काँगेसका कटीबद्ध योद्धा – पूर्ण बहादुर तामाङ (कान्छाराम)

रमा वली, काठमाडौं । २०७९ कार्तिक २३, बुधबार सात दशकको संघर्ष पश्चात प्राप्त लोकतान्त्रीक यो व्यवस्था र संविधानको रक्षा र परिपालना गर्दै प्रतिगमनको बिरुद्ध दृढताका साथ उभिनको लागि आसन्न आम निर्वाचनमा यस रामेछाप जिल्लाको लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट साझा उमेदवारको रुपमा रामेछाप जिल्लाको उत्तरी भेगमा पर्ने गोकुलगंगा गाउँपालिकाको, चुचुरेमा जन्मनु भएका नेपाली काँग्रेसका पूणर्बहादुर तामाङ […]
सर्लाही क्षेत्र नं. २ का सातवटै स्थानीय तह जनप्रतिनिधिद्वारा चुनावी गठबन्धन अस्विकार ।
कृष्ण सिंह, सर्लाही । २०७९ असोज २०, बिहिवार केन्द्रको कारण सर्लाहीबाट नेपाली काँग्रेसको अस्तित्व नै समाप्त गर्ने गरि गरिएको चुनावी गठबन्धन आफुहरुलाई स्विकार नभएको बताउँदै आगामी प्रतिनिधि सभा चुनावमा गठबन्धनबाट उठाइएको कुनैपनि उमेदवारलाई साथ नदिने भन्दै क्षेत्र नं २ का सातवटै स्थानीय तहका निर्वाचित जनप्रतिनिधि तथा क्षेत्रका जनताहरुले पार्टीले गरेको निर्णयलाई चुनौती दिएका छन् । […]
राप्रपा र जनतान्त्रिक तराई मुक्ति मोर्चा बीच एकीकरण
मुलुक डेस्क, काठमाडौं । २०७९ असोज १९, बुधवार मधेश आन्दोलन र सशस्त्र आन्दोलनबाट चर्चा कमाएको जनतान्त्रिक तराई मुक्ति मोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बीच एकीकरण भएको छ । राजावादी र राजसंस्थाको समान मुद्दा बोकोको दुबै पार्टीबीच ९ बुँदे सहमति भएको जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्ष डा. मनोज कुमार झाले बताएका छन् । उनका अनुसार जनतान्त्रिक तराई […]
रामेछाप काँग्रेस सभापति कान्छाराम अल्पमतमा
मुलुक डेस्क, २०७९ श्रावण ३१ गते मंगलबार १४ औं जिल्ला अधिवेशनबाट पूणर् बहादुर तामाङ (कान्छाराम) निर्वाचित भए पश्चात जिल्ला पार्टी बैठकहरुमा पार्टी सभापतिको कार्यशैली अलोकतान्त्रिक, अराजनीतिक र अराजक भावनाबाट ओतप्रोत भएको कारण निर्वाचित कार्यसमितिका सदस्यहरुले सभापतिको निणर्यप्रति असहमित जनाउँदैं आएको छ । कान्छारामको मनोमानिले गर्दा रामेछाप काँग्रेस कार्य समिति भित्र चिराचिरा परेको छ । सदस्यहरु […]
राष्ट्रिय गौरवका आयोजना अलपत्र; राष्ट्रिय सरोकार तथा समन्वय समिति
मुलुक डेस्क, काठमाडौं । २०७९ श्रावण १३, शुक्रवार राष्ट्रिय गौरवका आयोजना सरकारले घोषणा गरे तर कार्यान्वयन कमजोर हुँदा एक दशक बितिसक्दा पनि एक दुई बाहेक सबै अधुरै छन् । र केहीका त प्रारम्भिक खाका पनि तयार नभएको संसदीय समिति (राष्ट्रिय सरोकार तथा समन्वय समिति) को अध्ययन प्रतिवेदनले औंल्याएको छ । राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा […]
राष्ट्रिय सभाबाट पनि नागरिकता विधेयक पारित ।
मुलुक डेस्क, काठमाडौंमा । २०७९ श्रावण १२, बिहिवार राष्ट्रिय सभाबाट पनि नागरिकता विधेयक पारित भएको छ । आज बसेको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ पारित गरियोस् भन्ने प्रस्ताव गरेका थिए। जसमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ध्वनिमतका आधारमा बहुमतले पारित भएको घोषणा गरेका थिए। प्रतिनिधि सभाबाट यसअघि नागरिकता सम्बन्धी विधेयक […]
संसदबाट नागरिकता विधेयक पारित
मुलुक डेस्क, काठमाडौं । २०७९ श्रावण ०६, शुक्रवार गरिकतासम्बन्धी विधेयक शुक्रबार बसेको प्रतिनिधिसभा बैठक (संसद)ले पारित गरेको छ । नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक बहुमतले पारित गरेको हो। वैवाहिक अंगीकृत नागरिकताका लागि राखेको सात वर्षे प्रावधान भने बहुमतले अस्वीकृत भएको थियो। नागरिकता विधेयकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले माओवादी केन्द्र, नेकपा एकीकृत […]
रनिल विक्रमासिंघे श्रीलंकाको नयाँ राष्ट्रपति ।
मुलुक डेस्क, काठमाडौं । २०७९ श्रावण ०४, बुधवार रनिल विक्रमासिंघे श्रीलंकाको नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन् । आर्थिक संकटको कारण लगातार विरोधको प्रदर्शनको कारण तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्ष देश छाडेर भागेपछि विक्रमासिंघे नयाँ राष्ट्रपति चयन भएको हो। संसदमा कुल खसेको २ सय ३ मध्ये विक्रमासिंघे १ सय ३४ मत प्राप्त गरेका छन् भने दलसले ८२, […]
वैदेशिक रोजगारीमा ठगिएकाहरुको यथाशिघ्र उद्दार र न्याय हुनुपर्ने: अध्यक्ष डा. दत्त
मुलुक डेस्क, काठमाडौं । २०७९ असार ३०, बिहिवार मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले वैदेशिक रोजगारको नाममा विदेश पुगेर ठगिएको र त्यहाँ विभिन्न समस्याहरु बाट पीडित मधेशी समुदायका दिदीभाई तथा दाजुबहिनीहरुलाई यथाशिघ्र उद्दार गरेर न्याय दिलाउन परराष्ट्र मन्त्री डा.नारायण खडकालाई आग्रह गरेका छन् । परराष्ट्र मन्त्रालयमा आयोगका अध्यक्ष डा.दत्त र मन्त्री खड्काबीच भएको औपचारिक भेटघाटमा अध्यक्ष […]
संबैधानिक निकायलाई सरकारले आफ्नो मातहातको निकायजस्तो व्यवहार गर्न मिल्दैन : अध्यक्ष डा. दत्त
मुलुक डेस्क, काठमाडौं । २०७९ असार २९, बुधवार राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना र मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्त बीच आज सिंहदरबारमा संबैधानिक निकायलाई सशक्त र प्रभावकारी बनाउने विषयबारे प्रभावकारी छलफल भएको अध्यक्ष डा. दत्तको सचिवालयले जनाएको छ । सिंहदरवारमा अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भएको छलफलमा मधेशी आयोगका अध्यक्ष डा.दत्तले संबैधानिक निकायलाई प्रभावकारी बनाउन राष्ट्रिय सभा […]