वर्ष‌‌‌: ०२ | अङ्कः १० | असार‌‌ २०७६

कलाकार‌ अभिनाश ढकाल मो‌डलिङ क्षे‌त्रबाट अभिनय यात्रामा अगि बढ्दै‌ ने‌पाली चलचित्र क्षे‌त्रमा सफलतापूर्व‌क पइला चाल्दै‌ छन् । ने‌पालकी पहिलो‌ महिला छायाँकार‌ शवनम मुखियाको‌ निदेर्‌‌शनमा र‌हे‌को‌ चलचित्र लखपति माग्ने‌ हाल डबिङ भइर‌हे‌को‌ छ र‌ चाडै‌ं नै‌ प्रदर्श‌नमा आउने‌ तयार‌ीमा छ । सो‌ही चलचित्रबाट डे‌ब्यु गदैर्‌‌ गर‌े‌का ढकाल अहिले‌ सामाजिक संजालमा निकै‌ चर्चि‌त भइर‌हे‌का छन् । चलचित्रमा कमलमणि ने‌पाल, कुमार‌ गजुर‌े‌ल,सब्बु साही, अपे‌क्ष्या खडका, किर‌ण ढकाल साथै‌ अन्य कलाकार‌हरु र‌हे‌का छन् । ढकाल भन्छन् क्यामे‌र‌ा फे‌सअनुसार‌ उनलाई ने‌गे‌टिभ क्यार‌े‌क्टर‌मा बढि सुहाउने‌ र‌ ने‌गे‌टिभ क्यार‌े‌क्टर‌ चलचित्रमा निर्वा‌ह गनेर्‌‌ इच्छा र‌हे‌को‌े‌ बताए ।

चलचित्र क्षे‌त्रमा अघि बढ्दै‌ गर‌े‌का ढकालले‌ फे‌सन फ्याक्ट्रि एण्ड इभे‌न्ट म्याने‌जमे‌न्ट प्रा. लि. कम्पनी पनि चलाइर‌हे‌का छन् । सो‌ही कम्पनीबाट उनले‌ विभिन्न ब्युटि पे‌जे‌न्ट, फे‌सन सो‌, म्युजिकल इभे‌न्टहरु गरि‌सके‌का छन् र‌ हाल काठमाडौ‌ंमा “मिस्टर‌ एन्ड मिस इन्टर‌ कले‌ज २०१९ “ ब्युटि पे‌जे‌न्ट आयो‌जना पनि सम्पन्न गर‌े‌ । मो‌डलिङ्क क्षे‌त्रमा अगाडि बढी के‌ही बनिनु र‌ आफ्नो‌ खुवी दे‌खाउन अहिले‌का युवाहरु निकै‌ इच्छुक हुन्छन् । ने‌पालको‌ विभिन्न कुनामा लुके‌र‌ बसे‌का कलाहरुलाई‌ ने‌पाली मो‌डलिङ र‌ चलचित्र क्षे‌त्रमा ल्याउन र‌ उनिहरुलाइ साथ दिइ सहि बाटो‌ दे‌खाउँनका लागि ढकालले‌ यस्तो‌ थुप्रै‌ कार्य‌क्रमहरु आयो‌जना गनेर्‌‌ गर‌े‌का छन् । ने‌पाली चलचित्र क्षे‌त्रमा सफलतापूर्व‌क आगाडि बढ्ने‌ ठूलो‌ सपना बो‌के‌का ढकाल कसै‌को‌ कुभलो‌ नचिताई‌ हिँडियो‌ भने‌ अवश्य सफल भइन्छ भन्ने‌ कुर‌ामा विश्वासका साथ आफ्नो‌ पाइला चाल्दै‌छन् ।

Leave a Reply

Your email address will not be published.