विधाधनं सर्वधनप्रधानम्

संजीव सिंह, वर्ष : ०३ | अंक : २२ | फाल्गुण २०७७, तमसोमा ज्योतिर्गमय भन्ने मूल उद्देश्यका साथ स्थापित विद्यालय हो – श्री दुर्गा माध्यामिक विद्यालय। अंधकारबाट प्रकाशतर्फ जानु। आनन्दबाट परमानन्दतर्फ जानु। शिक्षाको ज्योतीले प्रकाशमय हुनु। प्रकाशमय भई ज्ञानी र गुणी बन्नु। नेपालको शैक्षिक इतिहासलाई अवलोकन गर्दा जहाँनिया राणा शासन काल वि.सं. २००२ सालमा स्थापित […]

फ्ल्यास ब्याक – तिलाठी कोइलाडी

राजेश झा, वर्ष : ०३ | अंक : २१ | माघ २०७७, नेपाल सरकारद्वारा स्थानीय तहको घोषणा पश्चात तिलाठी कोईलाडी गाउँपालिकाको गठन भएको हो। सरकारद्धारा २७ फागुन २०७३ मा साबिकका ७ गा.बि.स. (तिलाठि, लौनिया, सकरपुरा, कोईलाडी, कोईलाडी–बर्साइन, कोईलाडी–मधेपुरा वडा १–३/८–९, बभनगामा कट्टी ५ देखि ९ तथा १ देखि ४) मिलेर यस गाउँपालिकाको स्थापना भएको हो। […]

फेरी परिवर्तनको लहर गुन्जीदै ?

राजेश्वर डी. श्रेष्ठ, वर्ष : ०३ | अङ्क : २० | मंसिर २०७७ ‘रातो र चन्द्र सूर्य, जङ्गी निशान हाम्रो…’ राष्ट्र, राष्ट्रियता अनि देशको शान र स्वाभिमान झल्काउने एउटा इतिहास अंकित भाव सहितको गीतको ताल र सूरमा हजारौं संख्यामा चलायमान नेपालीको भिडले कुनै परिवर्तन चाहीरहे झैं स्पष्ट देखिन्थ्यो । राष्ट्रिय नागरीक आन्दोलनको जुलुश वा शान्ती […]

उत्सवमय महिना

डा. रामदयाल राकेश, वर्ष : ३ | अङ्क: १९ | असोज/कार्तिक २०७७ कोरोना कहरमा पनि र्कािक महिनामा परेको प्रमुख र मना् चाड दशैं र तिहार प्रति आम नेपालीको हर्षोललास र रौनकतामा कुनै कमि आएको देखिदैंन । जन–जन मा लोकप्रिय पर्व दशैंको उत्सुकताले सारा नेपालीलाई आपसमा जोडीएको देखियो । सल्भाव र उमंगपूर्वक सावधानीसाथ दशैं देशभर देशवासीले […]

लक–डाउन लाइफ–डाउन

उपे‌‌‌‌‌न्द्र खनाल, वर्ष‌‌‌‌‌‌: ०३ | अङ्कः १८ | भाद्र २०७७ लकडाउन की लाइफ डाउन! कोरोना कालमा केही महिना विश्व नै ठप्प भयो। जीवनशैली मै आमुल र नसोचेको परिवर्तन आयो। ‘‘घरमा आराम र बाहिर काम’’ भन्ने यर्थाथ नै बद्लियो। केभिड–१९ को भय र डरले जिन्दगीको स्वरुप फेरियो। दिनचर्याको समय, स्थान एवं विधि रुपान्तरित भयो। व्यक्तिको व्यस्तताले […]

ओलीको बोली , रामको जन्म ठोरी !

रंजन झा, वर्षः ०३ | अङ्कः १७ | श्रावण २०७७ अंग्रेजी नयाँ वर्ष २०२० को पूर्व सन्ध्या अर्थात दिसेम्बर ३१ तारिखका दिन चीनको वुहान शहरमा एउटा अनौठो किसिमको भाइरसले संक्रमित व्यक्ति भेट्टिए। कोरोना भाइरस भनिने यो भाइरसलाई पछि गएर कोभिड नाइन्टीन नामाकरण गरियो। यो भाइरस केही दिन मै चीनबाट युरोप, अमेरिका, अफ्रिका र एशियाका विभिन्न […]

कोभिड–१९ संकटमा सभ्यता

रंजन झा, वर्ष २ । अङ्क १६ । फाल्गुण–चैत्र २०७६ एक्काइसौं शताब्दीको आरम्भमा मानव सभ्यतामाथि कै संकटको रुपमा आएको छ, कोभिड–नाइन्टीन अर्थात नोभेल कोरोना भाइरस । विश्व स्वास्थ्य संगठन डब्लुएचओले पनि यसलाई महामारी घोषणा गरिसकेको छ । महामारी विश्वका १ सय ५७ देशमा देखा परिसकेको छ।  यो आलेख तयार पार्दा सम्म कोरोना महामारीले ८ हजार […]

कोरोनाको कहर

रंजन झा, वर्षः ०२ | अङ्कः १५ | माघ २०७६ जादा जाँदै सन २०१९ ले मानव सभ्यतालाई एउटा बोझ थपेर गयो । गत दिसेम्बर ३१ तारिखमा चीनको वुहान शहरमा एउटा अनौठो रोग देखा पर्‍यो र केही दिन मै यो रोग वुहान मात्रै नभई विश्वका २७ भन्दा बढी राष्ट्रमा फैलिन पुग्यो । रोगको नामाकरण नभएकाले शुरुमा […]

करोडपति बनाउने वृक्षः रुद्राक्ष

वीरेश राई, वर्ष २ । अङ्क: १४ । मंसिर–पौष २०७६ नेपालमा रुद्राक्ष भित्रायाउने पवित्र कार्य सन्त पुरुष, शिक्षाका ज्योति आवाल ब्रम्हचारी श्री ०८ षडानन्द अधिकारीले गरेका हुन् भन्ने विश्वास गरिन्छ । उनले भारतको वाराणासीबाट ल्याएर भोजपुर जिल्लाको दिङ्ला (षडानन्द नगरपालिका)मा रुद्राक्ष रोप्ने कार्यको श्रीगणेश गरेका थिए । उनै आवाल ब्रम्हचारी षडानन्द अधिकारीका जनाति कृष्ण अधिकारी […]

बाढीको वितण्डा

सुजितकुमार झा, वर्षः ०२ | अङ्कः ११ | श्रावण २०७६ प्रकृतिक प्रकोपमाथि कसैको नियन्त्रण हुँदैन तर सक्षम र जोखिम समाजले आधुनिक प्रविधि र सहासको नमुना दिँदै यस्ताखाले आपतविपत हुने दुर्घटना र क्षतिलाई न्यूनीकरण भने अवश्य गर्न सक्छ । तर देशलाई समृद्धितर्फ़ बढाउने सपना वोक्ने सरकासंग यस्ता विपत्तिलाई न्यूनीकरण न त कुनै उपाय देखियो न त […]