सांसद एकनाथ ढकाल र पाकिस्तानी सिनेटका अध्यक्ष गिलानीबिच भेटबार्ता ।

मुलुक डेस्क, काठमाडौं । २०८१ कार्तिक १३, मंगलवार पाकिस्तानी सिनेटका अध्यक्ष गिलानी र नेपाली सांसद एकनाथ ढकालकबिच भेटबार्ता भएको छ ।नेपालका प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले पाकिस्तानको सिनेटका अध्यक्ष युसुफ राजा गिलानीसँग उनको सरकारी निवास इस्लामावादमा शिष्टाचार भेट गरेका छन् । भेटमा नेपाल र पाकिस्तानबीच पारस्परिक हित र द्विपक्षीय सहयोगलाई थप सुदृढ बनाउने […]

सेवा ऐन मधेश प्रदेश संसोधन कार्यदलको संयोजकमा मनरा शिसवाका मेयर मोहन पाण्डेय ।

मुलुक डेस्क, महोत्तरी । २०८१ कार्तिक १३, मंगलवार मनरा शिसवाका मेयर मोहन पाण्डेयको संयोजकत्वमा नेपाल नगरपालिका संघ मधेश प्रदेशको सेवा ऐन मधेश प्रदेश संसोधन कार्यदलको गठन गरिएको छ। नेपाल नगरपालिका संघ मधेश प्रदेशको आयोजनामा जिल्ला समन्वय समिति धनुषाको सभाहलमा नेपाल नगरपालिका संघ मधेश प्रदेश समितिका संयोजक तथा हंसपुर नगरपालिकाका मेयर प्रदिप यादवको अध्यक्षतामा बसेको प्रदेश […]

नेपाली कामदार मलेसियन जेलमा: कम्पनी लापरबाह, स्वदेश फर्काउन परिवारको आग्रह।

मुलुक डेस्क, काठमाडौं । २०८१ कार्तिक १०, शनिवार नेपाली कामदार मलेसियन जेलमा रहेको सुचना बाहिरिएको छ । महोत्तरी जिल्ला मनरा शिसवा नगरपालिका वडा नं. २ कट्टी निवासी ईसराफिल नदाफ विगत एक हप्तादेखी मलेसियाको जेलमा रहेको खबर छ। बुलोह सेलन्गरमा अवस्थित गार्डियन सेक्युरिटी कन्सलटेन्टमा गत शुक्रवार १८ तारिखसम्म काम गरेको र अचानक शनिवार दिमागी सन्तुलन गुमाएको […]

त्रिविको जग्गामा नगरपालिकाको आँखा भक्तपुर क्याम्पसको मुलगेट तोडफोड

मुलुक डेस्क, भक्तपुर । २०८१ कार्तिक १०, शनिवार भक्तपुर क्याम्पसको मुलगेट तथा उत्तर तर्फको करिब १५० मिटर पर्खाल भक्तपुर नगरपालिकाले भत्काइदिएपछि क्याम्पसको असुरक्षा बढेको छ । त्रिभुवन विश्व विद्यालयको आङ्गिक क्याम्पस भक्तपुर क्याम्पसको नाममा रहेको जग्गा नै नगरपालिकाले आफ्नो भएको भन्दै क्याम्पसले अनाधिकृत रूपमा पर्खाल र गेट निर्माण गरेको भन्दै भत्काएको हो । जबकि उक्त […]

एकडारा गाउँपालिका परियोजना सल्लाहकार समिति बैठक तथा परियोजना परिचात्मक कार्यक्रम ।

रोशन कुमार मिश्र, महोत्तरी । २०८१ कार्तिक ०९, शुक्रवार महोत्तरीको एकडारा गाउँपालिकाको सभाहलमा पालिका अध्यक्ष दीप नारायण मण्डलको अध्यक्षतामा एकडारा गाउँपालिका परियोजना सल्लाहकार समिति बैठक तथा परियोजना परिचात्मक कार्यक्रम सम्पन्न भएको छ । यस कार्यक्रममा बालबालिका संरक्षण, स्वास्थ्य र पोषण जीविको उपार्जनको क्षेत्रमा गरि प्रमुख रुपले कार्य गर्ने प्रतिबद्धता जनाइएको छ। कार्यक्रममा गाउँपालिकाको उपाध्यक्ष महजबी […]

माओवादीको कार्तिक १० गते खबरदारीसभा ।

मुलुक डेस्क, काठमाडौं । २०८१ कार्तिक ०९, शुक्रवार अपारदर्शी, अस्वाभाविक र रहस्यमय तरिकाले संवैधानिक मर्म,भावना र नैतिकता विपरीत बनेको दुई दलीय सरकारको सय दिन बितेको छ । सरकारको सय दिन भ्रष्टचारीको संरक्षण र सुशासनमाथि निरन्तर प्रहार गरेर बितेको छ । त्यसैले राष्ट्रियता, लोकतन्त्र र जनजीविकाका सवाल झनझन गम्भीर र संवेदनशील भएका छन् । जनता र […]

“टोखाका धार्मिक तथा साँस्कृतिक सम्पदा”

मुलुक डेस्क, काठमाडौं । २०८१ कार्तिक ०८, बिहीवार हिक्मत डंगोल द्वारा लिखित “टोखाका धार्मिक तथा साँस्कृतिक सम्पदा” अत्यन्तै खोजमुलुक र जानकारीयुक्त पुस्तक हो । धार्मिक पर्यटकिय दृष्टिकोणले अवलोकन गर्न लायकका रमणिय मठ-मन्दिर र संस्कृति युक्त धरोहरले भरि भराउ टोखाको बर्णन डंगालले पुस्तकमा कलात्मक र रोचक तरिकाले गरेका छन् । आकर्षक छपाई र रंगीन पृष्ठको यो पुस्तकमा कुल […]

“टोखाका धार्मिक तथा साँस्कृतिक सम्पदा”

मुलुक डेस्क, काठमाडौं । २०८१ कार्तिक ०८, बिहीवार हिक्मत डंगोल द्वारा लिखित “टोखाका धार्मिक तथा साँस्कृतिक सम्पदा” अत्यन्तै खोजमुलुक र जानकारीयुक्त पुस्तक हो । धार्मिक पर्यटकिय दृष्टिकोणले अवलोकन गर्न लायकका रमणिय मठ-मन्दिर र संस्कृति युक्त धरोहरले भरि भराउ टोखाको बर्णन डंगालले पुस्तकमा कलात्मक र रोचक तरिकाले गरेका छन् । आकर्षक छपाई र रंगीन पृष्ठको यो पुस्तकमा कुल […]

हुलाक मिटर पोस्टेजको न्यून प्रयोग।

शंकर श्रेष्ठ, काठमाडौं । २०८१ कार्तिक ०७, बुधवार नेपालमा हुलाक मिटर पोस्टेजको प्रयोग बारे एकदम कमै ठाउँमा उल्लेख गरिएको पाइन्छ । यस बारेमा अध्ययन वा संकलन गर्न थुप्रै प्रयोग भैसकेका खामहरु पाइन्छ जसले पर्याप्त विवरणहरु संकलन गर्न सहज हुन्छ । नेपालमा हालसम्म ६ वटा विभिन्न प्रकारका मिटरहरु प्रयोगमा आएको देखिएको छ । यिनीहरुलाई A देखि F सम्म ६ […]

सनातन वैदिक संस्कृती ।

सम्पादकीय । मुलुक टाइम्स ओम सनातन धर्मको प्रतीक मात्र नभई सनातन परम्पराको सबैभन्दा पवित्र शब्द सनातन धर्म (वैदिक धर्म) हो, जसलाई वैदिक धर्मको वैकल्पिक नामको रूपमा ‘सनातन धर्म’ भनिन्छ । वैदिक कालमा हिमवत् खण्ड र भारतीय उपमहाद्वीपमा ‘सनातन’ को अर्थ – शाश्वत वा ‘अनन्त’ अर्थात् जसको न आदि छ न अन्त्य । हिमवत् खण्ड र भारतीय उपमहाद्वीपमा […]