मुलुक डेस्क, काठमाडौं । २०७८ माघ २३, आइतवार

काठमाडौं उपत्यकामा लगाइएको जोरबिजोर प्रणाली भोलि (सोमबार)बाट हट्ने भएको छ ।

‘सोमबारदेखि जोरबिजोर प्रणाली हटाउने निर्णय भएको छ,’ बैठकपछि भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *