मुलुक डेस्क,

वर्ष : ०३ | अंक : २२ | फाल्गुण २०७७,

नेपाली बजारमा फोर्ड चिरपरिचित अटो ब्रान्ड हो। फोर्डका लागि नेपालमा जीओ अटोमोबाइल्सले नयाँ भ्यारियेन्टका रुपमा इकोस्पोर्ट एसई सार्वजनिक गरेको छ। रु. ४७ लाख ५० हजारमा उपलब्ध हुने यो भर्सनमा १.५ लिटर पेट्रोल र डिजेल इन्जन रहेको छ। एप्पल कारले ६ वटासम्म एयरब्याग, सिंक–३ सुचना प्रविधि, ९ इन्च टचस्क्रिन सहित आधुनिक विशेषतायुक्त सुबिधा रहेको कम्पनीले जनाएको छ। साथै कलर भेरियन्ट र एक लाख कि.मी. वा तीन वर्षे वारेन्टी समेत छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *