नोकियाको ‘सी १’

वर्षः ०२ | अङ्कः १५ | माघ २०७६ कुनै समय संसारभरी एकछत्र राज्य गरेको ब्राण्ड हो नोकिया ।मोबाइलको संसारमा नोकियाको आफ्नो त्यो अधिपत्य फर्काउन वा जोगाउन एक पछि अर्को स्मार्टफोन बजारमा ल्याउने क्रम जारी छ । यसै क्रममा नेपाली बजारमा ‘सी १’ स्मार्टफोन भित्रिएको छ । बेस्ट बजेट स्मार्टफोन सिरिज अन्तर्गत नोकिया ऋज्ञको बजार मूल्य […]
महिन्द्रालाई फाइभस्टार

वर्षः ०२ | अङ्कः १५ | माघ २०७६ चारपाँंग्रे सवारीसाधन सेगमेन्ट अन्तर्गत नेपालमा स्थापित ब्राण्डमध्ये महिन्द्रा अब्बल स्थानमा रहेको छ । महिन्द्रा एण्ड महिन्द्रा कम्प्याक्ट एसयूभी ‘एक्सयूभी–३००’ ले ग्लोबल एनसीएपीद्वारा उच्चतम फाइभ स्टार सुरक्षा रेटिङ्ग पाएको छ । महिन्द्रा ग्रुपको यस प्रोडक्टमा अनेकौँ विश्वस्तरीय सुविधा र सुरक्षाको दृष्टिकोणले विश्वसनीय रहेको कम्पनीको दावी रहेको छ । […]
ई–सेवामा लाखौँ खाता

वर्षः ०२ | अङ्कः १५ | माघ २०७६ कुनै पनि किसिमको दैनिकी भुक्तानीका लागि छिटो, छरितो र विश्वसनीय तथा भरपर्दो सेवा – ई–सेवामा खाता खोल्नेको संख्या ३० लाख भन्दा बढि पुगेको छ । कम्पनीको स्रोत अनुसार ई–सेवा दिनानुदिन लोकप्रिय र भरपर्दो माध्यमको रुपमा नेपालीमाझ विस्तार हुँदैछ । यसको मोबाइल एप्स डाउनलोड गर्नेको संख्या २० लाखभन्दा […]
कामनाको डबल डिपोजिट

वर्षः ०२ | अङ्कः १५ | माघ २०७६ विकास बैँक मध्ये अलग्गै र गुणस्तरीय पहिचान बोक्न सफल विकास बैँक मध्येका एक बैँक हो कामना सेवा विकास बैँक । ग्राहकलाई थप सुविधा र सहज पहुँच बनाउनका लागि बैँकले डबल डिपोजिट मुद्दति खाता योजना संचालनमा ल्याएको छ । यस योजना अन्तर्गत खाता संचालनमा वा खोल्दा ग्राहकले ७ […]
आरम्भ माइक्रो फाइनान्सको पाँचौ सभा सम्पन्न

वर्षः ०२ | अङ्कः १४ | मंसिर-पौष २०७६ बनेपा २०७२/४/७ देखि आफ्नो कारोवार गरेको आरम्भ लघुवित्त वित्तीय संस्थाले पाँचौ वार्षिक सभा दीपक तिवारीको अध्यक्षतामा सम्पन्न गरेको छ । कम्पनीले १३ थुमदेखि कास्कीसम्म १५ मण्डलमा २० शाखा खोलेको छ । ७.३८ प्रतिशत वोनस बाड्ने पनि र कर प्रयोजनको लागि २,३३,०५३/– पनि छुट्याएको छ । आरम्भ लघुवित्तमा […]
युनाइटेडको २३ औं शाखा

वर्षः ०२ | अङ्कः १४ | मंसिर-पौष २०७६ वित्तिय संस्थामा अग्रणी नाम ओगट्न सफल युनाइटेड फाइनान्स लिमिटेडले काठमाडौंको गोठाटारमा २३औं शाखा संचालनमा ल्याएको छ । कागेश्वरी मनहरा नगरपालिका अर्थात् गोठाटारमा संचालित यस शाखाको उद्घाटन फाइनान्सका अध्यक्ष वसन्त कुमार चौधरी र नगरपालिकाका मेयर कृष्णहरी थापाले संयुक्त रुपमा गरेको विज्ञप्तिमा उल्लेख छ । संचालनको २५औं वर्षमा प्रवेश […]
नेपाल सहकारीको २४औं वार्षिकोत्सव

वर्षः ०२ | अङ्कः १४ | मंसिर-पौष २०७६ सहकारीताको जगतमा विश्वसनीय एवं भरपर्दो नाम नेपाल सहकारी संस्था ली.ले भर्खरै आफ्नो सेवा संचालनको २४औं वार्षिकोत्सव मनाएको छ । वि.सं. २०५१ सालमा समाजका प्रतिष्ठित, अगुवा, व्यापारी र युवाको सहभागितामा स्थापित यो सहकारीको मुल उद्देश्य “सामुहिक विकासको लागि विश्वसनीय र भरपर्दो सहकारी संस्था” रहेको छ । ‘सेवा नै […]
अनलाइन मार्फत फोन पत्ता लाग्ने

वर्षः ०२ | अङ्कः १४ | मंसिर-पौष २०७६ नेपाल टेलिकमले अनलाइनमार्फत आवश्यकता बमोजिम कुनै पनि व्यक्ति वा संस्थाको स्थानीय टेलिफोन नम्बर पत्ता लगाउन सकिने भएको छ । हाललाई यो सुविधा १९७मा कल गरेर सोध्नुपर्ने व्यवस्था रहेको छ । व्यक्तिगत ग्राहकको हकमा नाम, ठेगाना, जिल्ला तथा संस्थागतको हकमा कम्पनीको नाम, ठेगाना, जिल्ला अनुसार टेलिफोन नम्बर पत्ता […]
जेसीबी ‘कन्फिडेन्स’ योजना

वर्षः ०२ | अङ्कः १४ | मंसिर-पौष २०७६ नेपालका लागि जेसीबी निर्माण तथा हेभी इक्विप्मेन्टको आधिकारिक बिक्रेता मोरङ अटो वर्क अर्थ मुभर्सले ‘जेसीबीको एस्योरेन्स ग्राहकलाई कन्फिडेन्स’ योजना घोषणा गरेको छ । एमएडब्लुको नामले ख्याती प्राप्त कम्पनीको यामाहा ब्रान्ड प्रमुख रहेको छ । यस योजनाअन्तर्गत जेसीबीको पार्टस्मा ३ देखि ६ महिनासम्मको वारेन्टी तथा टायरमा १ वर्षको […]
वान प्लस ७ टी प्रो

वर्षः ०२ | अङ्कः १४ | मंसिर-पौष २०७६ एप्पल, सामसंग मोबाइलको भरपर्दो विकल्पको रुपमा संसारभर लोकप्रिय बन्दै गएको वान प्लस ब्रान्डको नयाँ मोबाईल सार्वजनिक भएको छ । मूल्य, मान्यता र विविधताले उत्कृष्ट ब्राण्ड वान प्लसले प्रिमियम फल्यागशिप अन्तर्गत ‘वान प्लस ७ टी प्रो’ सार्वजनिक गरेको छ । ४८ एमपी प्राइमरी लेन्स, १६ एमपी फ्रन्ट क्यामेरा, […]