महासंघ अध्यक्षमा शर्मालाई ३ हजार ९२७ मतको अन्तरले पछाडि पार्दै पोखरेल विजयी, कसको मत कति? (सूचीसहित)

मुलुक डेस्क, वर्ष : ०३ | अंक : २३ | चैत्र २०७७, पत्रकार महासंको अध्यक्षमा नेपाली कांग्रेस निकट प्रेस युनियनका विपुल पोखरेल निर्वाचित भएका छन्। युनियन, प्रेस सेन्टर, प्रेस चौतारी (नेपाल–खनाल) पक्षसहित ११ संगठनका साझा उम्मेदवार पोखरेलले आफ्नो निकटम् प्रतिस्पर्धी उमाले निकट प्रेस चौतारीकी उम्मेदवार निर्मला शर्मालाई ३ हजार ९२७ मतले पछाडि पार्दै विजयी भएकी […]

किनबेच भएको जग्गाको क्षेत्रफल फरक परे अब सरकारले जिम्मा लिने, ‘हकदाबी दर्ता’ प्रणाली लागु हुँदै

मुलुक डेस्क, वर्ष : ०३ | अंक : २३ | चैत्र २०७७, बाटो छेउको जग्गा देखाएर नदी किनारको जग्गा किनाएका घटना नौला होइनन्, दैनिकजसो यस्ता घटनाका उदाहरणहरु सुनिने गरेका छन्। चार आना भनेर बेचेको जग्गा फिल्डमा तीन आना मात्रै पाएको कुरा पनि धेरै सुनिन्छन्। बलिया खरिदकर्ताले त्यसो हुँदा पनि जग्गा धनीसँग ठट्टाएर आफ्नो पैसा वा जग्गा […]

सबैभन्दा धेरै अर्बपति भएको सहर बेइजिङ

मुलुक डेस्क, वर्ष : ०३ | अंक : २३ | चैत्र २०७७, फोर्ब्स म्यागजीनले नियमित प्रकाशित गर्ने अर्बपतिहरूको सूचीको नयाँ संस्करणमा चीनको बेइजिङ संसारमै सबैभन्दा धेरै अर्बपतिहरू भएको सहर बनेको छ। गत वर्ष ३३ जना अर्बपति थपिएपछि बेइजिङमा अर्बपतिको सङ्ख्या १०० पुगेको छ। विगत सात वर्ष सबैभन्दा धेरै अर्बपति भएको सहर अमेरिकाको न्यूयोर्कमा ९९ जना […]

राजालाई ‘श्री ५’कै रूपमा निम्ता

मुलुक डेस्क, वर्ष : ०३ | अंक : २३ | चैत्र २०७७, विश्वप्रशिद्ध धार्मिक स्थल भारतको हरिद्वारका आचार्य महामण्डलेश्वरको निमन्त्रणामा पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र चैत २६ गते बिहीबार भारत प्रस्थान गर्नुहुने भएको छ । हरिद्वारको बाह्रवर्षे महाकुम्भ मेलामा अति विशिष्ट अतिथिका रूपमा सहभागी हुन उहाँ त्यसतर्फ जान लाग्नुभएको हो । गत शिवरात्रीका अवसरमा पहिलो […]

नौवटा विद्युतीय बस काठमाडौं ल्याइँदै

मुलुक डेस्क, वर्ष : ०३ | अंक : २३ | चैत्र २०७७, आगामी वैशाखमा नौवटा विद्युतीय बस काठमाडौँमा ल्याइँदै छ । सुन्दर यातायात प्रालिले चीनबाट विद्युतीय बस ल्याउन लागेको हो । बसहरू चीनमा तयार भइसकेको र नेपाल ल्याउने तयारी भइरहेको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए । ४० सिट क्षमताका नौवटा बस तयारी अवस्थामा […]

केपी ओली: १६५ निर्वाचन क्षेत्रमा २,२०० किलोमिटर सडक सञ्जालको निर्माणको घोषणा

मुलुक डेस्क, वर्ष : ०३ | अंक : २३ | चैत्र २०७७, वर्षौँदेखि प्रतीक्षा गरिएको मेलम्ची खानेपानीको उद्घाटन गरेको भोलिपल्ट प्रधानमन्त्री केपी ओलीले सबै निर्वाचन क्षेत्रमा एउटा-एउटा गरी १६५ वटा सडकहरूको शनिवार एकैपटक घोषणा गरेका छन्। बालुवाटारबाटै औपचारिक समारोहमार्फत् ती सडक निर्माणको शुभारम्भ गरिएको बताइएको छ। सो समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यी सडक निर्माणको […]

पथलैया–ढल्केबर–कमलासम्मको पूर्वपश्चिम राजमार्ग ४ लेनमा स्तरोन्नति हुँदै

मुलुक डेस्क, वर्ष : ०३ | अंक : २३ | चैत्र २०७७, बाराको पथलैया देखी, धनुषाको ढल्केबर र धनुषा र सिरहाको सिमानामा पर्ने कमला नदिसम्मको सडक ४ लेनमा स्तरोन्नति हुने भएको छ । पूर्व–पश्चिम राजमार्गअन्र्तगा पथलैया, ढल्केबर, कमलासम्म १ सय ३० किलोमिटर सडक अब ४ लेनमा बिस्तार हुने भएको हो ।  सडक विभागअन्तर्गतको विकास सहायता […]

पारस र हिमानी संग–संगै

मुलुक डेस्क, वर्ष : ०३ | अंक : २२ | फाल्गुण २०७७, पूर्व युवराज पारस र पूर्व युवराज्ञी हिमानी शाह वर्षौपछि सँगै देखिएका छन्। पूर्व रानी कोमल शाहको ७१औं जन्मदिनको अवसरमा दुवैजना सँगै देखिएका हुन्। कोमलको जन्मदिन झापाको पाँचतारे होटल मेची क्राउनमा मनाइएको छ। जहाँ पारस समेत उपस्थित थिए। पारसले हिमानीसहितको संयुक्त तस्वीर राखेर फेसकुमा […]

तराई मधेसमा २७ आधुनिक सहर र ४ स्मार्ट सिटी बन्ने

मुलुक डेस्क, वर्ष : ०३ | अंक : २२ | फाल्गुण २०७७, शहरी विकास योजना अन्तर्गत नेपालभरीका गाउँठाउँलाई सुबिधायुक्त सुन्दर र स्मार्ट बनाउने अभियान अन्तर्गत तराई मधेस सहित देशको विभिन्न भागमा १३ स्मार्टसिटी सहित ५० वटा व्यवस्थित र आधुनिक सहर बनाउने १० वर्षदेखिको योजनाअनुसार कामको सुरुवात भएको छ। नेपालको आधाभन्दा बढी जनसंख्या रहेको तराई मधेशमा […]

सभा, जुलुस र गोष्ठी नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध, नेपालमा फेरि कोरोना त्रास

मुलुक डेस्क, ०८ चैत, २०७७,  छिमेकी देशमा पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्न थालेको भन्दै नेपालमा पनि सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ। आइतबार एक विज्ञप्ति सार्वजनिक गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले छिमेकी देश भारतमा देखिएको संक्रमणको त्रास नेपालमा पनि भएकाले सतर्कता अपनाउन अनुरोध गरेका हुन्। उनले सभा, जुलुस, […]