मनरा शिसवाका पुर्व प्रशासकीय अधिकृत रन्जित यादवको बरबुझारत बेहाल !

“करोडौंको रकम मिलान र पर्छ्यौट गर्न बाकी राखेका यादव पुनः सोर्सफोर्स लगाई यसै पालिकामा सरुवा हुन लागेको” रमेश लुइँटेल, काठमाडौं । २०८० भाद्र २०, बिहिवार मधेश प्रदेशमा पर्ने महोत्तरी जिल्ला मनरा शिसवा नगरपालिकाका पुर्व प्रशासकीय अधिकृत रन्जित कुमार यादवको बरबुझारत बेहाल अवस्थामा रहेको प्रमाण खुलेको छ। करिब ६ वर्षभन्दा बढी समय मनरा शिसवा नगरपालिकामा कार्यरत […]

“काठमाडौदेखि काशिसम्म”
प्रदिप गिरिको श्रद्धाञ्जली अर्पण सभा !

रमेश लुइँटेल, काठमाडौं । २०८० भाद्र ०२, शनिवार नेपाली राजनीतिका बौद्धिक एवम् चिन्तनशिल काङ्ग्रेसी नेता प्रदिप गिरिको श्रद्धाञ्जली अर्पण सभा काठमाडौंमा एक कार्यक्रमको बीच मनाइएको छ । नेता गिरि सम्पुर्ण नेपालीको साझा नेताको रुपमा स्वीकारिएका नेता थिए । उनको अध्ययन, विश्लेषण र प्रस्तुतिमा गजबको जादु थियोे । स्वर्गीय नेता गिरिको श्रद्धाञ्जली अर्पण सभामा पुर्व उपप्रधानगृहमन्त्री […]

मनरा शिसवाका मेयरको मनोमानी । मेयर विरुद्ध जनप्रतिनिधिद्वारा तीन बुँदे माग सहितको ज्ञापन पत्र ।

मुलुक डेस्क, काठमाडौं । २०८० साउन ३२, बिहिवार मनरा शिसवा नगरपालिका बहुमत वडा अध्यक्ष तथा कार्यपालिका सदस्यसहितको टाेलीले मेयरको कार्यशैली र निर्णय विरुद्ध तीन बुँदे माग राखी मेयरलाई ज्ञापन पत्र बुझाएका छन् । मेयर विरुद्ध विगत दुई महिनामा यो समेत गरि यो दोस्रोपटक ज्ञापन पत्र बुझाएको हो । मनरा शिसवा नगरपालिकाले सेवा करार कर्मचारी भर्ना […]

मधेशी आयोगको अध्यक्ष डा.दत्त र भारतीय महिला आयोगकी अध्यक्ष बीच भेट हुने ।

मुलुक डेस्क, काठमाडौं । २०८० साउन २२, सोमवार मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्त आज सोमबार भारत जाने कार्यक्रम रहेको छ । आज दिउँसो नेपाल एयरलाइन्सको विमानद्वारा अध्यक्ष डा.दत्त भारत जान लागेको अध्यक्ष डा.दत्तको सचिवालयले जानकारी दिएको छ । शैक्षिक तथा धार्मिक भ्रमणको लागि भारत जान लागेका दत्तले मंगलबार राष्ट्रिय महिला आयोग, भारतकी अध्यक्ष रेखा शर्मा […]

रेशम चौधरी जलेश्वर कारागारमा !

रोशन कुमार मिश्र, महोत्तरी । २०८० साउन १४, आइतवार मधेश आन्दोलनको क्रममा प्रहरी थमन बिकको हत्याको आरोपी कैदीहरु संग रेशम चौधरीले जलेश्वर कारागारमा आज भेटघाट गरेको छ । महोत्तरी जलेश्वर नगरपालिका-२, जलेश्वर कारागारमा नागरिक उन्मुक्ति पार्टीको केन्द्रिय अध्यक्ष रेशम चौधरीले मधेश आन्दोलनको क्रममा सशस्त्र प्रहरिको थमन बिकको हत्याको आरोपी कैदीहरु संग भेटघाट गरेका छन् । […]

मेयरको विरुद्धमा मेयरलाई नै ज्ञापनपत्र !

रोशन कुमार मिश्र, महोत्तरी । २०८० साउन ०३, बुधवार महोत्तरीको मनराशिसवा नगरपालिकाका मेयरको विरुद्धमा मेयरलाई नै ज्ञापनपत्र सर्वदलीय नेता, कार्यकर्ता एवम् स्थानीयले बुझाएको छ। नगरपालिकाको १० वडाध्यक्षमध्ये ७ वडाध्यक्ष सहित सर्वसाधारणले ज्ञापनपत्र बुझाउनमा साथ दिएका थिए । र बाकी ३ वडाध्यक्ष पनि दबाबमा रहेकोे स्रोतको दावी रहेको छ । आजको ज्ञापनपत्र मनराशिसवा नेपाली काङ्ग्रेसका नगर […]

सिके नेतृत्वको जनमतमा डिके सिंहको प्रवेश ।

मुलुक डेस्क, काठमाडौं । २०८० जेष्ठ ०८, सोमवार नेपाल सरकार अन्तर्गत खानेपानी मन्त्रालयलको खानेपानी तथा सरसफाई व्यवस्थापन विज्ञ समुह र क्षेत्रको विशेष विज्ञ सदस्य धीरेन्द्र कुमार सिंह (डिके) डा. सिके राउत नेतृत्वको जनमत पार्टी प्रवेश गरेका छन् । विविगत लामो समयदेखि विभिन्न संघ-संस्थामा रहि समाजसेवामा लागेका तथा माओवादी राजनीतिसंग सम्बन्ध राखेका सिंह एक्कासि जनमत प्रवेश […]

नवौं पटक मन्त्रिपरिषद् विस्तारमा कांग्रेसको तीन मन्त्री थप ।

मुलुक डेस्क, काठमाडौं । २०८० बैशाख २०, बुधवार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार मन्त्रिपरिषद् विस्तार गरेका छन्। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार तीन जना नयाँ मन्त्री नियुक्त गरेका हुन्। मन्त्रिपरिषद् विस्तार अनुसार नेपाली कांग्रेस उपसभापति धनराज गुरुङ कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको जिम्मेवारी दिइएको छ। मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बु […]

मन्त्री रन्जिता राजबन्दीलाई भेटेर निर्वाचन क्षेत्रतिर ।

मुलुक डेस्क, काठमाडौं । २०८० बैशाख ०९, शनिवार सांसद रन्जिता श्रेष्ठ चौधरी मन्त्रीभएपश्चात् पहिलोपटक निर्वाचन क्षेत्र कैलालीको कारगार पुगिन् । उनी टिकापुरको थरुहट आन्दोलनमा दोषि ठहरिएर कैदीबन्दी जीवनयापन गरिरहेका राजबन्दीलाई भेटिन् । सचिवालय सदस्यले रमेश बिकले भने, ‘उहाँले धरातल बिर्सनु भएको रहेनछ । आफु स्थापित भएको जग, आफुलाई मन्त्री बनाउने, पार्टीलाई स्थापित गराउनेहरुका योगदान बिर्सनु […]

उपेन्द्र यादव देश र मधेशको नेता हो – प्रधानमन्त्री प्रचण्ड

कृष्ण सिंह, बारा । २०७९ बैशाख ०७, बिहिवार नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपेन्द्र यादव देश र मधेशको नेता भएकोले उनको जीत हिमाल, पहाड र मधेशको जीत हुने बताएका छन् । बाराको गढीमाइमा आज आयोजित पाँच दलीय गठबन्धनको वृहत चुनावी सभालाई सम्बोधन गर्दै उनले गठबन्धनका उम्मेदवार उपेन्द्रलाई भारी मतले जिताउन आग्रह […]