अपराध अनुसन्धान उच्च प्राथमिकतामा – प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह
मुलुक डेस्क, काठमाडौं । २०७९ असार ०५, आइतवार प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले घटित अपराधहरूको अनुसन्धान गर्ने सन्दर्भमा हालसम्म टुङ्गोमा पुग्न नसकेका पुराना घटनाहरूको अनुसन्धानलाई उच्च प्राथमिकतामा राखी सबै घटनाको अनुसन्धान सफल बनाउनेतर्फ अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीहरू सक्रिय हुनुपर्ने बताएका छन । नेपाल प्रहरी प्रधान कार्यालयबाट भिडियो कन्फ्रेन्स मार्फत् आइतबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले […]
२२ ठेकेदार कम्पनी कालोसूचीमा, सार्वजनिक निर्माणको कामबाट वर्षदिन बन्चित !
मुलुक डेस्क, काठमाडौं । २०७९ असार ०२, बिहिवार विभिन्न आयोजनाको निर्माण कार्य समयमा सम्पन्न नगर्ने २२ निर्माण व्यवसायीलाई कालोसूचीमा राखिएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले बिहीबार एक सुचना जारी गर्दै सार्वजनिक निकायहरुको सिफारिसमा आएका निर्माण कम्पनीहरुले आयोजनाको काम समयमा सम्पन्न नगरेको पाइएपछि एक वर्षको लागि कालोसूचीमा राखिएको उल्लेख छ। कालोसूचीमा पर्ने निर्माण कम्पनीहरुले एक वर्षसम्म […]
महानगरवासीको लागि नबिलको सार्वजनिक शौचालय ।
मुलुक डेस्क, काठमाडौं । २०७९ जेष्ठ २५, बुधवार नबिलबैंकले काठमाडौँ महानगरपालिकामा रहेका आफ्ना तोकिएका शाखाहरुका शौचालयहरुलाई निःशुल्क सार्वजनिक शौचालयको रुपमा उपलब्ध गराउने भएको छ । काठमाडौँमहानगरपालिका र नबिल बैंकबीच सम्झौताभए संगै सर्वसाधारणले अब महानगरभित्र रहेका १८ शाखाहरुका शौचालयहरुलाई निःशुल्करुपमा प्रयोग गर्न सक्नेछन् । नगर कार्यपालिकाको जेष्ठ १६ को निर्णयानुसार सार्बजनिक शौचालयको पहुँच जनस्तरसम्म पुर्याउन गरेको […]
लिखित पारितको शतवार्षिकी कार्यक्रम
मुलुक डेस्क, ललितपुर । २०७८ चैत्र ३०, बुधबार लिखित पारितको शतवार्षिकी कार्यक्रम देशभरी मनाइएको छ् । भुमि सुधार तथा मालपोत कार्यालयले शतवार्षिकीको अवसरमा देशभर विविध कार्यक्रम गरि मनाउने क्रममा ललितपुरको लगनखेलमा अवस्थित मालपोतले पनि उल्लासका साथ आज मानाएको हो । नेपालको इतिहासमा जग्गाको लिखित राख्ने प्रचलनको शुरूवात भएको एक शताब्दीको अवसरमा देशै भरको मालपोत संगै […]
युट्युव चलाउन इजाजतपत्र अनिवार्य
मुलुक डेस्क, काठमाडौं । २०७८ फाल्गुन २२, आइतवार सरकारले युट्युव च्यानलका अलावा इन्टरनेटबाट प्रसारण हुने कुनैपनि च्यानलको इजाजतपत्र अनिवार्य गरेको छ । अनलाइन टेलिभिजनका रुपमा परिभाषित गरी इजाजतका लागि ५ लाख रुपैयाँ लाग्ने समेत उल्लेख गरेको छ । राष्ट्रिय प्रसारण नियमावलीमा ११औं संशोधनमार्फत् अनिवार्य गरेको हो । सञ्चार, तथा सूचना प्रविधि मन्त्रालयले संशोधन गरेको नियमावलीले […]
२०७९ सालको बिदा सार्वजनिक
मुलुक डेस्क, काठमाडौं । २०७८ फाल्गुन २०, शुक्रवार २०७९ सालको लागि सरकारले ९ दिन चाडपर्व बिदा थपेको छ । गृह मन्त्रालयको प्रस्तावअनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ०७९ मा दसैँ-तिहारको बिदासमेत लम्ब्याएर ९ दिन बढाएको हो । आगामी वर्ष २०७९ दसैँको विजयादशमीको पर्सिपल्ट (द्वादशी)सम्म बिदा दिने निर्णय गरेको छ । यसअघि टीकाको भोलिपल्ट (एकादशी)सम्म मात्र बिदा […]
उपत्यकामा भोलिदेखि जोरबिजोर हट्दै ।
मुलुक डेस्क, काठमाडौं । २०७८ माघ २३, आइतवार काठमाडौं उपत्यकामा लगाइएको जोरबिजोर प्रणाली भोलि (सोमबार)बाट हट्ने भएको छ । ‘सोमबारदेखि जोरबिजोर प्रणाली हटाउने निर्णय भएको छ,’ बैठकपछि भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् ।
मिथिला चित्रकलाको हुलाक टिकट जारी
मुलुक डेस्क, काठमाडौं । २०७८ पौष १४, बुधवार मिथिला चित्रकला चित्रण भएको १७ वटा हुलाक टिकट नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जारी गरेको छ । फिलाटेलिक र हुलाक टिकट व्यवस्थापनको इतिहासमा पहिलो पटक नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मिथिला चित्रकलामा दिगो विकास लक्ष्य (एसडीजी)हरु चित्रण भएको १७ वटा हुलाक टिकट जारी […]
तमु ल्होसारमा भोली सार्वजनिक विदा
मुलुक डेस्क, काठमाडौं । २०७८ पौष १४, बिहीवार सरकारले भोलि पुस १५ गतेको तमु ल्होसारको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । भर्खरै सम्पन्न मन्त्रिपरिषदको निर्णयले भोलिको बिदा घोषणा गरेको तर निर्णय हुनुअघि नै सामाजिक सञ्जालमा सार्वजनिक विदा हुने भनी गलत सूचना प्रवाह भएको गृह मन्त्रालयका प्रवक्ता प्रदीप कोइरालाले बताए ।
फेसबुक कम्पनीको नाम ‘मेटा’
मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक १२, शुक्रवार सामाजिक सञ्जाल फेसबुक कम्पनीको नाम परिवर्तन भएको छ। फेसबुकले कम्पनीको नाम ‘मेटा’ राखेको हो। बिहीबार फेसबुक कम्पनीले आफ्नो नाम मेटा राखेको घोषणा गरेको हो। अब दुनियाँलाई ‘मेटाभर्स’ मा थ्रीडीमार्फत् जोड्ने फेसबुकले जनाएको छ। आफ्नो पेजमार्फत् सन्देश जारी गर्दै फेसबुकले ‘सामाजिक सञ्जालको नयाँ अध्यायमा स्वागत’ गरेको छ। फेसबुकले […]