विश्वकप क्रिकेट : भारतद्वारा न्युजिल्याण्ड पराजित

मुलुक डेस्क, काठमाडौं । २०८० कार्तिक ०५, आइतवार एकदिवसीय विश्वकप क्रिकेटमा आज भएको खेलमा भारतले न्युजिल्याण्डलाई ४ विकेटले पराजित गरेको छ । यो जीत संगै प्रतियोगितामा लगातार पाँचौ जीत हासिल गर्दै भारत अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ भने हालसम्म अपराजित रहेको न्युजिल्याण्डले पहिलोपल्ट हारको छ। भारतले विश्वकपमा न्युजिल्याण्डलाई २० वर्षपछि पराजित गर्न सफल भएको […]
विश्वकप क्रिकेटमा पाकिस्तानलाई ७ विकेटले हराउँदै भारत विजयी

मुलुक डेस्क, काठमाडौं । २०८० असोज २७, शनिवार विश्वकप क्रिकेटमा पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै भारत विजयी भएको छ । शनिबार अहमदावादमा भएको खेलमा टस जितेर भारतले फिल्डिङ रोजेको थियो । पाकिस्तानले सुरुमा ब्याटिङ गर्दै ४२.५ ओभरमा सबै विकेट गुमाई १९१ रन बनाएको थियो। भारतले चेज गर्दै ३०.३ ओभरमा ३ विकेट गुमाएर उक्त लक्ष्य प्राप्त […]
विश्वकप क्रिकेटमा अफगानिस्तानमाथि भारतको सानदार जित

मुलुक डेस्क, काठमाडौं । २०८० असोज २४, बुधवार विश्वकप क्रिकेटमा भारतले अफगानिस्तानमाथि सानदार जित हात पारेको छ । दिल्लीमा जितका लागि पाएको २७३ रनको लक्ष्य घरेलु टोली भारतले खेल सकिन १५ ओभर बाँकी छँदै २ विकेट गुमाएर जित हात पारेको हो । यसअघि पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै २७२ रन बनाएको […]
विश्वकप क्रिकेटमा अष्ट्रेलियाविरुद्ध भारतको जित
मुलुक डेस्क, काठमाडौं । २०८० असोज २२, सोमवार एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाविरुद्धको पहिलो खेलमा भारतले जितेको छ । भारतले अस्ट्रेलियालाई ६ विकेटले पराजित गरेको छ । पहिले ब्याटिङ गर्दै अस्ट्रेलियाले भारतलाई २ सय रनको लक्ष्य दिएको थियो । त्यसपछि भारतीय टोली ब्याटिङमा निस्कँदा शीर्ष क्रमले अपेक्षाअनुसारको प्रदर्शन गर्न सकेन । बिरामी शुभमन गिलको स्थानमा आएका […]
विश्व कीर्तिमानी दिपेन्द्र सिंह ऐरीलाई पुलिसमा विशेष बढुवा
मुलुक डेस्क, काठमाडौं । २०८० असोज १९, शुक्रवार नेपाल पुलिस क्रिकेट टिमका कप्तान समेत रहेका दिपेन्द्र सिंह ऎरीलाई नेपाल पुलिसले विशेष बढुवा गरेको छ । १९ औं एशियन गेम्समावविश्व कीर्तिमान रचेको ऎरीलाई प्रहरी जवानबाट विशेष बढुवा गर्दै हवल्दार बनाइएको छ । सन् २०२३ सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म चीनमा सञ्चालन भई रहेको “१९ औं […]
राष्ट्रिय क्रसकन्ट्री १० किमि महिला दौडमा मनरा शिसवा तेस्रो स्थानमा
मुलुक डेस्क, काठमाडौं । २०८० असोज १४, आइतवार अन्तर नगरपालिका क्रशकन्ट्री दौड प्रतियोगिताको १० किमि सिनियर महिला प्रतिस्पर्धामा मनरा शिसवा नगरपालिका तेस्रो स्थान प्राप्त गर्न सफल भएको छ । एथलेटिक्स परिवार नेपालको आयोजनामा तथा नेपाल नगरपालिका संघको समन्वयमा असोज १३ गते चन्द्रागिरी नगरपालिका थानकोट, काठमाडौंमा सम्पन्न भएको अन्तर नगरपालिका राष्ट्रिय क्रसकन्ट्री दौड प्रतियोगितामा सिनियर १० […]
भारत तेस्रोपटक साफ यू-१९ च्याम्पियन
मुलुक डेस्क, काठमाडौं । २०८० असोज १३, शनिवार साफ-यू १९ च्याम्पियनसिपको उपाधि भारतले तेस्रोपटक हात पारेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार पाकिस्तानलाई ३-० ले हराउँदै भारत लगातार तेस्रो पटक(ह्याट्रिक) च्याम्पियन बनेको हो। यसअघि सन् २०१९ र २०२२ मा पनि भारत च्याम्पियन बनेको थियो। भारतलाई जित दिलाउन सुरुवाती दुवै गोल मागेथाङ किपगेनले गरे। अर्को गोल गोगोसर […]
अन्तर नगरपालिका राष्ट्रिय क्रसकन्ट्री दौड प्रतियोगितामा मनरा शिसवाबाट १२ खेलाडी सहभागी
रोशन कुमार मिश्र, महोत्तरी । २०८० असोज १३, शनिवार काठमाडौंमा हुन लागेको अन्तर नगरपालिका राष्ट्रिय क्रसकन्ट्री दौड प्रतियोगितामा मनरा शिसवाबाट १२ खेलाडी सहभागी भएको छ । नगरपालिकाहरुबीच खेलकुदको माध्यमबाट भाईचारा र आपसी सम्बन्ध सुमधुर गराउने उद्देश्यले एथलेटिक्स परिवार नेपालको आयोजनामा तथा नेपाल नगरपालिका संघको समन्वयमा अन्तर नगरपालिका राष्ट्रिय क्रसकन्ट्री दौड प्रतियोगिता सुरु भएको छ । […]
टि-२० अन्तर्राष्ट्रिय इतिहासमा नेपालको कीर्तिमान
मुलुक डेस्क, काठमाडौं । २०८० असोज १०, बुधवार टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले अनेकौं दुर्लभ विश्व कीर्तिमान बनाएको छ । चीनमा जारी एसियन गेम्समा पुरुष क्रिकेट अन्तर्गतको खेलमा नेपालले सबैभन्दा धेरै रन बनाउने, कम बलमा शतक र अर्धशतकको कीर्तिमान बनाएको हो । विश्व क्रिकेटमा नेपालले कीर्तिमानी परिचय स्थपित गरेको छ । चीनको हानझाउस्थित जेजियाङ युनिभर्सिटी अफ […]
भारत क्रिकेटका तीनवटै फर्म्याटमा एकैसाथ नम्बर १
मुलुक डेस्क, काठमाडौं । २०८० असोज ०६, शनिवार सन् २०२३ को विश्वकपअघि भारतीय टोलीले नयाँ इतिहास रच्दै क्रिकेटका तीनवटै फर्म्याट, टेस्ट, ओडीआई र टी-२० मा एकैसाथ नम्बर १ बनेको छ । मोहालीमा भएको एकदिवसीय क्रिकेटमा अस्ट्रेलियालाई ५ विकेटले पराजित गर्दै भारतीय क्रिकेट टोलीले यो स्थान हासिल गरेको हो । पहिलो पटक भारतले क्रिकेटका तीनवटै फर्म्याटमा […]