राजपुत समाजद्वारा मनरामा रक्तदान सम्पन्न ।

अमित आनन्द, महोत्तरी । २०८२ माघ १९, सोमवार मनरा शिसवा नगरपालिकामै पहिलोपटक राजपुत समाजको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । राजपुत समाज नेपालको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी साँढा उपशाखाको सहयोगमा आज माघ १९ गते सोमवारको दिन महोत्तरीको मनरा शिसवा नगरपालिकाको सदरमुकाम मनरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मनरा बजारमा सम्पन्न रक्तदान कार्यक्रममा […]
मनरामा एकल महिला सम्मान कार्यक्रम सम्पन्न ।

मुलुक डेस्क, महोत्तरी । २०८२ माघ १७, शनिवार सम्मान एवम् सम्वादको शृङ्खला अन्तर्गत राजपुत समाज नेपालको आयोजनामा आज माघ १६ गते शुक्रवारको दिन महोत्तरीको मनरा शिसवा नगरपालिकाको सदरमुकाम मनरामा “एकल महिला सम्मान” कार्यक्रम सम्पन्न भएको छ। राजपुत समाज नेपालको आयोजना तथा समाजको मानार्थ सदस्य डा. चन्दन सिंहको सहयोगमा करिब चालीस जना एकल महिलालाई सम्मान गरिएको […]
श्री दुर्गा माध्यमिक विद्यालयमा कक्षा १० को बिदाई समारोह ।

मुलुक डेस्क, महोत्तरी । २०८१ फाल्गुन २२, बिहीवार देशको पुरानो विद्यालयमध्ये एक श्री दुर्गा माध्यमिक विद्यालय मनरा (महोत्तरी)मा एसईई परिक्षा दिने कक्षा १० को विद्यार्थीको बिदाई समारोह मनाइएको छ। करिब ८० वर्ष पुरानो यो विद्यालयमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीले कक्षा १० काे विद्यार्थीकाे सम्मानमा बिदाई कार्यक्रम गरेको थियो । विद्यालय प्राङ्गणमा आजै भएको बिदाई […]
नेपाल भारत खुला सिमा संवाद समुहद्वारा सिमाक्षेत्र अवलोकन।

मुलुक डेस्क, काठमाडौं । २०८१ माघ १३, आइतवार नेपाल भारत खुला सिमा संवाद समुहद्वारा बिदेह नगरपालिका वडा नम्बर-२, दुहबी सिमाक्षेत्रमा अवलोकन भ्रमण गरेको छ । खुला सिमाको विशेषता र त्यसले जनजीवनमा पार्ने प्रभावलाई उजागर गर्ने क्रममा वरिष्ठ पत्रकार चन्द्रकिशोरको नेतृत्वमा नेपाल-भारत खुला सिमा संवाद समूहको अध्यक्ष डा. राजीव झा, प्रवक्ता प्रमोद रंगीले, बाल अभियानी आदित्य […]
नेपाल सहकारी संस्थाको २९ औं वार्षिक साधारण सभा सम्पन्न ।

आर. डी. श्रेष्ठ, काठमाडौं । २०८१ मंसिर १५, शनिवार सहकारी क्षेत्रमा विगत ३० वर्षदेखि निरन्तर ग्राहकसंग सहकार्य गर्दै सन्तुष्टि, भरोसा र सम्बन्धलाई कायम राख्न सफल, अग्रणी एवम् भरपर्दो नेपाल सहकारी संस्था लिमिटेडले २९औं वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न गरेको छ । मंसिर १५ गते शनिवार काठमाडौंको जमल स्थित होटेल येल्लो पैगोडामा सम्पन्न २९औं साधारण सभाको […]
परियोजनाको लाभ लक्षित वर्गसम्म पुग्नुपर्छ: मुख्यमन्त्री सिंह

मुलुक डेस्क, जनकपुरधाम । २०८१ मंसिर १३, बिहीवार मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आदिवासी जनजाति र स्थानीय समुदायका लागि समर्पित अनुदान संयन्त्र (डिजिएम परियोजना) कार्यान्वयन गर्ने प्रक्रिया सरल र लक्षित समुदायका लागि पहुँच योग्य बनाउनुपर्ने बताएका छन्। विश्व बैंकको अनुदानपोत्तित डिजिएम नेपालका प्रतिनिधिहरूसँग बिहीबार भएको भेटमा मुख्यमन्त्री सिंहले स्थानीय परम्परागत ज्ञान तथा सिपहरूको विकासलाई […]
प्रधानमन्त्री ओलीलाई चीनसँग राष्ट्र र जनहितका कुरा गर्न आग्रह :

मुलुक डेस्क, काठमाडौं । २०८१ मंसिर ११, मंगलवार नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सी ले नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनसँग राष्ट्र र जनहितका कुरा गर्दा आउने अबरोध र बिरोधसंग नडराउन आग्रह गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी, प्रवक्ता प्रकाण्ड सी र नेकपा (एमाले) अध्यक्ष […]
जीवन र विकासको उत्पत्तिबारेको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन ।

मुलुक डेस्क, काठमाडौं । २०८१ मंसिर ०७, शुक्रवार कागेश्वरी मनोहरा नगरपालिका काँडाघारी स्थित अक्षरा स्कुलमा २०८१ मङ्सिर ८ र ९ गते हुने वेदान्त र विज्ञानबीचको जीवन र विकासको उत्पत्तिबारेको पहिलो अन्तर्रा्ष्ट्रिय सम्मेलन हुने भएकाे छ । श्री चैतन्य सारस्वत संस्थान, नृसिंहपल्ली, नवद्वीप धाम, डब्लुबि, भारत, भक्तिवेदान्त संस्थान, प्रिन्सटन, चैतन्य सारस्वत सभा, काठमाडाैं-नेपाल, सनातन अध्ययन प्रतिस्ठान […]
विवाह पञ्चमी महोत्सव भव्य र व्यवस्थित हुने: प्रदेश सरकार ।

मुलुक डेस्क, जनकपुरधाम । २०८१ मंसिर ६, बिहीवार जनकपुरधाममा आयोजना हुने रामजानकी विवाह महोत्सवलाई व्यवस्थित, प्रभावकारी र आकर्षक तथा मेला भर्न आउनेहरूका लागि सुविधाजनक बनाउन मधेश प्रदेश सरकारले सरोकारवालाहरूसँग छलफल गरेको छ । मंसिर २१ गते मार्ग शुक्ल पञ्चमी तिथिमा हुने स्वयंवर र वैवाहिक कार्यक्रम एवम् त्यसअघिका विवाहपूर्वका विधिविद्यानमा सहभागी हुन लाखौँको सँख्यामा जनकपुरधाममा आउने […]
अजङ्गका भिराला पहाड: लाङटाङ यात्रा

बिष्णु गिरी ‘निश्चल’ । काठमाडौ “हिमालको काखमा अवस्थित लाङटाङ–क्यान्जिङबुद्धमन्त्र लेखिएका लुङता फहराइरहे लाङटाङ सम्मजीवनका एकपटक पुग्नै पर्ने गनत्ब्य हो – लाङटाङ ।” केही दिनको लामो बिदा भयो की पदयात्रामा निस्कीहाल्ने हाम्रो टिमको बानी थियो बिश्व हेर्न नपाएपनि आफ्नो देश त घुम्नै पर्छ भन्ने सोच सानैदेखि थियो । हुन् त बिश्वका एक दर्जन बढी देशको भ्रमण […]