प्रदेश नं. २ मा सरकारद्वारा कोरोना उपचार

वैशाख १९, २०७८ | मुलुक डेस्क कोभिड–१९ नियन्त्रण तथा उपचारमा खटेका व्यक्ति संक्रमित भए उपचार खर्च सरकारले व्यहोर्ने कोभिड महामारीको दोश्रो लहर भयावह रुप लिदै गएको अवस्थामा कोभिड नियन्त्रण, रोकथाम र उपचारमा खटिएका जनशक्ति संक्रमित भए त्यस्ता संक्रमित जनशक्तिको सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले व्योर्ने निर्णय गरेको छ । प्रादेशिक कोरोना संकट व्यवस्थापन समितिको आज […]

धनुषामा बैशाख २१ गते विहान ६ बजेदेखि निषेधाज्ञा

वैशाख १९, २०७८| मुलुक डेस्क कोरोना संक्रमित ह्वातै बढेपछि धनुषामा पनि निशेधाज्ञा लगाउने निर्णय गरिएको छ । प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको अध्यक्षतामा आज बसेको जिल्ला कोभिड-१९ संकट व्यबस्थापन केन्द्रको बैठकले धनुषामा निशेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । वैशाख २१ गते विहान ६ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म निशेधाज्ञा जारी गर्ने निर्णय […]

हतियार फायर गर्दै पेट्रोल पम्पमा लुटपाट

वैशाख १७, २०७८ | मुलुक डेस्क, सर्लाहीको पर्सा गाउँपालिका–२ संग्रामपुर स्थित रहेको बौद्धी फ्युल सेन्टर (पेट्रोल पम्प) मा लुटपाट भएको छ । आज साँझ करिब ६ बजेको समयमा दुई वटा मोटरसाईकलमा आएका लुटेरा समूहले गोली पड्काउँदै ८ लाख ८५ हजार नगद लुटेर फरार भएको छ । ६ जनाको समूहमा आएका लुटेरले एक राउण्ड फायर गर्दै […]

जसपाका १२० नेता कार्यकर्ताका १५ मुद्दा फिर्ता (सूचीसहित)

वैशाख २०७८ | मुलुक डेस्क सरकारले राजपा र मधेसवादी दलले राखेका माग सम्बोधन गर्दै १२० जना प्रतिवादी भएको १५ वटा मुद्दा फिर्ता लिने निर्णय गरेको छ। मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री पार्वत गुरूङले नेपाल सरकार वादी भएका फौजदारी मुद्दाहरू फिर्ता लिने निर्णय भएको जानकारी दिए। जनता समाजवादी पार्टीले मधेस र […]

चिनद्वारा काेराेना नियन्त्रणमा नेपाललाई १ अर्व सहयाेग

बैशाख १५, २०७८ | मुलुक डेस्क रराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य भएको बताएका छन् । अफगानिस्तान, बङ्गलादेश, चीन, नेपाल, पाकिस्तान र श्रीलङ्काका विदेशमन्त्री सम्मिलित अप्रत्यक्ष सम्मेलनलाई आज सम्बोधन गर्दै ज्ञवालीले कोभिड–१९ ले थलिएको अर्थतन्त्रलाई गति दिन तथा आर्थिक पुनःरुत्थानका निम्ति पनि क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोगको […]

वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा, यातायात पनि बन्द

वैशाख १४, २०७८ | मुलुक डेस्क, काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा लाग्ने भएको छ । वैशाख १६ गते राति १२ बजेदेखि काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा खाद्यपदार्थ र औषधि पसलबाहेकका पसल बन्द गर्ने र निजी र सार्वजनिक यातायात पनि बन्द गर्ने गरी निषेधाज्ञा जारी गर्ने  स्रोतले जानकारी दिएको छ । आइतबार कोभिड -१९ संकट व्यवस्थापन […]

कोरोनाविरुद्धको प्रतिकार्य फितलो भएको भन्दै प्रदेश २ सरकारको आलोचना

वैशाख २०७८, मुलुक डेस्क प्रदेश २ मा कोरोना संक्रमण तीव्रगतिमा बढ्दै गए पनि नियन्त्रणका लागि प्रदेश सरकारको तयारी फितलो भएको भन्दै सांसदहरुले सरकारको आलोचना गरेका छन् । शुक्रबार प्रदेश सभाको बैठको विशेष समयमा बोल्दै विपक्षी दलका सांसदहरुले सरकारको आलोचना गरेका हुन् । कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले जनताको जनधनको रक्षा गर्न प्रदेश सरकार असफल रहेको आरोप […]

नक्कली पीसीआर रिपोर्ट बोकेका १ सय ७२ यात्रु विमानस्थलमा पक्राउ

वैशाख २०७८, मुलुक डेस्क नक्कली पीसीआर प्रमाण बोकेर विभिन्न गन्तव्यमा जान लागेका १ सय ७२ यात्रु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार, प्रहरीले सुराकीको आधारमा बुधबार मध्यपूर्वी गन्तव्यतर्फ जाँदै गरेका नेपाली, भारतीय र पाकिस्तानी यात्रुलाई पक्राउ गरेको हो । बिहान ९ बजे सलाम एयरको उडानबाट मस्कट, जजिरा एयरको उडानबाट कुवेत र […]

जग्गाको नक्सा प्रिन्ट र राजश्व बुझाउने काम घरबाटै गर्न सकिने, प्रधानमन्त्री ओलीले गरे उद्घाटन

मुलुक डेस्क, वर्ष : ०३ | अंक : २३ | चैत्र २०७७,  प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपाल ल्यान्ड इन्फरमेसन सिस्टम र मेरो कित्ता प्रणाली’को शुभारम्भ गरेका छन् । बिहीबार काठमाडाैँस्थित नापी विभागमा प्रधानमन्त्री ओलीले यो सिस्टमको उद्घाटन गरेका हुन् । ‘नेपाल ल्यान्ड इन्फरमेसन सिस्टम र मेरो कित्ता प्रणाली’ अन्तर्गत सेवा ग्राहीले घरमै बसेर जग्गाको नक्सा […]

मेचीबाट पैदल हिँडेका अभिनय ३७ दिनमा महाकाली पुगे

मुलुक डेस्क, वर्ष : ०३ | अंक : २३ | चैत्र २०७७, नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म दोलखाका एक युवाले पैदलयात्रा सम्पन्न गरेका छन्। दोलखाको कालिन्चोक गाउँपालिका–३ का २१ वर्षीय अभिनय कार्कीले मेची–महाकालीसम्म ३७ दिनमा पैदलयात्रा सम्पन्न गरेका हुन्। यही फागुन ६ गते आफ्नो जन्म दिनको अवसर पारेर मेची पुलबाट पैदलयात्रा शुरु गरेका कार्कीले चैत […]