महामारीका बिचमा पनि काष्ठमण्डप पुनःनिर्माणले गति लिंदै
वैशाख २२, २०७८ | मुलुक डेस्क बैशाख। निषेधाज्ञामा पनि ऐतिहासिक सम्पदा काष्ठमण्डप पुनःनिर्माणको काम नियमित भइरहेको छ । हाल दैनिक ३० कामदारले नियमित काम गरिरहेको उक्त सम्पदाको पुनःनिर्माण गर्नका लागि कामदारले सुरक्षाको मापदण्ड अपनाई भौतिक दूरी कायम गरेर काम गरिरहेका छन् । पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण दर अत्यधिक बढेपछि निर्माणको काम नरोक्ने तर कामदारबीच […]
अक्सिजन अपुग
वैशाख २२, २०७८ | मुलुक डेस्क ४० हजार सिलिन्डर तत्काल आवश्यक कोरोना भाइरस संक्रमण दोस्रो लहरमा फैलिएसँगै मुलुकभर अक्सिजनको चर्को अभाव भएको छ।दिनहुँ सयौं संक्रमित थपिन थालेपछि अक्सिजनको माग उच्च परिमाणमा बढेको हो । संक्रमितको संख्या वृद्धिदरको तुलनामा अक्सिजनको उपलब्धता निकै न्यून देखिएको छ।यही दरमा कोरोना फैलिने हो भने अक्सिजनको माग पूरा गर्न नसकिने उद्योगीले […]
दिल्लीबासीलाई मुख्यमन्त्री केजरीवालको राहत प्याकेज: २ महिनासम्म निशुल्क खाद्यान्न र ५ हजार रुपैयाँ
वैशाख २१, २०७८ | मुलुक डेस्क नयाँदिल्ली: भारतको राजधानी नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कोरोना महामारीबाट प्रभावित दिल्लीका नागरिकहरुलाई दुई महिना निःशुल्क खाद्यान्न र ५ हजार रुपैँया राहत वितरण गर्ने घोषणा गरेका छन् । मुख्यमन्त्री केजरीवालले संक्रमणको चपेटामा गुज्रिएको परिवारलाई लक्षित गर्दै यस्तो राहत कार्यक्रम घोषणा गरेका हुन् । राजधानी दिल्लीमा कोरोनाभाइरसको संकट झन् जटिल बन्दै […]
लालबन्दीमा पुजाको प्रसाद खाएर २५ जना बिरामी
वैशाख २१, २०७८ | कृष्ण सिंह , सर्लाही सर्लाहीको लालबन्दी नगरपालिका वडा न-६ मा पूजाको प्रसाद खाएर एकैसाथ २५ जना बिरामी परेका छन् । शुक्रबार स्थानीय घमबहादुर कार्कीको घरमा आयोजना गरिएको रुद्री पूजाको प्रसाद खाएर पूजाका आयोजक कार्कीसहित उनकी श्रीमती, छोराछोरी र पूजा हेर्न आएका स्थानीयहरु जमुना बस्नेत, दुर्गाकुमारी अधिकारी, रमेश अधिकारी, उमेश देवकोटा, लालप्रसाद […]
उपत्यकामा वैशाख २९ गतेसम्म निषेधाज्ञा थपियो : पसल बिहान मात्र खुल्ने
वैशाख २१, २०७८ | मुलुक डेस्क काठमाडौं उपत्यकाका तीन जिल्लामा वैशाख २९ गतेसम्म निषेधाज्ञा थप गरिएको छ। मंगलबार दिउँसो बसेको उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारी (सीडीओ)को बैठकले निषेधाज्ञा एक साता लम्ब्याउने निर्णय गरेको हो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार थप कडाईसँगै निषेधाज्ञा थप गरिएको हो। यसअघि साँझ र बिहान पसल सञ्चालन गर्न दिइएको […]
सर्लाहीको बलरामा ४ जनाको मृत्यु
२०७८ बैशाख २१, मंगलबार | कृष्णा सिंह सर्लाहीको बलरा नगरपालिकामा उच्च ज्वरोका कारण चारजना बिमारीको ज्यान गएको छ । बलरा नगरपालिका– ६ स्थित दुईजना वृद्धसहित चारजनाको ज्यान गएको हो । उनीहरू केही दिनदेखि उच्च ज्वरोका कारण बिमारी परेका थिए । बलरा नगरपालिकाका मेयर अभयकुमार सिंहका अनुसार आइतबार एकै दिन तीनजनाको गाउँमै र एकजनाको उपचारको क्रममा […]
महोत्तरीको मनराशिसवामा कोरोनाको कहर
वैशाख २०, २०७८ | मुलुक डेस्क बथनाहामा मलामी जादा गाउँ कै ३१जना कोरोना संक्रमित गत बुधबार कोरोनाबाट मृत्यु भएका व्यक्तिको मलामी गएका महोत्तरी जिल्लाको एकै गाउँका ३१ जनामा कोरोना देखिएपछि गाउँभरि त्रा स फैलिएको छ । जिल्लाको मनरासिस्वा नगरपालिका–९ स्थित बथनाहा गाउँमा एकैसाथ ३१ जनामा कोरोनाण देखिएपछि गाउँभरि नै त्रा स फैलिएको स्थानीयवासीले बताएका छन् […]
आवश्यक मात्रामा खोप ल्याउन प्रयत्नशील छौं : प्रधानमन्त्री (सम्बोधनको पूर्णपाठ )
बैशाख २०, २०७८ | मुलुक डेस्क प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा आवश्यक मात्रामा खोप ल्याउन सरकार प्रयत्नशील रहेको बताएका छन् । ओलीले सोमबार देशवासीका नाममा सम्बोधन गर्दै उनले चीन, रुस लगायत खोप उत्पादक राष्ट्र तथा कोभ्याक्ससँग निरन्तर सम्पर्क र समन्वय गरी छिटोभन्दा छिटो पर्याप्त मात्रामा खोप ल्याउन सरकार प्रयत्नशील रहेको बताएका हुन्। उनले दक्षिण एसिया […]
अक्सिजन उत्पादन शुरु–गंगालाल अस्पतालमा दैनिक १३५ अक्सिजन सिलिण्डर उत्पादन गर्ने अक्सिजन प्लान्टको स्थापना
वैशाख २०, २०७८ | मुलुक डेस्क कोरोना महामारीको हटस्पट बनिरहेको काठमाडौंमा कोरोना संक्रमितहरुका लागि अति नै आवश्यक अक्सिजन प्लान्ट स्थापना भएको छ। काठमाडौं महानगरपालिका वडा नंबर ३ स्थित शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र अस्पतालमा आइतवार स्थापना भएको हो। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले गंगालाल मुटुरोग अस्पतालमा आयोजित कार्यक्रममा उदघाटन गरेपछि अक्सिजन प्लान्टव्दारा अक्सिजन उत्पादन […]
वैशाख २१ देखि आन्तरीक र २२ देखि अन्तर्राष्ट्रिय उडान बन्द
वैशाख २०, २०७८ | मुलुक डेस्क कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सोमबारदेखि आन्तरिक उडान बन्द हुने भएको छ । संक्रमण तीब्र रुपमा फैलिएको भन्दै सरकारले हवाई उडान बन्द गर्ने निर्णय गरेको हो । यसअघि विभिन्न जिल्लामा निषेधाज्ञा जारी गर्दै सरकारले अन्य सवारी आवागमन ठप्प बनाए पनि हवाई मार्ग खुला राखेको थियो । […]