नव नियुक्त प्रधानमन्त्री देउवाले लिए शपथ
मुलुक डेस्क, काठमाडौं । २०७८ असार २९ नयाँ प्रधानमन्त्री नियुक्त भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई मङ्गलवार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी छिन्। देउवा मङ्गलवार दिउँसो प्रधानमन्त्रीमा नियुक्त भएका थिए।राष्ट्रपति कार्यालयले निकालेको वक्तव्यमा सर्वोच्च अदालतको संवैधानिक इजलासले गरेको फैसलाअनुसार उनलाई प्रधानमन्त्री नियुक्त गरिएको उल्लेख छ। सर्वोच्च अदालतको संवैधानकि इजलासले गरेको फैसलापछि […]
नवनियुक्त प्रधानमन्त्रीले शपथ लिन मानेन्न
२०७८ असार २९ | मुलुक डेस्क, काठमाडौं प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन्। प्रधानमन्त्री देउवा शपथ ग्रहणका लागि शीतलनिवास पुगेका हुन्। तर देउवाले प्रधानमन्त्रीमा नियुक्त गर्ने राष्ट्रपति कार्यालयको पत्रको भाषामा आपत्ति जनाउँदै नसच्याएसम्म शपथ नलिने अडान दोहोर्याएका छन्।राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीमा नियुक्त गरेको पत्र कानुन बमोजिमको नभएको देउवाको अडान छ। अहिले राष्ट्रपतिको कार्यकक्षमैविवाद समाधानका […]
गृहको विशेष परिपत्र सबै सुरक्षा प्रमुख र ७७ जिल्ला प्रशासनलाई
२०७८ असार २९ | मुलुक डेस्क, काठमाडौं गृह मन्त्रालयले देशभर उच्च सुरक्षा व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई आन्तरिक सर्कुलर गर्दै गृहले सुरक्षा व्यवस्था चुस्त राख्न भनेको हो। सोमबार सर्वोच्च अदालतले संसद पुनःस्थापना गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न […]
सुजिता हत्या काण्ड : रुपेशसहित किशोरी मण्डल, आदम राईन र नथुनि मण्डल प्रहरीको नियन्त्रणमा
२०७८ असार २९ | मुलुक डेस्क, महोत्तरी प्रहरीले महोत्तरीको लोहारपट्टी नगरपालिका-७ भ्रमरपुराकी सुजिता ठाकुरको हत्या आरोपमा चार जनालाई नियन्त्रणमा लिएको छ।पक्राउ पर्नेमा मृतक सुजिताका देवर २९ वर्षीय रुपेश ठाकुर, स्थानीय ३७ वर्षीय बण्ठा भन्ने किशोरी मण्डल, ३३ वर्षीय मुल्ला भन्ने आदम राईन र ३२ वर्षीय नथुनि मण्डल छन्। प्रहरीले घट्ना लगत्तै तत्काल मृतकका श्रीमान मुकेश […]
शेरबहादुर देउवा नेपालको नया प्रधानमन्त्री नियुक्त
२०७८ असार २९| मुलुक डेस्क, काठमाडौँ शेरबहादुर देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा उल्लेख नगरिकनै प्रधानमन्त्री पदमा नियुक्त गरेकी छन् ।सर्वोच्च अदालतको फैसलाको भोलिपल्ट मंगलबार राष्ट्रपति कार्यालयले विज्ञप्ति निकाल्दै देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेको हो । तर विज्ञप्तिमा संविधानको कुनै धारा उल्लेख छैन । नवनियुक्त प्रधानमन्त्री देउवालाई पठाइएको पत्रमा ‘सर्वोच्च अदालतको फैसला बमोजिम उनलाई नियुक्त गरिएको’ […]
ढल्यो ओली सरकार
मुलुक डेस्क, काठमाडौं । २०७८ असार २९ मंगलवार ४१ महिना को कार्यकाल पश्चात् प्रधानमन्त्री केपी शर्मा ओली हात उठाउँदै सिंहदरबार र सरकारबाट बाहिरिएका छन । सर्वोच्च अदालतको आदेशपछि पदमुक्त भएका केपी शर्मा ओलीले प्रधानमन्त्रीका रूपमा मंगलबार विदाइ सम्बोधन गरे।विदाइ सम्बोधनका लागि ओली अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय पुगेका थिए। दुई बजेपछि सुरू भएको उनको […]
सर्वोच्च अदालतको निर्णयको मलंगवामा भब्य स्वागत
२०७८ असार २९ | कृष्ण सिंह । सर्लाही नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई २ दिनभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न भनी राष्ट्रपति कार्यालयलाई परमादेश जारी गरेको सर्वोच्च अदालतको निर्णयको सर्लाही सदरमुकाम मलंगवामा भब्य स्वागत भएको छ । नेपाली काँग्रेस सर्लाहीका उपसभापति सुरेन्द्र सिंहको अध्यक्षतामा आयोजित उक्त स्वागत कार्यक्रममा नेता,कार्यकर्ता ,विद्यार्थी नेताहरुको सहभागीता रहेको थियो । कार्यक्रममा सहभागीहरु […]
नेता अजय झाकाे नेतृत्वमा राजपा नेपाल दर्ता
मुलु डेस्क, काठमाडौं । २०७८ असार २९ राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल, दर्ताका लागि निर्वाचन आयोगमा दर्ता भएको छ। अजय कुमार झाको नेतृत्वको राजपा नेपाल दर्ता गर्न आयोगमा निवेदन पेश भएको हो। युवा नेता झाले राजपा नेपाल दर्ता गर्न आयोगमा निवेदन परेको स्रोतले जनाएको छ। निवेदन दर्ता नम्बर १५५३ रहेको छ।जनता समाजवादी पार्टी (जसपा) को […]
दिउँसो २ बजे प्रधानमन्त्री ओलीले देशबासीलाई सम्बोधन गर्ने
मुलुक डेस्क, काठमाडौं । २०७८ असार २९ मंगलवार प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार दिउँसो २ बजे प्रधानमन्त्री निवास सिंहदरबारबाट देशबासीका नाममा सम्बोधन गर्न लागेका हुन्।प्रधानमन्त्री ओली बुधबार दिउँसो ११ बजे बालुवाटारबाट निजी निवास बालकोटा फर्कने कार्यक्रम छ । अदालतको आदेशबाट केपी ओली नेतृत्वको सरकार ढल्न […]
३७ औं वार्षिकोत्सवको अवसरमा नबिल बैंकले वीर अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण
नबिलबैंक लिमिटेडले नेशनल एकेडेमी अफ मेडिकल साइन्स (वीर अस्पताल) लागि अत्याधुनिक अक्सिजन प्लान्ट अस्पताललाई हस्तान्तरण गरेको छ । असार २८ गते सोमवार आफ्नो ३७आंै वार्षिकोत्सवको अवसरमा एक औपचारिक कार्यक्रमको वीच उक्त प्लान्ट हस्तान्तरण भयो । नबिलले उक्त प्लान्ट आफ्नो वार्षिकोत्सवको दिन पारेर वीर अस्पताललाई हस्तँन्तरण गर्न सफलभयो । उक्त प्लान्ट स्थापनाकालागि बैंक र अस्पतालवीच गत […]