धनुषामा एमआईएस अपरेटर तथा फिल्ड सहायक समिति गठन,अध्यक्षमा यादव ।
राजन झा, जनकपुर । २०७८ आश्विन १७, आइतवार धनुषाको १८ वटै स्थानीय तहमा कार्यरत एमआईएस (MIS) अपरेटर र फिल्ड सहायकहको समिति गठन गरेको हो। समितिको अध्यक्षमा सुशिल कुमार यादव सर्वसम्मत रुपमा चयन भएका छन् । यस्तै उपाध्यक्षमा विवेक कुमार यादव र राजेश यादव, सचिवमा कल्पना कुमारी, सहसचिवमा धिरज साह र कोषाध्यक्षमा सुनिल कुमार सिंह चयन […]
लिपुलेक-कालापानी क्षेत्रमा जनगणना हुने ।
मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन १६, शनिवार भारतसँग सीमा जोडिएको दार्चुलाको लिपुलेक र कालापानी क्षेत्रमा फिल्डमै पुगेर जनगणना गर्ने तथ्याङ्क विभागले तयारी गरेको छ । सरकारले शुरु गरेको राष्ट्रिय कार्यक्रम जनगणनालाई मंसिर ९ गतेभित्र सबै नेपालीको घरदैलोमा पुगेर गणना गर्ने गरी काम अघि बढेको केन्द्रिय तथ्याङ्क विभाग तथ्याङ्क शाखाका प्रमुख डुण्डीराज लामिछाने जानकारी दिए […]
माइक्रोसफ्टले पूर्ण रूपमा बन्द गर्दै इन्टरनेट एक्सप्लोरर, यस्तो छ २६ वर्षे यात्रा
७ जेठ २०७८ मा प्रकाशित कुनैबेला इन्टरनेट ब्राउजरको क्षेत्रमा एकछत्र राज गरेको माइक्रोसफ्टको इन्टरनेट एक्सप्लोरर अन्ततः बन्द हुने भएको छ । सन् २०२२ को जुन १५ देखि इन्टरनेट एक्सप्लोररको सपोर्ट बन्द गर्ने घोषणा माइक्रोसफ्टले गरेको छ । इन्टरनेट एक्सप्लोरर बन्द गर्ने भनी वर्षौँदेखि प्रयास गरिरहेको माइक्रोसफ्टले बल्ल निर्णायक कदम चालेको हो । यसबीचमा माइक्रोसफ्टले इन्टरनरेट […]
भारतीय च्यानलमा ओली र यान्छीको धुम

आर.डी. श्रेष्ठ, वर्षः ०३ | अङ्कः १७ | श्रावण २०७७ केही समय यता छिमेकी मुलुक भारतबाट प्रसारण हुने केही समाचार मुलक प्रसारण बन्द भएका छन्। अर्थात् भारतीय समाचार मुलुक टेलिभिजन च्यानल नेपाली दर्शकले हेर्न पाइरहेका छैनन्। च्यानल प्रशारणको रोकावट भारतका तर्फबाट नभई आफ्नै मुलुक नेपालका निजी क्षेत्रका च्यानल वितरक कम्पनीका तर्फबाट घोषणाका साथ भएका हुन्। […]
मिडिया काउन्सिल विधेयकको सर्वत्र विरोध

वर्षः ०२ | अङ्कः ०९ | जेष्ठ २०७६ सरकारले संघीय सदनमा पेश गरेको मिडिया काउन्सिल विधेयकको सर्वत्र विरोध भएको छ । संघीय सदन अन्तर्गतको राष्ट्रिय सभामा दर्ता भएको सो विधेयकले संविधान प्रदत्त जनताको अभिव्यक्ति स्वतन्त्रताको घाँटी निमोठ्न खोजेको आरोप सरोकारवालाहरुले लगाएका छन् । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस, नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन लगायतका नागरिक समाजसंग […]