल्केवमा दङ्गा नियन्त्रण प्रहरी गणको निरीक्षण
राजन झा, जनकपुरधाम । २०७८ कार्तिक ११, बिहीवार प्रदेश २ सरकारका प्रवक्ता एवंम् अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले बुधबार धनुषाको ढल्केवरस्थित दङ्गा नियन्त्रण प्रहरी गणको निरीक्षण गरेका छन । मन्त्री साहले निरीक्षणका क्रममा गणवाट सम्पादन हुने कार्य र तिनका प्रक्रियाबारे जानकारी लिएका थिए । उनले शान्तिसुरक्षा कायम गर्न दङ्गा प्रहरी नियन्त्रण गणको महत्वपूर्ण भूमिका रहने भन्दै ढल्केवरस्थित […]
विश्वविद्यालय सम्बन्धि २ अध्यादेश सिफारिश
राजन झा, जनकपुरधाम । २०७८ कात्तिक ०९, मंगलवार प्रदेश २ सरकारले विश्वविद्यालय स्थापना सम्बन्धि २ वटा अध्यादेश सिफारिस गरेको छ । मन्त्री परिषदको आज सम्पन्न बैठकले विरगंज प्राविधिक विश्वविद्यालय र कृषि विश्वविद्यालय सप्तरी स्थापना सम्बन्धि अध्यादेश जारी गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी गराएको छ […]
वर्तमान निर्वाचन प्रणाली घातक: उपेन्द्र यादव
राजन झा, जनकपुरधाम । २०७८ कात्तिक ०८, सोमवार जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले वर्तमान निर्वाचन प्रणाली मुलुकको लागी घातक रहेको बताएका छन । जनता समाजवादी पार्टी जनकपुरधाम उपमहानगर समितिले आज जनकपुरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले वर्तमान निर्वाचन प्रणालीले अगामी दिनमा थप संकट निम्त्याउने भएको हुँदा निर्वाचन प्रणाली […]
महोत्तरी पर्कौलीमा वडा कार्यालय, सार्वजनिक दलान तथा ब्रह्म कुमारीको ॐ शान्ती भवनको उदघाटन
राजन झा, जनकपुरधाम । २०७८ कार्तिक ०८, सोमवार महोत्तरीको जलेश्वर नपा वार्ड नं ९ पर्कौलीमा वडा कार्यालय भवन, सार्वजनिक दलान तथा ब्रह्म कुमारीको ॐ शान्ती भवनको उदघाटन जसपा नेपालका रास्ट्रिय अध्यक्ष उपेन्द्र यादवले गरेका थिए। पुर्व मन्त्री हरि नारायण यादव , पुर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव, पुर्व प्रदेश २ का आन्तरिक मामिला तथा कानुन […]
सबैलाका दर्जनौ नेता कार्यकर्ता जसपामा प्रवेश
राजन झा, जनकपुरधाम । २०७८ कात्तिक ०८, सोमवार मुख्यमन्त्री लालबाबु राउतले मुलुकको सम्पूर्ण उत्पीडित समूदायको एक मात्र हितैसी जनता समाजवादी पार्टी नेपाल रहेको बताएका छन । जसपाका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा भएको मधेश जनविद्रोहले मुलुकमा संघीयता लागुु भएको र संघीयताकै कारण आज सम्पूर्ण उत्पीडित समुदाय टाउको उठाएर आफनो कुरा राख्न सक्षम भएको उनको कथन थियो […]
पक्राउ कार्यकर्ता रिहाईको माग गर्दै जनमत पार्टीद्वारा आन्दोलन
राजन झा, जनकपुरधाम। २०७८ कात्तिक ०८, सोमवार आफ्ना कार्यकर्ताविरुद्ध मुद्दा दायर गरेको र पार्टी कार्यालयमा आक्रमण गर्नेलाई छाडेको भन्दै डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आन्दोलनको घोषणा गरेको छ । जनमत पार्टीको आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले पक्राउ परेका १७ जनाको रिहाईको माग गर्दै आन्दोलनको घोषणा गरेको हो । यस्तै आगजनी गर्नेलाई ४८ घण्टाभित्र पक्राउ […]
मनराशिसवाका ४ बर्षअघि हारेका वडाध्यक्ष २ मतले विजयी
बद्री नाथ झा, जनकपुरधाम । २०७८ कार्तिक ०७, आइतवार २०७४ मा भएको स्थानीय तह निर्वाचनको वडाध्यक्षमा पदमा पराजित स्वतन्त्र उम्मेदवार चार वर्षपछि पुनःमतगणना हुँदा २ भोटले विजयी भएका छन्। महोत्तरीको मनराशिसवा नगरपालिका वडा नम्बर १० को वडाध्यक्षमा पहिलो पटक मतगणना हुँदा पराजित स्वतन्त्र उम्मेदवार रमेश राय २ भोटले विजयी भएका छन्। निर्वाचित वडाध्यक्ष अरुण कुमार […]
लोसपा नेपालको थप चार पद निर्णय । दलको उपनेतामा रानी शर्मा तिवारी
राजन झा, जनकपुरधाम । २०७८ कार्तिक ०५, शुक्रवार जनकपुरधाम। प्रदेश २ मा लोकतानित्रक समाजवादी पार्टी (लोसपा) नेपालले थप चार पद टुङ्गो लगाएको छ । शुक्रबार बसेको संसदीय दलको बैठकले दलको उप नेता, प्रमुख सचेतक, सचेतक र कोषाध्यक्ष पदको जिम्मेवारी टुङ्गो लगाएको हो । यसअघि संसदीय दलको नेतामा जितेन्द्र सोनल चयन भइसकेका छन् । दलको उपनेता […]
मुख्यमन्त्री राउतद्वारा मिथिला बाटिकाको समुद्घाट्न
राजन झा, जनकपुरधाम । २०७८ कात्तिक ०६, शनिवार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले ब्रह्मकुमारी राजयोग सेवा केन्द्र जनकपुरधामद्वारा मुजेलियामा नवनिर्मित प्रशिक्षण केन्द्र ॐ शान्ति मिथिला बाटिकाको आज एक कार्यक्रमबीच समुद्घाट्न गरेका छन । सेवा केन्द्र को नेपाल निर्देशक राज दादीमाको अध्यक्षतामा भएको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले आजको भौतिक युगमा मानिसलाई अहिंसाको […]