लोक स्टार रविराज

चन्दन साह, वर्षः ०२ | अङ्क: १४ | मंसिर-पौष २०७६ एउटा सानो गाउँको किशान परिवारमा जन्मेका रविराज साह जसको सपना बाल्यकालदेखि नै गीतसंगीतको क्षेत्रमा नयाँ आयाम स्थापित गर्ने थियो । आफ्नो लोकभाषा, आफ्नो पहिचान, आफ्नो संस्कृतिहरुको बखान नहुँदा निराशेका रविराजले त्यसकै लागि आफ्नो विधा, ज्ञान र कलागलाका साथ आफ्नो मौलिकतालाई दुनियाँ माझ पुर्याउने संकल्प लिई […]
मिस वर्ल्डमा अनुष्का

वर्षः ०२ | अङ्क: १४ | मंसिर-पौष २०७६ मिस वर्ल्ड प्रतियोगितामा मिस नेपाल अनुष्का श्रेष्ठले ‘ब्युटी विथ अ पर्पोज’ र ‘मल्टिमिडिया अवार्ड’ जित्दै नेपाललाई फेरी एक पटक विश्वसामु चिनाउन सफल भएकी छिन् । लण्डनमा सम्पन्न मिस वर्ल्डको ६९औं संस्करणमा सेमिफाइनल अर्थात टप १२मा आफ्नो उपस्थिति दर्ज गराउन सफल रहिन् । लगातार दुई वर्षदेखि मिस वल्र्डको […]
मिस युनिभर्स २०१९, जोजिविनी तुन्जी

वर्षः ०२ | अङ्क: १४ | मंसिर-पौष २०७६ वर्ष २०१९को मिस युनिभर्सको ताज दक्षिण अफ्रिकी सुन्दरी जोजिबिनी तुन्जीले जितेकी छिन् । अमेरिकाको एटलान्टामा सम्पन्न प्रतियोगितामा विश्वभरका ९० देशका सुन्दरी सहभागि थिए । २६ वर्षिया तुन्जीले महिला सशक्तीकरणमा नेतृत्वदायी भूमिकाको अहम् महत्व रहेको बताइन् । आफ्नो जितलाई सोन्दर्यताको नयाँ परिभाषाले परिभाषित गर्न सफल उनका अनुसार कथित […]
मिस वर्ल्ड २०१९, टोनि एन सिंह

वर्षः ०२ | अङ्क: १४ | मंसिर-पौष २०७६ इंग्ल्याण्डको राजधानी लण्डनमा सम्पन्न मिस वर्ल्ड २०१९को उपाधि जमैकाकी टोनी एन सिंहले जित्न सफल भइन् । डिसेम्बर १४ मा सम्पन्न उक्त प्रतियोगितामा १ सय ११ देशका सुन्दरी सहभागी थिए । प्रतियोगितामा फ्रान्सका ओफेली मेजिनो फस्ट रनरअप र भारतकी सुमन राव सेकेण्ड रनरअपको उपाधि जिते । विश्व सुन्दरी […]
“तिम्रै झल्को, तिम्रै याद आउँछ घरीघरी कसरी मन बुझाउँने रुँदै कठैबरी”

वर्ष: ०२ | अङ्कः १० | असार २०७६ निर्देशक सोनु कुमारको तिम्रै झल्को नामक गीत भर्खरै पिक रेकर्डले रिलिज गरेको छ । अत्यन्तै मर्मस्पर्शी कर्णप्रिय यस गीतमा मोडलद्वय दिनेश चापागाँई र अर्पणा पोखरेलको कलात्मक र सुन्दर अभिनय देख्न पाईन्छ । रोशन बलुवाको शब्द र संगीतमा सजिएको यस गीतमा स्वर रोशन बलुवा र स्मिता बोहरा रेग्मीको […]
चलचित्रमा नवागन्तुक अभिनाश

वर्ष: ०२ | अङ्कः १० | असार २०७६ कलाकार अभिनाश ढकाल मोडलिङ क्षेत्रबाट अभिनय यात्रामा अगि बढ्दै नेपाली चलचित्र क्षेत्रमा सफलतापूर्वक पइला चाल्दै छन् । नेपालकी पहिलो महिला छायाँकार शवनम मुखियाको निदेर्शनमा रहेको चलचित्र लखपति माग्ने हाल डबिङ भइरहेको छ र चाडैं नै प्रदर्शनमा आउने तयारीमा छ । सोही चलचित्रबाट डेब्यु गदैर् गरेका ढकाल अहिले सामाजिक […]
कालापत्थर फेसन शो

मुलुक डेस्क, वर्षः ०२ | अङ्कः १५ | माघ २०७६ र्याम्पमा सामान्यत मोडलिङ्ग वा फेशन शो हुर्न गर्दछ । तर त्यही ¥याम्प विशकै सर्वोच्च शिखर सगरमाथाको काखमा हुँदा अनौठो रेकर्ड कायम गदर्छ । समुद्री सतहबाट ५,३४० मिटर उचाइमा अवस्थित कालापत्थरमा काठको र्याम्पमा ५ देशका १८ मोडलले क्याटवाक गरेर विश्वलाई चकित र अच्चमभित पारेको हुन् । ऐभरेष्ट […]
मिस नेपाल ‘शृङ्खला’

अनुश्री, वर्षः ०१ | अङ्कः ०५ | पौष २०७५ मिठो मुस्कान र मदमस्त रूपले परिपूर्ण मिस नेपाल शृङ्खला खतिवडा अन्ततः मिस वल्र्डमा आफ्नो प्रतिभा र प्रसिद्धिको झण्डा गाड्न सफल भइन् । चीनको सान्यामा सम्पन्न ‘मिस वल्र्ड – २०१८’ मा विश्वभरका ११८ देशका सुन्दरीबीच आफुलाई उत्कृष्ट १२ स्थानमा पार्न सफल भईन २३ वर्षिय शृङ्खला । नेपाल […]
युवा अर्बपति – काइली जेनर

वर्षः ०१ | अङ्कः ०३ | कार्तिक २०७५ अत्यन्त सौन्दर्यकी धनी, ग्ल्यामर तथा संसारकै कम उमेरका अर्वपतिमध्ये एक हुन् – काइली जेनर । २१ वर्षिय काइली अमेरिकन रियालिटी टिभी पर्सनालिटी, मोडेल, उद्योगपति एवं सामाजिक संचारकर्मी पनि हुन् । अगष्ट २०१८ को फोब्र्स पत्रिका अनुसार काइली संसारकै स्वआर्जन युवा अर्बपतिको सुचीमा परेर धमाल मच्चाएकी छिन् । सन् […]