संजीव सिंह, काठमाडौं । २०७९ फाल्गुन २९, सोमवार

गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिको रूपमा वरिष्ठ राजनीतिज्ञ रामचन्द्र पौडेलले आज शितल निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

sf7df8f}F, @( kmfu’gM zky kqdf x:tfIf/ gjlgjf{lrt /fi6«klt /fdrG› kf}8]n ;f]daf/ /fi6«klt ejg lztnlgjf;df kb tyf uf]kgLotfsf] zkykl5 zky kqdf x:tfIf/ ug'{x’Fb} . tl:a/ M /Tg >]i7 /f;;

संबैधानिक व्यवस्था अनुसार सम्माननिय प्रधानन्यायाधीशले सम्माननिय राष्ट्रपतिलाई शपथ गराउने गर्दछ्न । जसअनुसार सम्माननीय का.मु. प्रधान न्यायाधीश श्री हरिकृष्ण कार्कीले सम्माननिय राष्ट्रपति श्री रामचन्द्र पौडेललाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।

२००१ साल असोज २९ गते तनहुँको व्यासमा जन्मेको पौडेलले वाल्मीकि संस्कृत महाविद्यालयबाट संस्कृत साहित्यमा शास्त्री र त्रिभुवन विश्वविद्यालयबाट नेपाली साहित्यमा स्नातकोत्तर गरेका छन् ।

२०१६ सालदेखि विद्यार्थी राजनीतिबाट नेपाली राजनीतिमा प्रवेश गरेको पौडेल तनहुँबाट ६ पटक प्रतिनिधि सभामा निर्वाचित भएका हुन् । राजनीतिक घटना क्रमसङै पटकपटक गरि १४ वर्ष जेलजीवन बिताएका पौडेल पटकपटक मन्त्री र उपप्रधानमन्त्री समेत बने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *