राउटेको आफ्नै साम्राज्य पीडित युवतीहरुको ज्यान जोखिममा

२९ जेष्ठ २०७८ | मुुलुक डेस्क राउटेहरु आफूलाई बोटको राजा र गैह्र राउटेलाई कोटको राजा भन्न रुचाउँछन् । त्यही भएर यिनिहरुको आफ्नै साम्राज्य छ । आफ्नै कानून छ । आफ्नै भेषभुषा, संस्कार, चलन, खानपान, रहनसहन र संस्कृती छ । राउटै नेपालको एक लोपोन्मुख जाति वा समुदाय हो । नेपालको पश्चिमि भेग बसोबास गर्ने यो समुदायको […]

कार्यशैली र हाम्रो योजना

२५ जेष्ठ, २०७८ | हेमलता सुवेदी (खनाल) कोभिड १९ महामारीको संक्रमणका कारणले काठमाण्डौमा भएको लकडाउनले मानिसहरुलाई धेरै दुखः सास्ती पिडा दिएता पनि यहाँको प्रकृतिले केहि हदसम्म भए पनि श्वास फेर्न मौका पाए जस्तो लाग्छ । चारैै तिर स्वच्छ सुन्दर वातावरण न गाडीको घ्यार घुर्रको आवाज न मान्छेहरुको भीड भाड, धुवाँ धुलो रहित स्वच्छ आकास, डाँडा […]

विश्व वातावरण दिवसमा वृक्षारोपण

२२ जेष्ठ २०७८ | मुलुक डेस्क विश्व वातावरण दिवसको अवसरमा तिलाठी कोइलाडी गाउँपालिकाले शनिबार वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ । गाउँपालिकाको वडा नं. ३ सकरपुरास्थित १५ कठ्ठा जग्गामा निजी वन साझेदारी कार्यक्रमअन्तर्गत गाउँपालिकाले वृक्षारोपण कार्यक्रमको आयोजना गरेको हो । लुथरन वल्र्ड रिलिफ र कोशी पीडित समाजको समन्वयमा आयोजित सो कार्यक्रममा गाउँपालिका अध्यक्ष सतिश कुमार सिंह, […]

महोत्तरी मनराशिसवामा डकैती

२२ जेष्ठ २०७८ | रामअधार साह । मनरा कोरोनाकालमा डरत्रास अनि अभावको माहौल यसै पनि छ ! तर यसै वीच मनराशिसवा नगरपालिका वडा नं १ अवस्थित मनरामा आज विहानै डाकाको समुहद्वारा लुटपाट र कुटपिटको भयनाक एवं हृदयविदारक घटना भएको छ । घटनामा दुईजना महिलामाथि निर्घात कुटपिट एवं एकजना वृद्ध पुरुषमाथि संघातिक हमला भएको छ । […]

भाषाको मोह : छोराछोरी सस्कृत पढ्दै, आमाहरु अंग्रेजी

वर्ष : ०३ | अंक : २४ | वैशाख २०७८ उपेन्द्र खनाल | तनहुँ पछिल्लो समय भाषाप्रतिको मोह बढ्दै गएको छ । विशेषगरी अंग्रेजी सिक्न खोज्नेको संख्या नेपालमा बढ्दो छ । जसका कारण पनि अभिभावकले आफ्ना छोराछोरीलाई बोर्डिङ स्कुलमा भर्ना गर्ने गरेको पाइन्छ । अंग्रेजी विस्व भाषा नै भएकाले पनि यसतर्फ आकर्षण हुनु स्वभाविक हो […]

दलितमाथि मानवीय यातना

बद्री नाथ झा | जेष्ठ १४ २०७८ दलितलाई बुहारी स्विकार्न सकिन्न भन्दै गाई गोठमा थुनेर राखियाे, केटा फरार प्रदेश २ सर्लाही विष्णु गाउँपालिका वडा न.७ दुलबाकि चादनी माझीलाई सोही गाउँका सिबा राय यादबले प्रेमको नाटक गरि विवाह गर्ने भन्दै गाउँबाट चादनी माझिलाइ भगाएका थिए । २० दिन घुमाइ ,सँगै लिएर हिँडे अन्ततः २० दिन पछि […]

विकास निर्माण कार्यमा महिलाको सहभागिता बढ्दै

सक्षम भारद्वाज, राजविराज जेष्ठ ११, २०७८ सकरपुराकी ममताकुमारी खत्वेको दैनिकी अचेल फेरिएको छ । चुलोचौकामै दिन बिताउने गरेकी उनी वडामा हुने गरेको विकासीय काममा समेत सहभागिता जनाउन थालेकी छिन् । पहिला गाउँमा विकास निर्माणका काम हुँदा पुरुषहरु मात्र सहभागी हुन्थे तर आजभोलि महिला पनि त्यस्ता काममा सक्रियतापूर्वक लागिपरेको देखिन्छन् । ममता भने आजभोलि बिहानै सबेरै […]

गैर कानुनी तरिकाले बनाउन लाग्दा माधोपुरको जनता आवासको घर निर्माण कार्य स्थगीत गर्न निर्देशन

कृष्ण सिंह | जेठ ८, २०७८ रौतहटको माधोपुरमा गैर कानुनी तरिकाले जनता आवासको घर बनाउन लाग्दा तत्कालको लागि घर निर्माण कार्य स्थगीत भएको छ । रौतहटको माधवनारायण नगरपालिका ६ माधोपुरमा गैर कानुनी तरिकाले जनता आवासको घर निर्माण गर्न लागेको पाइएको छ । प्रदेश २ सरकारको महत्वकांक्षी योजना जनता आवास कार्यक्रम अन्तर्गत दलितहरुको घर निर्माण हुन […]

नेता जितेन्द्र सिंहको निधन

संजीव सिंह | ४ जेष्ठ २०७८ नेपालको लोकतान्त्रिक आन्दोलनका योद्धा नेता जितेन्द्र सिंहको निधन भएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य सिंहको कोरोनाको कारण निधन भएको छ । नेता सिंह बाराको पचरौता–१, पिपरपातीका स्थायी बासिन्दा थिए । मृगौला र मधुमेह रोगबाट ग्रसित ५१ वर्षिय सिंहको काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारका क्रममा आज मंगलबार […]

भोल्हीमा नौं दिवसीय गायत्री महायज्ञ

रामअधार साह । मनरा, वर्ष : ०३ | अंक : २३ | चैत्र २०७७, कोरोना कालमा धार्मिक र आध्यात्मिक मार्गको अनुशरण गर्दै महोत्तरीको मनराशिसवा नगरपालिका वडा नं. २ स्थित भोल्हीमा नौं दिवसीय गायत्री महायज्ञको शुभारम्भ भएको छ । रामजानकी कुटी भोल्हीको आयोजनामा नववर्ष तथा रामनवमीको अवसरमा नौं दिवसीय गायत्री महायज्ञको अनुष्ठान शुरुवात भएको हो । […]