
राजन झा, जनकपुर । २०७८ आश्विन १७, आइतवार
धनुषाको १८ वटै स्थानीय तहमा कार्यरत एमआईएस (MIS) अपरेटर र फिल्ड सहायकहको समिति गठन गरेको हो।
समितिको अध्यक्षमा सुशिल कुमार यादव सर्वसम्मत रुपमा चयन भएका छन् । यस्तै उपाध्यक्षमा विवेक कुमार यादव र राजेश यादव, सचिवमा कल्पना कुमारी, सहसचिवमा धिरज साह र कोषाध्यक्षमा सुनिल कुमार सिंह चयन भएका छन ।
समितिको सदस्यमा अञ्जु कुमारी, शिवनारयण सिंह, पूजा साह, श्रवण साह, दिपेन्द्र झा, मकेश्वर यादव र संजय साह रौनियार छन् । र सल्लाहकार समितिमा विष्णुदेव यादव, ललित साह र सन्तोष कुमार साह चयन भएको छ ।