
मुलुक डेस्क, काठमाडौं । २०७९ जेष्ठ ०५, शुक्रवार
बारा जिल्लाको वर्तमान जिल्ला समन्वय समितिका संयोजक नवलकिशोर सिंह राजपुत देवताल गाँउपालिको वडा नम्बर ४ वाट वडा सदस्यमा निर्वाचित भएका हुन । संयोजकसंगै सहसंयोजक पवन कुमार ब्याहुत पनि वडा सदस्यमा निर्वाचित भएका छन ।

समन्वय समितिका वर्तमान संयोजक नवलकिशोर सिंह ४९१ मतका साथ देवताल गाँउपालिको वडा नम्बर ४ वाट वडा सदस्यमा निर्वाचित भएका हुन भने निवर्तमान सहसंयोजक पवन कुमार ब्याहुत ५२२ मतका साथ कलैया उपमहानगरपालिका वडा नम्बर ४ वाट निर्वाचित भएका छन ।

