गौर २ मा जनता दरवार सार्वजनिक सुनवाई ।
प्रमोद सहनी, रौतहट । २०७९ चैत्र १८, शनिवार जनता दरवार सार्वजनिक सुनवाई कार्यक्रम गौर नगरपालिकाको वडा नं.२ महादेवपट्टीमा सम्पन्न भएको छ। रौतहटको गौर नगरपालिकाको मेयर शम्भु साहले प्रत्येक सप्ताहको शनिवार जनता दरवार कार्यक्रम नगरपालिकाको फरक फरक वडामा गर्दै आएका छन् । विगत दुई दिन महिना देखि कार्य व्यस्तताका कारण बन्द रहेको उक्त कार्यक्रम आजबाट पुनः […]
रौतहटको राजपुरमा आधा दर्जन आयोजनाको शिलान्यास ।
प्रमोद सहनी, रौतहट । २०७९ चैत्र ०९, बिहिवार शहरी विकास मन्त्रालयका सचिवद्वारा रौतहटको राजपुर नगरपालिकामा आधा दर्जन आयोजनाको शिलान्यास गरिएको छ । शहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्यले रौतहटको राजपुर नगरपालिकाको भिलाको सेलर मिल देखी दमार चौक सम्मको सडक लगायत अन्य तीन वटा सडक खण्डको स्तर उन्नति तथा पानी टंकी हाट बजार साथै भगवानपुर -१ […]
नेपाल सरकार खानेपानी मन्त्रालयको विज्ञमा धिरेन्द्रकुमार सिंह नियुक्त ।
मुलुक डेस्क, काठमाडौं । २०७९ चैत्र ०९, बिहिवार नेपाल सरकार खानेपानी मन्त्रालयले खानेपानी तथा सरसफाई व्यवस्थापन विज्ञ समुह र क्षेत्रको विशेष विज्ञ सदस्यहरु नियुक्त गरेको छ । मन्त्रीस्तरीय वैठकले खानेपानी मन्त्री अब्दुल खानको अध्यक्षतामा धिरेन्द्रकुमार सिंह, इ.अशोक कुमार शाह, इ. बिमल प्रसाद ढकाल र इ. मदन कुमार डंगोललाई विशेष विज्ञ सदस्यको रुपमा नियुक्त गरेको हो […]
उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित
मुलुक डेस्क, काठमाडौं । २०७९ चैत्र ०३, शुक्रवार उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार यादव ३० हजार ३२८ मतभारका साथ उपराष्ट्रपति निर्वाचित भएका हुन् । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलको समर्थन पाएका उनलाई ३२९ प्रदेशसभा सदस्य र १८४ संघीय सांसदले मत दिएका थिए । […]
राष्ट्रपतिमा रामचन्द्रको शपथ ग्रहण ।
संजीव सिंह, काठमाडौं । २०७९ फाल्गुन २९, सोमवार गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिको रूपमा वरिष्ठ राजनीतिज्ञ रामचन्द्र पौडेलले आज शितल निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । संबैधानिक व्यवस्था अनुसार सम्माननिय प्रधानन्यायाधीशले सम्माननिय राष्ट्रपतिलाई शपथ गराउने गर्दछ्न । जसअनुसार सम्माननीय का.मु. प्रधान न्यायाधीश श्री हरिकृष्ण कार्कीले सम्माननिय राष्ट्रपति श्री रामचन्द्र पौडेललाई पद तथा गोपनियताको […]
मधेशी आयोग र बंगलादेशी सरकारका प्रतिनिधि बीच उच्चस्तरीय भेटवार्ता
मुलुक डेस्क, काठमाडौं । २०७९ फल्गुण २०, शनिवार नेपाल भ्रमणमा रहेका बंगलादेश सरकारका प्रतिनिधिहरु, बंगलादेश मानवअधिकार आयोगका पदाधिकारी तथा मानवअधिकारकर्मी सम्मलित एक उच्चस्तरीय टोलीले मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्त सहित आयोगका पदाधिकारीहरु संग भेट गरेका छन् | मधेशी आयोगको कार्यालयमा भएको सो भेटमा बंगलादेशी टोलीले मधेशको सिरहा र सप्तरी जिल्लामा बंगलादेश सरकारको सहयोगमा विभिन्न समाज […]
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरियो ।
मुलुक डेस्क, काठमाडौं । २०७९ फाल्गुन १३, शनिवार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त एवम् आकस्मिक बैठकले सरकारबाट बाहिने निर्णय गरेकाे हाे। ‘हाल देखिएको सत्ता परिवर्तनको प्रवृत्ति र प्रक्रिया वर्तमान संविधानको संरचनामा निहित अस्थिरताको स्वभाविक चरित्र हो भन्ने हाम्रो ठहर रहेको छ। […]
लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य उपनिर्वाचन सम्पन्न ।
मुलुक डेस्क, काठमाडौं । २०७९ माघ २७, शुक्रवार लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व हुने रिक्त एक पदका लागि २५ गते बुधवार लुम्बिनी प्रदेशको दाङमा उपनिर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएको छ । उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) बाट उम्मेदवार श्री कुमार दसौदी ४ हजार २६ मतभार प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली […]
मधेस प्रदेशमा १३ सदस्यीय मन्त्रिपरिषद् विस्तार
बद्री नाथ झा, जनकपुरधाम । २०७९ माघ २०, शुक्रवार मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले आज १३ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेको छ । विस्तारित मन्त्रिपरिषद्मा जसपा नेपालबाट मुख्यमन्त्री, मन्त्री र राज्यमन्त्री सहित ५ जना रहेकोे छ । विस्तारित मन्त्रिपरिषद्मा नेकपा एमालेबाट ४ मन्त्री र १ राज्यमन्त्री सहित ५ जना तथा जनमत […]
मुस्लिम आयोगद्वारा मुस्लिमलाई पुन: मधेशीमा राख्न मधेशी आयोगलाई आग्रह !
मुलुक डेस्क, काठमाडौं । २०७९ माघ १९, बिहिवार मुस्लिम आयोगले मधेशी आयोगलाई मुस्लिमलाई पुन: मधेशीकै रुपमा सिफारिस पाउनको लागि आवश्यक व्यवस्थापन गरिदिन अनुरोध गरेको छ | मुस्लिम आयोगले मधेशी आयोगलाई एक पत्र पठाउदै मधेशी आयोगले मुस्लिमलाई मधेशीको सूचीबाट हटाएपपछि मुस्लिमहरुले मधेशीको सिफारिस पाउन अवरोध देखिएको हुनाले सो अवरोधलाई हटाइदिन अनुरोध गरेको छ | मधेशी आयोगद्वारा […]