महोत्तरी कांग्रेस सचिव चौधरीमाथी पार्टी विरुद्ध क्रियाकलाप गरेको आरोप !
मुलुक डेस्क, काठमाडौं । २०७९ जेष्ठ १५, आइतवार महोत्तरी नेपाली कांग्रेस सचिव मनोज चौधरीमाथी पार्टी विरुद्ध क्रियाकलाप गरेको आरोप लागेको छ । जिल्ला अनुशासन समिति र जिल्ला कार्य समितिमा चौधरी विरुद्ध पार्टी कै प्रतिनिधि एवं मनराशिसवा १ का लागि कांग्रेसबाट वडाअध्यक्षका प्रत्याशी रहेका अमोद कुमार सिंहले निवेदन दर्ता गराएका छन् । स्थानीय तह चुनाव २०७९ […]
विवेकशील पार्टीद्वारा प्रवासि नेपालीलाई मताधिकार दिने व्यवस्थाको स्वागत !
मुलुक डेस्क, काठमाडौं । २०७९ जेष्ठ १३, शुक्रवार नेपाल सरकारले २०७८ साल जेठ १० गते संसदका संयुक्त सदनमा पेश गरेको नीति तथा कार्यक्रमको बुँदा नं १३७ मा उल्लिखित “आधुनिक सूचना प्रविधिको प्रयोग गरी प्रवासमा रहेका नेपालीहरूलाई समेत निर्वाचन प्रणालीमा सहभागी गराउन आवश्यक व्यवस्था मिलाउने’ भन्ने व्यवस्थाको नेपाल विवेकशील पार्टीले स्वागत गरेको छ । विद्यमान निर्वाचन […]
“नवनिर्वाचित मेयर र उपमेयरलाई नागरिक अभिनन्दन ।”
राम अधार साह, महोत्तरी । २०७९ जेष्ठ ०७, शनिवार महोत्तरीको मनराशिसवा नगरपालिका वडा नं. १ मनराका नागरिक अगुवाहरुले नवनिर्वाचित मेयर र उपमेयर लगायत जनप्रतिनिधिलाई नागरिक अभिनन्दन गरेको छ । मनराको प्रसिद्ध धार्मिक स्थल “महादेव मंठ” नजिकै उक्त अभिनन्दन कार्यक्रम सम्पन्न भएको स्थानीय सरोज चौरासियाले बताए । नेपाली कांग्रेसको तर्फबाट मेयरमा मोहन पाण्डेय (५८८४ मत) र […]
मतपेटीका लुटेरा पक्राउ ।
कृष्ण सिंह, रौतहट । २०७९ जेष्ठ ०६, शनिवार रौतहट यमुनामाई गा.पा. वडा नं. २ स्थित श्री मा.वि. भेडियाही स्कुलमा अवस्थित मतदान केन्द्रबाट मतपेटिका लुटने व्यक्ति पक्राउ परेको छ । मिति २०७९ बैशाख ३० गते जिल्ला रौतहट यमुनामाई गा.पा. वडा नं. २ स्थित श्री मा.वि. भेडियाही स्कुलमा अवस्थित मतदान केन्द्रमा मतदान स्थगित भएको अवस्थामा केही मानिसहरुको […]
जिल्ला समन्वय समितिका संयोजक सिंह वडा सदस्यमा बिजयी ।
मुलुक डेस्क, काठमाडौं । २०७९ जेष्ठ ०५, शुक्रवार बारा जिल्लाको वर्तमान जिल्ला समन्वय समितिका संयोजक नवलकिशोर सिंह राजपुत देवताल गाँउपालिको वडा नम्बर ४ वाट वडा सदस्यमा निर्वाचित भएका हुन । संयोजकसंगै सहसंयोजक पवन कुमार ब्याहुत पनि वडा सदस्यमा निर्वाचित भएका छन । समन्वय समितिका वर्तमान संयोजक नवलकिशोर सिंह ४९१ मतका साथ देवताल गाँउपालिको वडा नम्बर […]
टीकापुरमा रेशमलाल चौधरीको पार्टीका मेयर विजयी
मुलुक डेस्क, काठमाडौं । २०७९ जेष्ठ ०५, बिहीवार कैलाली । टीकापुर घटनाको अभियोगमा जेल जीवन बिताइरहेका सांसद रेशमलाल चौधरीको नागरिक उन्मुक्ति पार्टीका टीकापुरका मेयर उम्मेद्वार रामलाल डगौरा थारु ३ हजार मतान्तरले विजयी हासिल गरेका छन् । नागरिक उन्मुक्ति पार्टीको तर्फबाट मेयररामलाल डगौराले ९६४२ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका […]
सीकेको गृह जिल्लामा जनमतको २ पालिकामा जित ।
मुलुक डेस्क, काठमाडौं । २०७९ जेष्ठ ०५, बिहीवार सप्तरी । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले सप्तरी जिल्लाको दुई पालिकामा जित हासिल गरेको छ । हनुमाननगर कंकालिनी नगरपालिकाको मेयरमा विरेन्द्र माझी एवं बलान-बिहुल गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा जीत हासिल गरेको छ । गृह जिल्ला सप्तरीका डा.राउतको घर बलान-बिहुल गाउँपालिकामा पर्दछ । बलान–विहुल गाउँपालिकाको अध्यक्षमा […]
स्वास्थ्यकर्मी राजकुमार गाउँपालिका अध्यक्षमा निर्वाचित ।
मुलुक डेस्क, सर्लाही । २०७९ जेष्ठ ०५, बिहीवार काठमाडौं- स्वास्थ्य क्षेत्रबाट राजनीतिमा आएका राजकुमार महतो सर्लाहीको चन्द्रनगर गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन्। नेपाली कांग्रेसका उम्मेदवार राजकुमारले ३ हजार ९९५ मत ल्याएका छन्। उनका निकटतम प्रतिस्पर्धी माओवादीका लोकेन्द्र मुखियाले ३ हजार ५३६ मत ल्याए। यसैगरी निवर्तमान अध्यक्ष महेन्द्र महतोले २ हजार ८८५ मत सहित तेस्रो स्थानमा […]
मनराशिसवामा कांग्रेसका मोहन मेयर र शकुन्तला देवी उपमेयरमा विजयी ।
संजीव सिंह, महोत्तरी । २०७९ जेष्ठ ०४, बुधवार महोत्तरी जिल्लाको मनराशिसवा नगरपालिकामा कांग्रेसले प्रतिस्पर्धी चुनावमा सानदार जित प्राप्त गरेको छ । नेपाली कांग्रेस मेयरका प्रत्याशी मोहन पाण्डेयले ५८८४ मत र उपमेयर शकुन्तला देवीले ५७४५ मत ल्याएर निर्वाचित भएका छ्न । महोत्तरी जिल्लाभर १० नगरपालिका र ५ गाउँपालिका रहेको छ । जसमध्ये यसपटक जनमतको लहर कांग्रेसबीच […]
मनराशिसवामा कांग्रेसको जित पक्का !
संजीव सिंह, महोत्तरी । २०७९ जेष्ठ ०३, मंगलवार महोत्तरी जिल्लाको मनराशिसवा नगरपालिकामा कांग्रेसले प्रतिस्पर्धी चुनावमा बाजि मारेको छ । नेपाली कांग्रेस मेयरका प्रत्याशी मोहन पाण्डेयले ५ हजारभन्दा बढी मत ल्याएर जीत सुनिश्चित गरेका छन् । निकटतम प्रतिद्वन्द्वी जसपाका महेन्द्र राय कारिब२ हजार मत पछि परेको छ । औपचारिक नतिजा आउन एउटा अन्तिम वडाकाे मतगणना जारी […]