मुलुक डेस्क, काठमाडौं । २०७८ पौष १४, बिहीवार

सरकारले भोलि पुस १५ गतेको तमु ल्होसारको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

भर्खरै सम्पन्न मन्त्रिपरिषदको निर्णयले भोलिको बिदा घोषणा गरेको तर निर्णय हुनुअघि नै सामाजिक सञ्जालमा सार्वजनिक विदा हुने भनी गलत सूचना प्रवाह भएको गृह मन्त्रालयका प्रवक्ता प्रदीप कोइरालाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *