मनरा शिसवाको बथनाहामा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न
रोशन कुमार मिश्र, महोत्तरी । २०८० असोज ०४, बिहिवार महोत्तरीको मनरा शिसवा नगरपालिकाको बथनाहामा “फ्री हेल्थ कैम्प” अर्थात नि:शुल्क स्वास्थ्य शिविर उत्साहजनक रुपमा सम्पन्न भएको छ । असोज १ देखि ४ गतेसम्म चलेको “फ्री हेल्थ कैम्प” मा करिब ३ हजारले स्वास्थ्य परिक्षण गराएको थियोे । वडा नं. ९, बथनाहा स्वास्थ चौकीमा सम्पन्न हेल्थ कैम्पमा नि:शुल्क […]
नेपाल क्यान्सर अस्पतालले ‘फिजियोथेरापी दिवस २०२३’ मनायो ।
मुलुक डेस्क, काठमाडौं । २०८० भाद्र २४, आइतबार नेपाल क्यान्सर अस्पतालले ‘फिजियोथेरापी दिवस २०२३’ मनाएको छ। हरेक वर्ष सेप्टेम्बर ८ तारीखका दिन मानाइने फिजियोथेरापी दिवश दिवश नेपाल क्यान्सर हस्पिटलमा पनि मनाइएको हो। सन् २०२३ को विश्वभरि फिजियोथेरापी दिवसको नारा “एक्सर्सिङ यिथ आर्थराइटिस” अर्थात आर्थराइटिस र व्ययामसंग जोडेर विश्वभरि फिजियोथेरापी दिवस मनाइदैछ। आर्थराइटिस विरुद्धमा जनचेतना फैलाउने […]
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्रा.डा. अञ्जनीकुमार झा नियुक्त ।
रमेश लुइँटेल, काठमाडौं । २०८० भाद्र २२, शुक्रवार नेपाल सरकारको मन्त्रिपरिषद् बैठ्कले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्रा.डा अञ्जनीकुमार झालाई नियुक्ति गरेको छ । झा कांग्रेस निकट नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष हुन् । लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा गठित समितिले ३ जनाको नाम सिफारिस गरेको थियो । तीमध्ये झा नियुक्त भएका हुन् । उनीसहित श्रीकृष्ण गिरी, प्रवीण […]
श्री राष्ट्रिय आधारभूत विद्यालय अजरमरपट्टीमा श्री रणभीम गणले
“One unit One School Support” अन्तर्गत नि:शुल्क स्वास्थ्य सेवा संचालन ।
रोशन कुमार मिश्र, महोत्तरी । २०८० भाद्र २१, बिहिवार एकडारा गाउँपालिका-३, अजरमरपट्टीमा अवस्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा श्री मध्य पुर्वी पृतना हेडक्वाटरको अवधारना अनुसार श्री रणभीम गण, प्रकौली ब्यारेकले “One unit One School Support” अन्तर्गत नि:शुल्क स्वास्थ्य सेवा संचालन गरेको छ । यो कार्यक्रम अन्तर्गत कुल ३४५ जना विद्यार्थीको स्वास्थ्य जाँच गरिएको थियो । […]
चिकित्सा शिक्षा आयोगको चार वर्षे कार्यकालमा डा. गिरीको गर्जन । “माफियातन्त्र हावी हुँदै”
रमेश लुइँटेल, काठमाडौं । २०८० भाद्र १६, शनिवार चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. श्रीकृष्ण गिरीको कार्यकाल यही भाद्र 25 गते सकिँदै छ तर धेरै काम गर्न बाँकी रहेको सञ्चार मार्फत जानकारी गराउँदै डा. गिरीले दोस्रो कार्यकालको लागि आवेदन दिएका छन्। डा. गिरीले पदभार सम्भालेको केही दिनमै बीएनसीका संचालक दुर्गा प्रसाईसँग घुस मागेको आरोप स्वयं प्रसाईले […]
विद्युत प्राधिकरणको ३८ औँ बार्षिकोत्सवमा पोखरामा रक्तदान कार्यक्रम ।
मुलुक डेस्क, काठमाडौं । २०८० साउन ३१, बुधवार नेपाल विद्युत प्राधिकरणको ३८ औँ बार्षिकोत्सवको अवसरमा नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियन गण्डकी प्रदेश र पोखरा वितरण केन्द्र, मालेपाटन पोखराको संयुक्त पहलमा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटीले सहकार्य गरेको उक्त रक्तदान कार्यक्रममा ८० जना कर्मचारी र १ जना सेवाग्राही मार्फत गरि कुल […]
जलेश्वर नैन्ही स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर संचालनमा ।
मुलुक डेस्क, महोत्तरी । २०८० साउन १०, बुधवार जलेश्वर नगरपालिका-१२, नैन्ही स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर संचालनमा आएको छ। यो ठाउँमा यसअघि बर्थिङ सेन्टर नभएका कारण प्रसुती गराउन चर्को मुल्य तिरेर निजि अस्पतालको साथै प्रादेशिक अस्पताल जलेश्वर जानु पर्ने बाध्यता यश क्षेत्रको जनताको रहेकोे थियोे। “स्वास्थ्य चौकी मै बर्थिङ सेन्टर संचालन भएपछि उक्त छेउछाउका जनताको टाढा […]
मस्तिष्क मृत्यु भएकाबाट प्राप्त दुईवटा मृर्गौला र एक कलेजोको सफल प्रत्यारोपण ।
मुलुक डेस्क, काठमाडौं । २०७९ फाल्गुन २०, शनिवार शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मस्तिष्क मृत्यु भएका व्यक्तीबाट प्राप्त दुईवटा मृर्गौला र एक कलेजो मिति २०७९ फागुन १६ गते एक साथ तीन जनामा सफल प्रत्यारोपण गरिएको छ । केन्द्रका कार्यकारी निर्देशक कलेजो तथा मृर्गौला पत्यारोपणविद् डा.पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा प्रत्यारोपण भएको हो । कलेजो प्रत्यारोपणमा डा.रोशन […]
मिथिला मध्यमा परिक्रमाका श्रद्धालुहरुका लागि हेल्प डेस्क ।
मुलुक डेस्क, काठमाडौं । २०७९ फाल्गुन १०, बुधवार हिन्दू धर्मावलम्बीहरुको आस्थाको केन्द्र १५ दिने मिथिला मध्यमा परिक्रमाका श्रद्धालुहरुका लागि नेपाल-भारत खुला सीमा सम्वाद समुहले हेल्प डेस्क सञ्चालन गर्दै आएको छ । मिथिला मध्यमा परिक्रमाको बुधबार तेस्रो दिन भारतको मधुबनीस्थित गिरजा स्थानमा नेपाल-भारत खुला सीमा सम्वाद समूह मधुबनीद्वारा आयोजित हेल्प डेस्क कार्यक्रममा निःशुल्क सेवा शिविर सञ्चालन […]
मलंगवामा फागुन ११ देखि हात्तिपाइलेविरुद्ध औषधि खुवाइने ।
कृष्ण सिंह, सर्लाही । २०७९ फाल्गुन ०९, मंगलवार सर्लाहीको मलंगवा नगरपालिकामा पनि फागुन ११ गतेदेखि १२ वटै वडामा एकैसाथ हात्तिपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ । मंगलबार नगरपालिकाको सभाहलमा राष्ट्रिय हात्तिपाइले रोग निवारण कार्यक्रम-२०७९ आम औषधि सेवन अभियान अन्तर्गत आयोजित स्थानीय तह स्तरीय योजना तर्जुमा तथा बहुनिकाय गोष्ठीमा नगरभित्र फागुन ११ गतेदेखि नगरवासीलाई हात्तिपाइले रोगविरुद्धको […]