बागलुङमा डिष्ट्रिक्ट ३२५ जे नेपालको दोस्रो क्याबिनेट बैठक सम्पन्न ।

मुलुक डेस्क, काठमाडौं । २०८१ मंसिर ०२, आइतवार लायन्स इन्टरनेसनल मल्टिपल डिष्ट्रिक्ट ३२५ जे नेपालको दोस्रो क्याबिनेट बैठक बागलुङमा सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा डिष्ट्रिक्टका विभिन्न पदमा सक्रिय लायन लिडरहरुलाई सम्मान तथा अवार्ड प्रदान गरिएको थियो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढकालले लायन्स क्लबले गरेको […]

शिक्षकलाई जीवन उपयोगी सिप तथा आत्मरक्षा सम्बन्धी कार्यक्रम ।

रोशन कुमार मिश्र, महोत्तरी । २०८१ कार्तिक ३०, शुक्रवार महोत्तरीको जलेश्वर नगरपालिका वडा नं. २ समाज होटल जलेश्वरमा रूपान्तरण समुहका साथी शिक्षकहरूलाई जीवन उपयोगी सिप तथा आत्मरक्षा सम्बन्धी कार्यक्रमको भएको छ। कार्यक्रमको अध्यक्षता पुनित चौधरीले गरेका थिए भने प्रमुख अतिथिमा एकडारा गाउँपालिका वडा नम्बर २ काे वडाध्यक्ष सखिचन्द यादव रहेका थिए । दलित समाज उत्थान […]

कमला नदी स्नान र नेपाल-भारत सम्बन्ध।

मुलुक डेस्क, काठमाडौं । २०८१ कार्तिक २९, बिहीवार नेपाल र भारतबीचको सम्बन्ध साँस्कृतिक, धार्मिक र ऐतिहासिक रहेको छ। यी दुई देशका जनताबीचमा धार्मिक परम्परा र चाडपर्वहरूले विशेष नजिकको सम्बन्ध राखेकाे देखिन्छ । चाडपर्व कै सन्दर्भमा, कार्तिक पूर्णिमामा हुने कमला नदी स्नानले नेपाल र भारतबीचको धार्मिक-सामाजिक सम्बन्धलाई अझै प्रगाढ बनाउँदै आएको छ।यसै अवसरमा नेपाल भारत खुला […]

मधेशका मुख्यमन्त्री सिंहद्वारा वीरगंज क्रिकेट मैदानको निरीक्षण ।

मुलुक डेस्क, काठमाडौं । २०८१ कार्तिक २८, बुधवार मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले वीरगंजस्थित नारायणी क्रिकेट मैदानको निरीक्षण गरेका छन् । बुधबार नारायणी क्रिकेट मैदानको निरीक्षण गर्दै मुख्यमन्त्री सिंहले नारायणी क्रिकेट मैदानको संरक्षण र प्रबद्र्धनका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । यही क्रिकेट मैदानबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी उत्पादन भएको हुँदा यसको संरक्षण […]

निर्माणाधिन ग्वार्को फ्लाई ओभरको मन्त्रीद्वारा स्थलगत निरीक्षण ।

मुलुक डेस्क, काठमाडौं । २०८१ कार्तिक २७, मंगलवार ग्वार्कोमा निर्माणाधिन फ्लाई ओभरको भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले आज स्थलगत निरीक्षण गरेका छन्। २०७९ सालको पुस महिनाबाट सुरु भएको ग्वार्को फ्लाईओभर निर्माणको काम गत फागुन मसान्तमा सक्नुपर्ने थियो । ग्वार्को फ्लाई ओभर लम्बाई ४९० मिटर छ । बालकुमारी तर्फबाट २८० मिटर र सातदोबाटोबाट तर्फबाट […]

सेवानिवृत्त वरिष्ठ प्रहरी अधिकृतहरूको बिदाइ ।

मुलुक डेस्क, काठमाडौं । २०८१ कार्तिक २७, मंगलवार प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी सेवाबाट हालै सेवानिवृत्त हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षकद्वय राम दत्त जोशी र किरण राणा तथा प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलालाई मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमबीच बिदाइ गरेका छन् । बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले संगठनले सुम्पिएका हरेक […]

प्रधानाध्यापकमाथि गोली प्रहार गर्ने एक जना पक्राउ

मुलुक डेस्क, काठमाडौं । २०८१ कार्तिक २७, मंगलवार सर्लाही र सिन्धुलीको सिमानास्थित हरिहरपुरगढी गाउँपालिका-६ स्थित बागमती किनारमा आइतबार प्रधानाध्यापकमाथि गोली प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीको बागमती नगरपालिका-७ तुफानपुर घर भएका ३० वर्षीय कर्मानन्द ठाकुर छन्। कार्तिक २५ मा हरिहरपुरगढी गाउँपालिका-६ स्थित झप्सीमा प्रेम बहादुर बोम्जनमाथि गोली प्रहार भएको थियो। […]

लाल आयोगको प्रतिवेदन सार्वजनिक ।

मुलुक डेस्क, काठमाडौं । २०८१ कार्तिक २७, मंगलवार डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विवाद बारे सरकारले गठन गरेको लाल आयोगको प्रतिवेदन सार्वजनिक भएको छ । सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वमा गठित जाँचबुझ आयोगले तयार गरेको प्रतिवेदन सार्वजनिक गरेको हो । ट्रंक लाइनको बक्यौता नतिरेको भन्दै प्राधिकरणले उद्योगको लाइन काटेको […]

आज तुलसी विवाह र हरिबोधिनी एकादशी पर्व

मुलुक डेस्क, काठमाडौं । २०८१ कार्तिक २७, मंगलवार हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरी यो पर्व मनाइँदै छ । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज […]

सुशासन कार्यान्वयन र सङ्घीयता कार्यान्वयनमा मधेश प्रदेशको अवस्था ।

मुलुक डेस्क, जनकपुरधाम । २०८१ कात्तिक २६, सोमवार मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सरकारको तहमा राजनीतिक परिवर्तनका कारण नीतिगत व्यवस्था र प्राथमिकतामा बदलाव आउन नहुने बताएका छन् । उनले अल्पमत र बहुमतका आधारमा कार्यपालिका परिवर्तन हुने शासकीय प्रणाली रहेकाले सरकारको दृष्टि, उद्देश्य र लक्ष्य प्राप्तिका लागि स्थायी सरकार अर्थात् कर्मचारीतन्त्र क्रियाशील हुनुपर्ने उल्लेख गरे । […]