नेपाल भारत खुला सिमा संबाद समूह र क्लोथ बैंक नेपालको संयुक्त पहलमा मिथिला मध्यमा परिक्रमाको अवसरमा हेल्प डेस्क संचालन ।
मुलुक डेस्क, काठमाडौं । २०७९ फाल्गुन ०८, सोमवार नेपाल भारत खुला सिमा संबाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला मध्यमा परिक्रमाको आज पहिलो दिन हनुमानगढी जनकपुरधाममा हेल्प डेस्क स्थापना गरिएको छ। नेपाल भारत खुला सिमा संबाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र मिथिला मध्यमा परिक्रमाको आज पहिलो दिन […]
राष्ट्रिय हात्तीपाईले रोग निवारण दुई हप्ते कार्यक्रम ।
राम अधार साह, महोत्तरी । २०७९ फाल्गुन ०१, सोमवार हात्तीपाईले रोग विरुद्धको औषधि खुवाउने अभियानको पालिका स्तरीय योजना तर्जुमा तथा बहुनिकाय गोष्ठीको माघ २९ गते मनरामा शुभारम्भ भएको छ । कार्यक्रमका प्रमुख अतिथि मनराशिसवा नगरपालिकाका मेयर मोहन पाण्डेयका अनुसार प्रथम प्राथमिकता स्थानीय स्तरबाट सर्ने नसर्ने रोगको पहिचान गर्नु रहेको बताए । तत्पश्चात उपचार जरुरी रहेको […]
प्रदेश अस्पताल सुर्खेतमा मृर्गौला प्रत्यारोपण सफल ।
मुलुक डेस्क, काठमाडौं । २०७९ माघ २७, शुक्रवार नेपाल सरकारको निति तथा कार्यक्रममा उल्लेख भए बमोजिम प्रत्यारोपण सेवा प्रदेशमा विस्तार गर्ने योजना अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विशेष पहलमा शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका विशेषज्ञ टोलिले मिति २०७९ माघ २१ सुर्खेत प्रादेशिक अस्पतालमा निः शुल्क मृगौला प्रत्यारोपण सेवा संचालन गर्न सहयोग गरेको छ । स्वास्थ्य […]
महोत्तरीको मनरामा “वृहत् विशेषज्ञ नि:शुल्क स्वास्थ्य शिविर” सम्पन्न ।
रोशन कुमार मिश्र/ राम अधार साह,महोत्तरी । २०७९ माघ ११, बुधवार महोत्तरीको मनरा शिसवा नगरपालिकाको आयोजनामा मनरामा “वृहत् विशेषज्ञ नि:शुल्क स्वास्थ्य शिविर” सम्पन्न भएको छ । महोत्तरीको मनरा शिसवा नगरपालिकाको आयोजना तथा नोबेल शिक्षण अस्पताल बिराटनगरको प्राविधिक सहयोगमा वडा नं. १ मनरामा अवस्थित श्री दुर्गा माध्यमिक विद्यालयमा संचालित ३ दिने बृहत नि:शुल्क स्वास्थ शिविर सम्पन्न […]
मनराशिसवा नगरपालिकाद्वारा पन्चधुरा माईस्थानमा जैविक एवं प्राकृतिक खेती प्रशिक्षण कार्यक्रम
मुलुक डेस्क, महोत्तरी । २०७९ मंसिर १०, शनिवार मनरा नगरपालिकाद्वारा बर्दिबासको पन्चधुरा माईस्थानमा पाँच दिवसीय जैविक एवं प्राकृतिक खेती प्रशिक्षण कार्यक्रमको शुरूवात भएको छ। मनराशिसवा नगरपालिकाद्वारा बर्दिबासको पन्चधुरा माईस्थानमा आयोजित पाँच दिवसीय जैविक एवं प्राकृतिक खेती प्रशिक्षण कार्यक्रम पतंजलि आर्गेनिक रिसर्चट इंस्टिट्युको सहयोगमा संचालित हो । उक्त तालिमको अध्यक्षता नगरपालिकाका नगर प्रमुख मोहन पाण्डेयले गरेका […]
ब्रेस्ट क्यान्सर जनचेतनाको लागि पिंक क्यान्डल लाईट ।
मुलुक डेस्क, ललितपुर । २०७९ कार्तिक १५, मंगलवार “आशाको लागि ज्योति” भन्ने नारा सहित ब्रेस्ट क्यान्सर जनचेतना महिनाको लागि नेपाल क्यान्सर अस्पतालले पिंक क्यान्डल लाईट इभेन्टकाे आयोजना गरेको छ । अक्टाेबर ३१ सोमवारको दिन नेपाल क्यान्सर अस्पतालले पिंक क्यान्डल लाईट इभेन्टकाे आयोजना गरेको थियो ।“पिंक मंथ” काे नामले चिनिएको अक्टाेबर महिनाको मसान्तमा अस्पतालले पिंक क्यान्डल […]
नेपाल क्यान्सर अस्पतालले अन्तर्राष्ट्रिय इन्फेक्सन प्रिभेनसन् एंड कन्ट्रोल सप्ताह मनायो ।
मुलुक डेस्क, काठमाडौं । २०७९ कार्तिक ०६, आइतवार अन्तर्राष्ट्रिय इन्फेक्सन प्रिभेनसन् एंड कन्ट्रोल सप्ताह १६ अक्टोबर देखि २२ अक्टोबरसम्म मनाईएको छ। इन्फेक्सन प्रिभेनसन् एंड कन्ट्रोलको महत्व बुझाउन, विश्यव्यापी रुममा मनाइने इन्फेक्सन प्रिभेनसन् एंड कन्ट्रोल सप्ताह नेपाल क्यान्सर अस्पतालमा हप्ता भरी विभिन्न सन्देसमुलक तथा मनोरंजनात्मक कार्यक्रमका साथ समापन भएको छ । इन्फेक्सन प्रिभेनसन् एंड कन्ट्रोलको महत्वको […]
रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माणकार्य प्रारम्भ ।
मुलुक डेस्क, काठमाडौं । २०७९ श्रावण २३, सोमवार गणतन्त्रवादी नेता रामराजा प्रसाद सिंहको नाममा रहेको स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण कार्यको प्रारम्भिक प्रक्रिया शूरु भएको छ । पत्रकार सम्मलेनमार्फत डीपीआरका लागी डिजीकोन कन्सलटेन्सी र रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्वाधार तयारी विकास समितीबीच सम्झौता सम्पन्न भएको जानकारी गराइएको छ । सम्झौता अनुसार ७ करोडमा नक्शा […]
“राजधानी बाहिर सरकारी अस्पतलमा पहिलो मृर्गौला प्रत्यारोपण सफल”
मुलुक डेस्क, काठमाडौं । २०७९ असार १६, बिहीबार राजधानी वाहिर सरकारी अस्पतालमा पहिलोपटक गरिएको मृर्गौला प्रत्यारोपण सफल भएको छ । गण्डकी प्रदेशको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल,पोखरामा असार ९ गते गरिएको मृगौला प्रत्यारोपण गरेका अंग ग्रहणकर्ता ५१ वर्षीय यम कुमारी पौडेल आज असार १५ गते बुधवारका दिन अस्पतालबाट छैठौं दिनमा पूर्ण स्वास्थ लाभ गरी डिस्चार्ज भएको छ […]
शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको गण्डकी प्रदेशमा प्रत्यारोपण सेवाविस्तार
मुलुक डेस्क | २०७९ असार १०, शुक्रबार शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले सातै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने कार्यक्रम अन्तर्गत पहिलो पटक गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृगौला प्रत्यारोपण सेवा सुरु भएको छ । काठमाडौ उपत्यका वाहिर सरकारी अस्पतालमा पहिलोपटक निःशुल्क मृगौला प्रत्यारोपण सेवा सुरु भएको हो । उक्त कार्यक्रम सञ्चालनको […]