मासिक किस्ता १९ हजार तिर्न तयार हुनेलाई दुई नयाँ कार

मुलुक डेस्क, वर्ष : ०३ | अंक : २३ | चैत २०७७, रेनो र डाट्सनले इन्ट्री लेवल ह्याचव्याक कारको रुपमा नेपाली बजारमा विक्री गर्दै आएको मोडल क्वीड र रेडी गो दुबै फेसलिफ्ट मोडलमा उपलब्ध रहेका छन् । मूल्य, फिचर र इन्जिनका हिसावले यी दुबै गाडी एक अर्काका कडा प्रतिस्पर्धी हुन् । तर, यी दुबै गाडी […]
हिमालयन र इन्भेष्टमेन्ट मर्जरमा

मुलुक डेस्क, वर्ष : ०३ | अंक : २२ | फाल्गुण २०७७, हिमालयन र इन्भेष्टमेन्ट बैंकको मर्जरका लागि आन्तरिक रूपमा गरिरहेको ड्यु डेलिजेन्स अडिट (डीडीए) को रिपोर्ट आइपुगेको छ। औपचारिक निर्णय आउन बाँकी रहेको हिमालयन बैंकका अध्यक्ष तुलसीप्रसाद गौतमले बताए। हिमालयन र इन्भेष्टमेन्टको मर्जर हुँदा हालसम्मकै ठूलो वाणिज्य बैंक बन्ने भएको छ। दुबै बैंकका सञ्चालक […]
फोर्ड इकोस्पोर्ट एसई

मुलुक डेस्क, वर्ष : ०३ | अंक : २२ | फाल्गुण २०७७, नेपाली बजारमा फोर्ड चिरपरिचित अटो ब्रान्ड हो। फोर्डका लागि नेपालमा जीओ अटोमोबाइल्सले नयाँ भ्यारियेन्टका रुपमा इकोस्पोर्ट एसई सार्वजनिक गरेको छ। रु. ४७ लाख ५० हजारमा उपलब्ध हुने यो भर्सनमा १.५ लिटर पेट्रोल र डिजेल इन्जन रहेको छ। एप्पल कारले ६ वटासम्म एयरब्याग, सिंक–३ […]
मिस्टर डोबल्स नं. १

मुलुक डेस्क, वर्ष : ०३ | अंक : २२ | फाल्गुण २०७७, नेपाली बजारमा अन्तर्राष्ट्रिय ब्रान्डको स्वादमा अब्बल मिस्टर डोबल्स नम्बर वान लक्जरी लन्च भएको छ। नेपाल लिकसे प्रा.लि.ले यो प्रोडक्ट ७५०, ३७५ र १८० मिलिलिटरको बोटलमा बजारमा सार्वजनिक गरेको छ। क्रमशः रु.९२०, ४३० र २३० मा उपलब्ध हुने कम्पनीले जनाएको छ। नेपाली लिकर ब्रान्डमा […]
नेपाल सहकारीमा महाप्रबन्धक नियुक्त

मुुलुक डेस्क, वर्ष : ०३ | अंक : २२ | फाल्गुण २०७७, नेपाल सहकारी संस्थाले आफ्नो स्थापनाको २५ औं वार्षिकोत्सव हालै मनाएको छ । रजत महोत्सवपश्चात धमाधम शाखा विस्तार गर्ने क्रममा कर्मचारी नियुक्तिसंगै महाप्रबन्धकमा शोभा श्रेष्ठलाई नियुक्त गरेको छ । वित्तिय क्षेत्रमा करिब २५ वर्षे लामो अनुभव संगालेकी नवनियुक्त शोभा यसै कम्पनीमा २०५४ सालदेखि २०६३ […]
अल्ट्रा थिन डिजाइनमा एसुसका ल्यापटप नेपाली बजारमा

मुलुक डेस्क, वर्ष :०३ | अंक : २२ | फाल्गुण २०७७, एसुसले आफ्ना चार नयाँ ल्यापटप जेनबुक १३ (यूएक्स ३२५०) जेनबुक १४ (यूएक्स ४२५०) जेनबुक १४ (यूएक्स ४३५०) र जेनबुक फ्लिप १३ (यूएक्स३६३०) नेपाली बजारमा सार्वजनिक गरेको छ ।एसुसका दुई ल्यापटप जेनबुक १३ (यूएक्स ३२५०) जेनबुक १४ (यूएक्स ४२५०) हरु क्रमशः १३.३ र १४ इन्च […]
नेपाल बैंक सञ्चालक समितिको अध्यक्षमा मरासिनी

मुलुक डेस्क, वर्ष : ०३ | अंक : २२ | फाल्गुण २०७७, नेपाल बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा मधु मरासिनी नियुक्त भएका छन् । यसअघि बैंक सञ्चालक समितिको अध्यक्ष पदमा बासुदेव अधिकारी रहेकोमा उनले राजीनामा दिएपश्चात् मरासिनी अध्यक्ष पदमा नियुक्त भएका हुन् । अर्थ मन्त्रालयका सहसचिव समेत भइसकेका मरासिनी आर्थिक तथा प्रशासनिक कार्यमा अब्बल […]
नेपाल बैंकको खाता अनलाइनबाटै

मुलुक डेस्क, वर्ष : ०३ | अंक : २१ | माघ २०७७, नेपालकै जेठो र भरपर्दो बैंक नेपाल बैंक लिमिटेडले अब अनलाइन बाटै खाता खोल्ने व्यवस्था गरेको छ। डिजिटलाइज्ड सेवा मार्फत अब घरमै बसीबसी खाता खोल्नका लागि नेपाल बैंक लिमिटेडको वेबसाइटमा राखेको अनलाईन अकाउन्ट् ओपनिङ को ट्याबमा गएर क्लिक पश्चात खाता खोल्न सकिन्छ। खाता खोल्न […]
किसान क्रेडिट कार्ड र किसान एप लन्च

मुलुक डेस्क, वर्ष : ०३ | अंक : २१ | माघ २०७७, कृषि विकास बैंकले आफ्नो वार्षिक उत्सवको अवसर पारेर किसान क्रेडिट कार्ड र किसान एप लन्च गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त कार्ड र एपको उद्घाटन गरेका थिए। बैंकका प्रवक्ता हिमलाल पौडलका अनुसार अबको १ महिनामा किसानलाई सो कार्ड वितरण गरिने तथा बजार माग […]
एनसीसी बैंकमा चौधरीको दमदार प्रवेश

मुलुक डेस्क, वर्ष : ०३ | अंक : २१ | माघ २०७७, प्रसिद्ध उद्योगपति विनोद चौधरीले आफ्नो व्यवसायलाई फराकिलो पार्दै थप नयाँ लगानि गरेका छन्। बैकिङ्ग क्षेत्रका अग्रणी बैंक नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकमा विनोद चौधरीले प्रवेश गरेका छन्। चौधरीले श्रीमती सारिका चौधरीको नाममा करिब १० लाख कित्ता सेयर किनेका छन्। नबिल र एनसीसी […]