महोत्तरी मनरा मेयरकपको विजेता झिंगास्थान ।
राम अधार साह, महोत्तरी । २०७८ चैत्र १३, सोमवार महोत्तरी मनराशिसवा नगरपालिकामा जारी “नगर स्तरीय मेयर कप टी-२० क्रिकेट प्रतियोगिता” को आजको फाइनल खेलमा वडा नं. ७ झिंगास्थन विजयी भएको छ् । महोत्तरीको श्री दुर्गा माध्यमिक विधयालय मनराको मैदानमा नगर स्तरीय मेयर कप क्रिकेट प्रतियोगितामा आजको फाइनल खेलमा वडा नं. ६ सहसराम-जाउखलाई हराउँदै २५ रन […]
मनरा मेयरकप सेमिफाइनलमा सरपल्लो र झिंगास्थान बिजयी ।
राम अधार साह, महोत्तरी । २०७८ चैत्र १३, आइतवार महोत्तरी मनराशिसवा नगरपालिकामा जारी “नगर स्तरीय मेयर कप टी-२० क्रिकेट प्रतियोगिता” को छुट्टाछुट्टै भएको सेमिफाइनल खेलमा वडा नं. ६ सरपल्लो र वडा नं. ७ झिंगास्थन विजयी भएको हो । महोत्तरीको श्री दुर्गा माध्यमिक विधयालय मनराको मैदानमा नगर स्तरीय मेयर कप क्रिकेट प्रतियोगितामा आज आइतवार भएको पहिलो […]
मनरा मेयरकपमा आज सरपल्लो-झिंगास्थान र सहसराम बिजयी ।
राम अधार साह, महोत्तरी । २०७८ चैत्र १२, शनिवार महोत्तरी मनराशिसवा नगरपालिकामा जारी “नगर स्तरीय मेयर कप टी-२० क्रिकेट प्रतियोगिता” को आजको छुट्टाछुट्टै खेलमा वडा नं. ७ सरपल्लो-झिंगास्थन र वडा नं. ८ सहसराम-कटैयाविजयी भएको हो । महोत्तरीको श्री दुर्गा माध्यमिक विधयालय मनराको मैदानमा नगर स्तरीय मेयर कप क्रिकेट प्रतियोगितामा आज शनिवार भएको पहिलो खेलमा वडा […]
भारत साफ यु-१८ महिला च्याम्पियन
मुलुक डेस्क, काठमाडौं । २०७८ चैत्र १२, शनिवार घरेलु टोली भारतले साफ यु-१८ महिला च्याम्पियनसिपको उपाधि जितेको छ। राउन्ड रोविन लिगको अन्तिम खेलमा बंगलादेशसँग पराजित भए पनि घरेलु टोली गोल अन्तरका आधारमा च्याम्पियन भएको हो। समान अंकका वावजुद गोल अन्तरमा पछि परेको बंगालदेश दोस्रो स्थानमा रह्यो । भारत र बंगलादेशले समान ४ खेलबाट ९ अंक […]
गण्डकी प्रदेश यू-१९ महिला राष्ट्रिय क्रिकेट च्याम्पियन
मुलुक डेस्क, काठमाडौं । २०७८ चैत्र १२, शनिवार कैलालीको धनगढीमा सम्पन्न मुख्यमन्त्री कप यु-१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले जितेको छ। कर्णाली प्रदेशलाई ३ विकेटले पराजित गर्दै गण्डकीले प्रतियोगिताको उपाधि जितेको हो। गण्डकीले उपाधिसंगै २ लाख नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उप–विजेता कर्णाली प्रदेशले १ लाख ५० हजार नगदसहित ट्रफि, […]
मनरा मेयरकपको विभिन्न खेलमा मनरा, सरपल्लो-झिंगास्थान र सहसराम बिजयी ।
राम अधार साह, महोत्तरी । २०७८ चैत्र ११, शुक्रवार शिक्षा, स्वास्थ्य, कृषि र पुर्वाधार : मनराशिसवा नगरपालिका समृद्धिको आधार” भन्ने मुल नाराका साथ नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना अन्तर्गत “नगर स्तरीय मेयर कप टी-२० क्रिकेट प्रतियोगिता” को हिजोको दुई खेलमा वडा नं. ७ सरपल्लो-झिंगास्थन र वडा नं. ८ सहसरामसंगै आजको खेलमा वडा नं. […]
मनरा मेयरकपको उद्घाटनमा वडा नं. २ कट्टी-भोल्ही बिजयी ।
राम अधार साह, महोत्तरी । २०७८ चैत्र ०९, बुधवार शिक्षा, स्वास्थ्य, कृषि र पुर्वाधार : मनराशिसवा नगरपालिका समृद्धिको आधार” भन्ने मुल नाराका साथ नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना अन्तर्गत “नगर स्तरीय मेयर कप टी-२० क्रिकेट प्रतियोगिता” को आज कार्यक्रमबीच शुभारम्भ भएको हो । महोत्तरीको श्री दुर्गा माध्यमिक विधयालय मनराको मैदानमा नगर स्तरीय मेयर […]
मनरामा मेयर कप क्रिकेट प्रतियोगिता
राम अधार साह, महोत्तरी । २०७८ चैत्र ०१, मंगलवार “शिक्षा, स्वास्थ्य, कृषि र पुर्वाधार : मनराशिसवा नगरपालिका समृद्धिको आधार” भन्ने मुल नाराका साथ नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना अन्तर्गत “नगर स्तरीय मेयर कप क्रिकेट प्रतियोगिता” को संचालन हुने भएको छ् । यहि मिति २०७८ चैत्र ०९ गते बुधवार श्री दुर्गा माध्यमिक विधयालय मनराको […]
नेपाल आईसीसी टी-२० विश्वकपक ग्लोबल छनोटको सेमिफाइनलमा ।
मुलुक डेस्क, काठमाडौं । २०७८ फाल्गुन ०९, सोमवार ओमान । नेपाल आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोटको सेमिफाइनलमा पुगेको छ । सोमबार ओमानको अल अमेरत क्रिकेट मैदानमा भएको समूह चरणको अन्तिम खेलमा क्यानडालाई आठ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनलमा पुगेको हो । ओमानले प्रस्तुत गरेको ८१ रनको लक्ष्य नेपालले १४ ओभर १ बलमा दुई विकेट गुमाएर […]
नेपाल-पाकिस्तान फ्रेन्डसिप ट्वान्टी-२० क्रिकेट हुने ।
मुलुक डेस्क, काठमाडौं । २०७८ फाल्गुन ०९, सोमवार काठमाडौं । नेपालस्थित पाकिस्तानी दूतावासको आयोजनामा फागुन १८ गतेबाट सातौं संस्करणको नेपाल–पाकिस्तान फ्रेन्डसिप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । पाकिस्तान दूतावासले सोमबार पत्रकार सम्मेलन गरी १२ टोलीलाई समावेश गर्दै प्रतियोगिता यही फागुन १८ देखि २६ गतेसम्म संचालन गर्ने जानकारी गराएको हो । लिगकम नकआउटका आधारमा खेलाइने […]